International

चीन, भारत र रुसले विश्‍वभर प्रदूषण फैलाउँदै छन् : ट्रम्प

एजेन्सी कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्‍वभर प्रदूषण फैलाउन चीन, रुस र भारत जिम्मेवार भएको आरोप लगाएका छन् । अमेरिका भने पर्यावरण रक्षामा अगाडि रहेको दावी गरे । साथै उर्जा क्षेत्रमा पनि अमेरिका आत्मनिर्भर रहेको ट्रम्पको भनाइ थियो । नर्थ क्यारोलिनामा बिहीबार चुनावी र्‍यालीको क्रममा ट्रम्पले यसो भनेका हुन् । राष्ट्रपति पदमा रहेर चार वर्षको […]

थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे गरे

एजेन्सी, असोज। यो दुनियाँमा कहिलेकाहीँ निकै अनौठा कुराहरु सुन्न पाइन्छ । ठूला बडाको कुरा छाडौँ, आम मान्छेले सामान्यरुपमा बिहे गर्दा चर्चाको विषय बन्दैन । तर जबकि कुनै मानिसले सर्पसँग बिहे गर्दछ, त्यो सर्वत्र चर्चाको विषय बन्दो रहेछ । थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे गरेर सप्पैलाई तिनछक पारिदिएका छन् । आफ्नी भूतपूर्व प्रेमिकाको मृत्युपछि मृतक […]

समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको योजना

काठमाडौं, असोज । इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ । विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो वेबपेजमा समेत राख्ने गरेको गुगलले त्यसबापत सञ्चारमाध्यमहरुलाई रकम भुक्तानी गर्ने भएको हो । पछिल्लो समय विश्वका चर्चित चर्चित पत्रिका तथा समाचार एजेन्सीहरुले आफ्ना सामाग्रीहरु गुगलले […]

बाइडेनले मंगलबारको बहसभन्दा अघि वा पछि आफ्नो ‘स्वास्थ्य परीक्षण गरून्’ : ट्रम्प

एजेन्सी, असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार आफ्नो प्रतिद्वन्दी जो बाइडेनको मङ्गलबारको पहिलो बहस अघि वा पछि स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गर्नुभएको छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले अमेरिकी राष्ट्रपतिका लागि गरेका प्रचारप्रसारका क्रममा देखिएको ‘निद्रा’ र आक्रामक शैलीप्रति व्यङ्ग्य गर्दै ट्रम्पले बाइडेनको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रपति ट्रम्पले ट्वीटमार्फतले […]

अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ६० लाख नाघ्यो

एजेन्सी । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा ६० लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ ।  विश्वविद्यालयको तथ्याङ्का आधारमा त्यो विश्वभर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका कूल सङ्क्रमितको झण्डै एक चौथाइ सङ्ख्या हो । तथ्याङ्कले अमेरिकामा पछिल्लो एक महिनाको समयमा सङ्क्रमित भएका विरामीको सङ्ख्या दश लाखभन्दा बढी देखाएको छ । चीनको वुहानमा […]

विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड ५६ लाख नाघ्यो

एजेन्सी । विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड […]