काठमाडौं असोज। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा ग्राहकलाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै […]
शिक्षा
सुन प्रकरणको मुद्दा आइतबार दर्ता हुने
भदौ,२९ काठमाडौं । ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी गरेको आरोप लागेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता हुने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । पक्राउ परेका […]
शिक्षा मन्त्रालयमा विनियोजन गरेको बजेटमध्ये झण्डै ७५ प्रतिशत तलब भत्तामा खर्च
काठमाडौं, जेठ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयअन्तर्गत विनियोजन गरेको बजेटमध्ये झण्डै ७५ प्रतिशत तलब भत्तामा खर्च हुने भएको छ । करिब साढे ३ लाखको हाराहारीमा रहेका बालविकास, पूर्वप्रावि, आधारभूत र माध्यमिक तहका शिक्षक, ११ वटा विश्वविद्यालयमा कार्यरत १ हजार ४ सय ४० र करारका समेत गरी १० हजार ८ सय १० प्राज्ञिक तहका शिक्षक […]
लियो क्लब अफ धौलागिरी बागलुङ द्धारा सेनिटरि प्याड वितरण
बागलुङ -असार २२ , लियो कलब अफ धौलागिरी बागलुङ को बार्षिक कार्ययोजना अन्तर्गत बागलुङ नगरपालिका ०७ स्थित बिश्वकर्मा मा वि मा स्वास्थय सामाग्री हस्तान्तरण तथा ECO CLUB गठन गरिएको छ । साविक धौलागिरी कै पुरानो लियो कलब को रुपमा परिचित लियो कलब अफ धौलागिरी बागलुङ ले विगतका दिनहरू देखि नै यस्ता कार्यक्रम सञ्चालन गर्दै आईरहेको […]
एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार भएको सुरक्षासम्बन्धी बैठकले शुक्रबारबाट प्रश्नपत्र छपाइ शुरू गर्न तयारी गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख […]
नयाँ शैक्षिक सत्रको पढाइ चुनावपछि
काठमाडौँ : सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ । चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने मन्त्रालयको योजना छ […]
एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने
काठमाडौं : माध्यामिक शिक्षा परीक्षा (एसईई) ९ वैशाखबाट सुरु हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने भोलि गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यसअघि ३० वैशाखमा स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् […]
सरकार फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारीमा !
काठमाडौं : सरकारले फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । देशभर कोरोना संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि स्थानीय तहले नै आफ्नो क्षेत्रको विद्यालय खोल्ने सक्नेगरी तयारी गरेको हो। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो एक बजेपछि भएको छलफलमा कोरोना संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि स्थानीय तहले नै आफ्नो क्षेत्रका विद्यालय खोल्ने सक्ने […]
शिखर नगरपालिकाका वालविकास शिक्षक र कर्मचारीको सेवा सुविधा थप
डोटी : शिखर नगरपालिका डोटीले नगरपालिका भित्रका वालविकास शिक्षक र विद्यालय कर्मचारीको सेवा सुविधा थप गरेर पन्द्र हजार पुगाएको छ । नगरपालिकाको दशौं नगर सभावाट सेवा सुविधा वढाउने निर्णय भएको हो । शिखर नगरपालिकाका सुचना अधिकारी एवं शिक्षा शाखा प्रमुख शेर वहादुर कार्काीले माघ १ गते देखि थप सेवा सुविधा पाउने गरि निर्णय भएको वताएका […]
एसइई परीक्षा प्रदेशस्तरीय हुने : पएसइई परीक्षा वैशाखमा, कक्षा १२ को जेठमा हुने
काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको हो। शनिबार बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने, ‘बाेर्डको बैठकबाट एसइई वैशाख र […]


