काठमाडौं असोज। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा ग्राहकलाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै […]
सुचना प्रविधी
धान उत्पादन घट्दै, नयाँ जातको अनुसन्धान तीव्र
जनकपुरधाम असोज । कुनै समय नेपालबाट धान–चामल निर्यात हुने गरे पनि अहिले मुलुकको आन्तरिक उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा आयात गर्नुपर्ने अवस्था छ । पछिल्ला वर्ष धान खेतीको क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्वमा समेत कमी आएपछि धानमा आत्मनिर्भर बन्न ठुलो चुनौती थपिएको छ ।धानको उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको सपहीमा रहेको राष्ट्रिय धानबाली अनुसन्धान […]
स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट सुनिश्चित
काठमाडौँ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको हो। निर्वाचन आयोगले गर्ने नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७९ वैशाख ३० गते […]
सत्ता गठबन्धनमा संसद् विघटन प्रस्ताव
काठमाडौँ : सत्ता गठबन्धनमा प्रतिनिधिसभा विघटनको विकल्पले पुनः प्रवेश पाएको छ । बिहीबार बसेको गठबन्धन बैठकमा संसद्को गतिरोध अन्त्य गर्न संघीय संसद्को निर्वाचनमा जानेसम्मको छलफल भएको हो । बैठकमा गठबन्धनका सबैजसो नेताले एमसीसी सम्झौताको अन्योल व्यवस्थापन गरेको भन्दै एकअर्कालाई धन्यवाद दिएका थिए । तर एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी नेता नारायणकाजी श्रेष्ठले भने लोकतान्त्रिक विधिविपरीत बलपूर्वक […]
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने भएको हो । आजदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा बस्ने केन्द्रीय कमिटी बैठकमा एमसीसीप्रति असहमति जनाउँदै छलफल चलाउने तयारी छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक तीन दिनसम्म चल्न सक्ने छ । यो […]
स्थानीय तह निर्वाचन : आजदेखि मतदाता नामावलीमा दाबी-विरोध सुरु
काठमाडौँ : निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा होमिएको छ । आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध समेत आह्वान गरेको छ । आजदेखि ७ दिनसम्म ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले तोकेका अधिकारीहरुले ती उजरी […]
कांग्रेसको कैलाली सभापतिमा देउवा पक्षका भट्ट विजयी
धनगढी : नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिमा कांग्रेस नेतृ आरर्जु देउवा पक्षका उम्मेदवार नारायणदत्त भट्ट विजयी भएका छन् । बिहीबार भएकाे पुन: मतदानबाट पहिलो चरणमा सर्वाधिक मत ल्याउने प्रकाश बमलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् । कांग्रेसको कैलाली जिल्ला सभापतिमा पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला […]
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी
काठमाडौं : सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन बलियो भएको बताएका सत्ताधारी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । स्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्ति, महाअभियोग […]
संशाेधनसहित एमसीसी पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकाद्वारा स्विकार
काठमाडौं : संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभाद्वारा व्याख्यात्मक पारित गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को निर्णयलाई स्विकार गरेको छ । प्रतिनिधिसभाले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकास्थिति मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्विकार गरेकाे हो । एमसीसी र नेपाल सरकारबीच ६० अर्ब रुपियाँ बराबरको आर्थिक अनुदान लिन प्रतिनिधिसभाले संशोधन गर्ने निर्णय स्विकार […]
संसद बैठक करिब ८ मिनेट बसेर स्थगित, अर्को बैठक आइतबार बस्ने
काठमाडौं : संघीय संसद् अन्तरगतको प्रतिनिधिसभाको बैठक ८ मिनेट बसेर स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक फागुन २२ गते आइतबारसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले वेल घेरेर नाराबाजी गर्न थाले । एमालेको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद […]


