काठमाडौं असोज। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा ग्राहकलाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै […]
अर्थ
आकासिँदै तरकारी र खाद्यान्नको भाउ, दसैंमा मर्कामा उपभोक्ता
काठमाडौं असोज। चाडपर्व नजिकिएसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढेको छ । सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाउ बढेको व्यवसायी तथा उपभोक्ताकर्मीको भनाइ छ । दसैंमा उच्च खपत हुने खसीको मासुको मूल्य गत वर्षको तुलनामा प्रतिकिलो २ सयसम्म बढेको छ । गत असारमा कुखुरामा बर्डफ्लु फैलिएसँगै उकालो लागेको […]
धान उत्पादन घट्दै, नयाँ जातको अनुसन्धान तीव्र
जनकपुरधाम असोज । कुनै समय नेपालबाट धान–चामल निर्यात हुने गरे पनि अहिले मुलुकको आन्तरिक उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा आयात गर्नुपर्ने अवस्था छ । पछिल्ला वर्ष धान खेतीको क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्वमा समेत कमी आएपछि धानमा आत्मनिर्भर बन्न ठुलो चुनौती थपिएको छ ।धानको उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको सपहीमा रहेको राष्ट्रिय धानबाली अनुसन्धान […]
३० अर्ब रूपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं असोज। नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रूपैयाँ निक्षेप तान्ने भएको छ । बैंकहरूमा अधिक तरलता कायमै भएपछि केन्द्रीय बैंकले एक महिनाका लागि ३० अर्ब रूपैयाँ निक्षेप तान्न लागेको हो । यसका लागि मध्यान्ह ३ बजे बोलकबोल हुँदैछ । बोलकबोलमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरूले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने […]
वित्तीय प्रणालीको १३ खर्ब ६७ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा, थप २० अर्ब खिच्दै
काठमाडौं असोज। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा पैसा राष्ट्र बैंकमा १३ खर्ब ६७ अर्ब थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्न तथा कर्जाको माग घट्दा अधिक तरलता केन्द्रीय बैंकमा थुप्रिएको हो । रेमिटठ्यान्समा आएको निरन्तर सुधार तथा रसुवा बाढीका कारण आएको वैदेशिक सहयोगले वित्तीय प्रणालीमा अधिक तरलता थप बढेको हो । गत साउनमा मात्रै […]
राजस्व संकलन साढे २५ अर्ब बढ्यो
काठमाडौं असोज। सरकारले राजस्वको दायरा फराकिलो बनाउँदै करदातालाई प्रोत्साहनको नीति लिए पनि यो वर्ष राजस्व संकलनमा वृद्धि भएको छ। पोहोरको तुलनामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना भदौमसान्तसम्म राजस्व संकलन करिब साढे २५ अर्ब रुपैयाँले बढेको छ। गत आवको भदौसम्म एक खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेकोमा चालु आवको भदौ मसान्तसम्म […]
सार्वजनिक यातायात क्षेत्रको भौतिक तथा मानवीय क्षतिको विवरण माग
काठमाडौं असोज। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले गत भदौ १० गते आएको भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण माग गरिएको छ। भदौ २६ गते पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा यातायात व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा बसेको बैठकको निर्णय अनुसार उक्त विवरण माग गरिएको हो। भोटेकोशी बाढीका कारण सिर्जित […]
कानुन प्रभावकारी हुने तर उद्योग चल्न नसक्ने अवस्था आउनु भएन : मन्त्री साह
काठमाडौं असोज। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई लगानीमैत्री बनाउँदै नेपालको खनिज क्षेत्रलाई औद्योगिक रूपान्तरणसँग जोड्ने कानुनी आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार बसेको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा मन्त्री साहले यस्तो धारणा राखेका हुन्। विधेयक लगानीमैत्री भए […]
आजदेखि चलनचल्तीमा आउँदै नयाँ डिजाइनको ५० रूपैयाँको नोट
काठमाडौं असोज। नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले साविककै आकार तथा रङमा नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको हो। राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोटमा संकेत नं। ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्म भएका नोट जारी गरिनेछ। नोटमा २०८३ साल असोज २ […]
भोटेकोशी बाढीपछि पुनर्निर्माण गर्न ७ खर्ब ३१ अर्ब आवश्यक पर्ने
काठमाडौं भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन ९आरडिएनए० प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा धेरै […]


