महेन्द्रनगर, पुस ५ (ई-रैवार) केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन् । यहाँको बजार पूर्णरूपमा खुला रहेको र केही सातायता सरकारले स्थानीय तहलाई विद्यालय सञ्चालनको अनुमति दिएपछि स्थानीय तहहरु तोकिएका […]
शिक्षा
कोरोना संक्रमणको उच्च जोखिमकै बीच १२ को परीक्षा
काठमाडौँ, मंसिर ९ (ई–रैवार) कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा सरकारले विद्यार्थीको भौतिक उपस्थितिमै मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्दै छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, […]
दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुला
डोटी, मंसिर ८ (ई–रैवार) डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुलेका छन् । कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आजदेखि खुलेका हुन् । नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समितिको शनिबार बसेको बैठकले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयमा आजदेखि अध्ययनअध्यापन शुरु गर्ने निर्णय गरिएसँगै सबै सरकारी तथा […]
कोरोना संक्रमितले कक्षा १२ को परीक्षा पछि दिन पाउने, परीक्षा भोलीदेखी
धनगढी मंसिर ८(ई–रैवार) कक्षा १२ को परीक्षा मंगलबारदेखि सञ्चालन हुँदैछ। गत वैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीले गर्दा रोकिएको थियो। त्यसबेला स्थगित गरिएको परीक्षा मंसिर ९ गतेदेखि गर्न लागिएको छ । परीक्षाका लागि सम्पूर्ण तयराी पुरा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । भोलीदेखीको परीक्षामा कोरोना संक्रमण भएर उपस्थित हुन नसक्ने विद्यार्थीले पछि परीक्षा […]
महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन हुने
महेन्द्रनगर, मंसिर ७ (ई–रैवार) कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन ल्याउने तयारी गरेको छ । यहाँस्थित महाकाली अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटीई) बाट अनुमति पाएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । स्थानीय तहसँगको साझेदारीमा सात विषयका प्राविधिक कक्षा […]
कक्षा १२ को परीक्षाकाे तयारी पूरा : परीक्षा स्थगित हुने हल्लामा नलाग्न आग्रह
काठमाण्डाै, मंसिर ७ (ई–रैवार) कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा पर्सि मंगलबारदेखि सुरु हुँदैछ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले सबै विद्यालयमा उत्तर पुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गर्नेसहित सम्पूर्ण तयारी पूरा भएको […]
डडेल्धुरामा स्वास्थ्यतर्फ डिप्लोमा तहको प्राविधिक कलेज सञ्चालनको अनुमति
डडेल्धुरा, मंसिर ६ (ई–रैवार) डडेल्धुरामा स्वास्थ्यतर्फ डिप्लोमा तहको प्राविधिक कलेज सञ्चालनको तयारी थालिएको छ। स्वास्थ्य शिक्षा अन्र्तगत डिप्लोमा तहका सात वटा विषय अध्यापन गर्ने अनुमति पाएपछि अमरगढी नगरपालिका र डडेल्धुरा अस्पतालले सहकार्यमा सञ्चालन गर्ने तयारी थलिएको हो। अमरगढी नगरपालिकाले स्वास्थ्यतर्फ डिप्लोमा तहका कार्यक्रमहरु सञ्चालनका लागि पठाएको प्रस्ताव सिटिइभिटीबाट स्वीकृत भइसकेको र यसै शैक्षिक सत्रबाट सात […]
विद्यालय सञ्चालनका लागि नयाँ कार्यढाँचा, पठनपाठनका लागि बाटो खुला
काठमाडौं, मंसिर ३ (ई–रैवार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ। मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्याङ्कन गरी […]
विद्यालय तथा परिसरमा क्वारेन्टाइन र आइसोलेसन सम्बन्धी कार्यहरू सञ्चालन नगर्न निर्देशन
काठमाडौं, मंसिर १ (ई-रैवार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय भवन तथा परिसरमा क्वारेन्टाइन र आइसोलेसन सम्बन्धी कार्यहरू सञ्चालन नगर्न निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था हेरेर भौतिक रुपमै विद्यालय सञ्चालनको अनुमती दिएको मन्त्रालयले विद्यार्थी आवतजावतमा बाधा पर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको हो । ‘विद्यालय र विद्यालय परिसर भित्र […]
कक्षा १२ को संक्षिप्त परीक्षामा १२ हजार विद्यार्थी घरपायक केन्द्रबाट सहभागी हुने
काठमाडौं, कार्तिक २८ (ई-रैवार) रोकिएको ९ महिनापछि हुन लागेको कक्षा १२ को संक्षिप्त परीक्षामा १२ हजार ४ सय ९ परीक्षार्थीले घरपायक जिल्लाको परीक्षा केन्द्रबाट परीक्षा दिने भएका छन् । विद्यार्थीले रोजेको परीक्षा केन्द्रबाटै परीक्षा लिने व्यवस्था मिलाइएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थीमध्ये […]


