शिक्षा

एसइई र कक्षा १२ को परीक्षा अध्ययन गर्न गठित कार्यदलले सरकारलाई बुझायो प्रतिवेदन

काठमाडौँ, जेठ १४ (ई-रैवार)  एसइई र कक्षा १२ को परीक्षाको बारेमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन सरकारलाई बुझाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षाको स्वरुप कस्तो रहने भन्ने बारेमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन सरकारलाई बुझाएको हो । कोरोना भाइरस संक्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका […]

अब पढाइ र परीक्षा कसरी ?

काठमाडौं, जेठ १० (ई-रैवार)  कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि निषेधाज्ञा भयो । एसईई र १२ कक्षाको मिति तोकिइसकेका परीक्षा स्थगित भए । स्थानीय प्रशासनले निषेधाज्ञाको अवधि लम्ब्याइरहँदा छिटै शिक्षण संस्था खुलेर पठनपाठन सुरु हुने संकेत त छैन नै, रोकिएका परीक्षा पनि अब कसरी हुने भन्ने अन्योल छ । सरकारद्वारा नै ‘फेस टु फेस’ पढाइ, सिकाइ र परीक्षाका विकल्प […]

एसईई र १२ कक्षाको परीक्षाको उपाय खोज्दै कार्यदल

काठमाडौँ, जेठ ५  (ई-रैवार) कोरोना महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा सञ्चालनको उपाय खोज्न गठित कार्यदलले जेठ १५ गतेभित्र प्रतिवेदन पेश गर्ने भएको छ । समितिले परीक्षाबारे छलफल अघि बढाएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य दुर्गाप्रसाद अर्यालले बताए । उनी कार्यदलमा पनि सदस्य छन् । उनका अनुसार समितिले परीक्षा सञ्चालनबारे […]

धनगढीमा कक्षा ८ को वार्षिक परीक्षा स्थगित

धनगढी, वैशाख ३१ (ई-रैवार) धनगढीमा कक्षा ८ को वार्षिक परीक्षा स्थगित गरेको छ । धनगढी उपमहानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कक्षा ८ को परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको जानकारी दिएको हो । यसअघि धनगढी उपमहानगरपालिकाले जेठ ३ गतेदेखि कक्षा ८ को परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । बढ्दो […]

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ, वैशाख २७ (ई-रैवार) राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको हो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले दिएको जानकारीअनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को […]

एकै विद्यालयका १६ जना विद्यार्थीमा देखियो कोरोना संक्रमण

अछाम, वैशाख १४ (ई-रैवार) एकै विद्यालयमा पढ्ने १६ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो । गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बसन्तबहादुर रावलका अनुसार यो विद्यालयका २५ जना विद्यार्थीमा सोमबार एन्टिजेन परीक्षण गरिएको थियो। १० जना छात्र र ६ छात्रामा […]

त्रिभुवन विश्वविद्यालयद्वारा सबै तहको परीक्षा स्थगित

काठमाडौं, वैशाख १३ (ई-रैवार) त्रिभुवन विश्वविद्यालयले सबै परीक्षाहरु स्थगित गरेको छ । त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको हो । कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएका कारण सञ्चालित भइरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको बताएको छ । केन्द्रीय परीक्षा सञ्चालक […]

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस : पहाडमा २०० र शहरमा ५०० सक्रिय संक्रमित भए निषेधाज्ञा

धनगढी, वैशाख १२ (ई-रैवार)  कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको हो । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । […]

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु स्थगित

धनगढी, वैशाख १२ (ई-रैवार) सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु स्थगित गरिएका छन्। विश्वविद्यालयले आइतबार एक सूचना जारी गर्दै हाल सञ्चालन भइरहेका र यही वैशाख १६ गतेबाट सञ्चालन गरिने भनिएका स्नातक तहका परीक्षाहरु स्थगित गरिएको बताएको हो। विश्वविद्यालयका केही विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ। कोरोना सङ्क्रमणको […]

विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, वैशाख ६ (ई-रैवार) सरकारले कोरोना जोखिम बढेको भन्दै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत वैशाख मसान्तसम्म बन्द गर्ने […]