अपराध

सुन प्रकरणको मुद्दा आइतबार दर्ता हुने

भदौ,२९ काठमाडौं । ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी गरेको आरोप लागेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता हुने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । पक्राउ परेका […]

अख्यिारमा १० महिनाको अवधिमा झन्डै साढे २२ हजार उजुरी

काठमाडौं,असार। राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने क्रमले वर्षेनी तीव्रता पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दै गएको आधारमा आयोगले सो निष्कर्ष निकालेको हो । १० महिनाको अवधिमा झन्डै साढे २२ हजार उजुरी परेको आयोगले जनाएको छ । आयोगका सचिव रामेश्वर दंगालले यो तथ्य आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा […]

सलमान खानलाई ज्यान मार्ने धम्की

काठमाडौं । मुम्बई पुलिसलाई फोन गरेर अभिनेता सलमान खानलाई मार्ने धम्की दिने व्यक्तिलाई हिरासतमा लिइएको छ । धम्की दिने १६ वर्षीय किशोर रहेको मुम्बई प्रहरीले जनाएको छ । उनलाई ठाणे नजिकैको सहरबाट हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ । मुम्बई प्रहरीका अनुसार सलमानलाई सोमबार फोनमार्फत यस्तो धम्की आएको हो । धम्की दिनेले आफ्नो नाम […]

खुकुरी प्रहार गरेर दुईको हत्या

सिन्धुपाल्चोक : खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको हो। आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीय ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी […]

डोकेबजारबाट लागू औषध सहित एक युवक पक्राउ

पुनर्वास : कञ्चनपुरको डोकेबजारबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ स्थित नेपाल-भारत सीमाक्षेत्रमा पर्र्ने डोकेबजारबाट लागुऔषध सहित १९ वर्षिय कुबेरसिह पार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढी उपमहारपालिका १ कटान बस्ने १९ वर्षिय कुबेरसिह पार्कीलाई पक्राउ गरिएको हो । पार्कीको साथबाट लागू […]

कैलालीको गोदावरीमा श्रीमानले आफ्नै श्रीमतीको गरे हत्या

धनगढी : कैलालीको गोदावरीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका वडा नं ९ स्थित बल्मीका परशुराम रोक्का मगरले आइतवार श्रीमती भावना रोक्का मगरको हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीले श्रीमतीको हत्या गरेर परशुराम फरार भएको जनाएको छ । घर झगडाकै बेला रोकामगरले आफ्नी श्रीमतीलाई धारिलो […]

लागु औषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

कञ्चनपुर : लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ का २२ वर्षीय प्रेमसिंह ठगुन्ना र सोही ठाउँका १९ वर्षीय युवराज विश्वास पक्राउ परेका हुन । सशस्त्र प्रहरीका अनुसार उनीहरुको साथबाट १८ ग्राम ४७० मिलिग्राम लागु औषध खैरो हिरोईन बरामद गरिएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ।

निर्मला हत्या प्रकरण : भारतीय एक नागरिक पक्राउ, डीएनए परीक्षणका लागि पठाइयो

काठमाडौं : निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजना भारतीय नागरिक पक्राउ गरेको छ । १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता एक जना शंकास्पद भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता भएका भारत पिलभित घर […]

लागुऔषधसहित धनगढीमा दुई जना युवक पक्राउ

धनगढी : कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित कञ्चनपुरका दुई जना युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले मंगलबार राति १ बजे कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई धनगढी उपमहानगरपालिका-३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको हो […]

डडेल्धुरामा महिला सदस्यमाथि दुर्व्यवहार गर्ने माओवादीका नगर अध्यक्ष पक्राउ

डडेल्धुराः डडेल्धुरामा महिला वडा सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपमा माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ परेका छन्। नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटिका अध्यक्ष शेरसिँह माल ‘डायमण्ड’ लाई प्रहरीले डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको हो।गत मंसिर १० गते माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य राजमति ऐरलाई दुव्र्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला […]