विचार / साहित्य

‘गोप्य’बाट प्रभावित सूचनाको हक

धर्मेन्द्र झा– नेपालमा सूचनाको हक लागू भएको १५ वर्ष बितिसकेको छ तर अपेक्षित उपलब्धि प्राप्त हुन सकेको छैन । यो दुखद पक्ष हो । यहाँ यो हक कार्यान्वयनका क्रममा विभिन्न समस्या तेर्सिने गरेका छन् । यसमा सर्वाधिक प्रमुख हो, सरकारी उदासीनता । विशेषतः सरकारी निकायका कर्मचारीले सूचना मागकर्ताको अभिप्रायलाई विभिन्न बहानामा निस्तेज गर्दै आएका छन् […]

गठबन्धन संस्कृतिको औचित्य

वि.सं २०७२ मा घोषित संविधान र संसदीय प्रजातन्त्रका सामान्य परम्परा र मान्यताअनुसार सङ्घीय संसद् अर्थात् प्रतिनिधि सभा र प्रादेशिक एकल सांसदको निर्वाचन आगामी वर्षको मङ्सिरमा हुनेछ । हुन त सङ्घीय संसद्भित्रको प्रतिनिधि सभा दुई दुई पटक ब्रह्मनालबाट सर्वोच्च अदालतको संवैधानिक इजलासबाट ब्युँतिएर फर्केको हो । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई […]

सत्ता गठबन्धन हल्लाउँदै एमसिसी

डा. सुरेश आचार्य नेपालले यसै महिनाको अन्त्यसम्ममा अनुदानका रूपमा आएको अमेरिकी सहयोग लिने वा नलिने भन्ने विषयमा निर्णय गरिसक्नुपर्नेछ। यो निर्णय भनेको सरकारले गरेरमात्र पुग्दैन, होइन, हुँदैन नै। प्रतिनिधिसभाले नै यसलाई स्वीकृत वा अस्वीकृत गर्नुपर्छ। २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा यो सम्झौता भएको हो र यसलाई संसद्बाट अनुमोदन गराउने सर्त केपी ओली सरकारले थपेको […]

सूचनाको हक नागरिक अधिकार

करिब चार वर्षअघिको कुरा हो । एक जना सूचना अधिकारी राष्ट्रिय सूचना आयोगमा गुनासो बोकेर आए । कुनै एक जना नागरिकले उनीसम्बन्धित कार्यालयको खर्चसम्बन्धी बिल भर्पाइ मागेका रहेछन् । २२ दिनको समयभित्र सो कार्यालयले ती नागरिकलाई बील भर्पाइ नदिएपछि उनले सूचना अधिकारी र कार्यालय प्रमुखविरुद्ध पुनरावेदन गरेका कारण आयोगले ‘सूचना दिनू’ भन्ने आदेश जारी गरेको […]

कांग्रेसका चौथो पुस्ताले बुझ्नुपर्ने कुरा

नेपाली कांग्रेसको चौधौं महाधिवेशन बिल्कुलै संघारमा छ। महाधिवेशनमा विचारधारा, नीति र कार्यक्रमका विषयमा कुनै छलफल नहुने कुरा नेतृत्वले अगाडि ल्याएको छ।महाधिवेशन विशुद्ध रूपले पदाधिकारीको निर्वाचनमा सीमित र केन्द्रित हुनेछ। यस जानकारीले नेपाली कांग्रेस प्रति आशावान र सहानुभूतिशील रहेको बौद्धिक जमातलाई चिन्तित बनाएको छ।सेतोपाटीमा मंसिर १७ गते यस विषयमा केन्द्रित भएर हरि शर्माको एउटा गम्भीर लेख […]

काँग्रेस महाधिवेशनप्रति आमअपेक्षा

नेपाली काँग्रेस यतिबेला राजनीतिको केन्द्रमा छ । सत्ताको नेतृत्व गरेका कारण मात्र होइन, संविधानमाथिको प्रहार र लोकतन्त्रमाथिको सङ्कटबाट मुुलुकलाई जोगाउने आन्दोलनमा सहभागी दलहरूको नेतृत्व गरेका कारण पनि विगत आम निर्वाचनबाट भूमिकाका हिसाबले खुम्चिएको काँंग्रेस फेरि राजनीतिको केन्द्रमा स्थापित भएको हो । यहीबेला कांँग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढेपछि त झन् काँंग्रेसले सबैको ध्यान तानेको छ । […]

विचार र सिद्धान्तको स्खलनपछि धार्मिक मुद्दा

किरण पोखरेल/ केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि राम जन्मभूमिबारे विवादास्पद अभिव्यक्ति दिएका छन् । राजधानीमा आयोजित एउटा कार्यक्रममा उनले भने– ‘‘फैजावादलाई अयोध्या भनियो, त्यो होइन, रामजन्मभूमि नेपालमा पर्छ ।’’ गत साल तीनै तत्कालीन नेकपाका अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका ओलीले रामजन्मभूमिबारे यस्तै अभिव्यक्ति दिएर चर्को विवादमा परेका थिए । उनले त्यसबेला कोरोना […]

साइबर सुरक्षा र मानव अधिकार

तारानाथ दाहाल– सूचना तथा सञ्चार प्रविधि (आईसीटी) मानव सभ्यताको बहुआयामिक विकासको अभिन्न अङ्ग भइसकेको छ । आईसीटीको विकासले मानव जीवनका हरेक क्षेत्रमा प्रभाव पारेको छ । श्रम, शिक्षा, सूचना र मनोरञ्जनका क्षेत्र मात्र नभई सामरिक सुरक्षालगायतका संवेदनशील पक्षमा समेत आईसीटीको भूमिका बढ्दो छ । आईसीटीको विकासले आविष्कार गरेको इन्टरनेट हाम्रो परिवारको एक सदस्यजस्तै भइसकेको छ […]

पश्चिम सेती परियोजनाको नयाँ शिराबाट अध्ययन गदैछौँः लगानी बोर्डका प्रमुख कार्यकारी सुशिल भट्ट (संबाद)

दिपायल– पश्चिम सेती परियोजनाको स्थलगत निरीक्षण गर्न आएका बेला दिपायल एयरपोर्टमा लगानी बोर्डका प्रमुख कार्यकारी सुशिल भट्टसंग गरिएको संवाद ।

अन्तर्राष्‍ट्रिय मञ्‍चमा प्रधानमन्त्री देउवाले बढाएको शान

यम विरही विश्‍व जलवायु सम्मेलन कोप-२६ मा भाग लिन स्कटल्यान्डको ग्लास्गो सहर पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किसकेका छन्। जलवायु सम्मेलनमा पुग्‍नु र फर्किनु खासै ठूलो कुरो थिएन। १ नोभेम्बरमा सुरु भएको विश्‍व नेताहरूको दुईदिने शिखर सम्मेलनमा विश्‍वका नेताहरूसँग भएको भेटघाट खास महत्त्वको रह्यो। प्रधानमन्त्री देउवा पाँचौँपटक प्रधानमन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण थियो। जलवायु […]