कैलाली, वैशाख ५ (ई-रैवार) कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला […]
शिक्षा
स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकारगरी सिफ्टमा विद्यालय सञ्चालन गर्न आग्रह
काठमाडौं, वैशाख ३ (ई-रैवार) स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो । शिक्षा मन्त्रालय शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य […]
अहिले नै विद्यालय बन्द नगर्न सरकारलाई सञ्चालकको सुझाव
काठमाडौं, चैत ३० (ई-रैवार) निजी स्कुल सञ्चालकहरुले कोरोनाको त्रास देखाएर अहिले नै विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले गरेको छलफलमा सोमबार बिहान उपस्थित भएका निजी स्कुल सञ्चालकहरुले यस्तो सुझाव दिएका हुन् । शिक्षा मन्त्रालयले आज बिहान छलफलका लागि प्याब्सन, ऐन प्याब्सन, अभिभावक संघ, स्थानीय तहका प्रतिनिधिलाई बोलाएको थियो । कतिपयले स्वास्थ्य […]
शिक्षा मन्त्रालयलाई विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस
काठमाडौं, चैत २७ (ई-रैवार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो पटक विद्यार्थीमा कोरोना संक्रमण फैलिएसँगै विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरिएको बताएका छन । पछिल्लो लहरमा कोरोना […]
महिला हिंसाविरुद्ध कक्षा सञ्चालन गर्न आग्रह
काठमाडौँ, चैत्र ५ (ई-रैवार) राष्ट्रिय महिला आयोगले विद्यालयमा हरेक साता महिला हिंसाविरुद्ध अतिरिक्त कक्षा सञ्चालन गराउन सरकारसँग आग्रह गरेको छ । भोलिन्टियर सर्भिज ओभर्सिज (भिएसओ) नेपाल र आसमान नेपालको सहकार्यमा शिक्षा पत्रकार समाजले आज यहाँ आयोजना गरेको सङ्घस्तरीय नीतिगत बहस कार्यक्रममा आयोगका सदस्य विद्या सिन्हाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग आयोगको टोलीले उक्त आग्रह गरेको जानकारी […]
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शुल्क घटाउन पाँच विद्यार्थी संगठनको माग
धनगढी, चैत्र १ (ई-रैवार) सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न संकायको शुल्क वृद्धि गरेपछि विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । आईतबार अनेरास्ववियु,नेविसंघ,अखिल क्रान्तिकारी र अखिल छेठौले सयुक्त विज्ञप्ति जारी गर्दै शुल्क तत्काल घटाई विद्यार्थीहरु माथी पर्न गएको आर्थिक भार कम गर्न माग गरेका हुन् । कोरोना महामारीका कारण कमजोर बनेको अर्थतन्त्रको अवस्था नबुझी विश्वविद्यालयले मनोमानी ढंगले शैक्षिक शुल्क […]
एसईई परीक्षा जेठ १३ गतेदेखि सन्चालन हुने
काठमाडौं, फागुन २५ (ई-रैवार) माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । २०७७ सालको एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन हुने भएको हो । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेको बोर्ड […]
दिवा खाजा : विद्यालयलाई निल्नु न ओकाल्नु
मिलन दाहाल काठमाडौं, फागुन २५ (ई-रैवार) नेपाल सरकारले देशभरका सामुदायिक विद्यालयमा पढ्ने बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम चलाएको छ । सरकारी तथ्यांकअनुसार खाजा पाउने विद्यार्थीको संख्या करिब २८ लाख रहेको छ । खाजा खान पाउने भएपछि विद्यार्थीको उपस्थिति बढेको सरकारी भनाइ छ । आर्थिक वर्ष २०७६/७७ सम्म ४३ जिल्लाका सामुदायिक विद्यालयहरूमा दिवा […]
विद्यालयमा समस्या भन्न सक्दैनन् किशोरी
टीकापुर,फागुन २० (ई-रैवार) विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन । विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन् तर उनीहरु आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई भन्न नसकेको बताउँछन् । कैलालीका धेरैजसो विद्यालय किशोरीमैत्री नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर पर्छ । मोती माविकी छात्रा मुना जिसी आफूलगायत साथीहरुलाई महिनावारीको समयमा बढी समस्या हुने गरेको […]
त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने
काठमाडौं, फागुन २० (ई-रैवार) त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने भएको छ ।वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो । उक्त निर्देशन अनुसार सीसी क्यामेरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी दिनमा परीक्षा सञ्चालन गर्न नदिने चेतावनीसमेत दिएको छ ।सीसी क्यामेरामा […]


