लोकसेवा

लोक सेवा आयोगले खुल्यो प्राविधिक र स्वास्थ्य सेवाका पदमा आवेदन

काठमाडौं, कात्तिक २४ (ई-रैवार) लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य सेवामा आवेदन माग गरेको छ । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका आठौँ तथा सातौँ तहका पदमा आवेदन माग गरेको हो । आयोगले आज (बुधबार) तीन सय बढी पदमा दरखास्त आह्वान गर्दै गोरखापत्रमा सूचना निकालेको छ। यी पदहरूमा खुला तथा समावेशी […]

लोकसेवालाई सर्वोच्चको आदेश : कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था गर्नू

काठमाडौं, असोज २९ (ई-रैवार)  सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथाव्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ । यो बुँदामा परीक्षार्थीले आफू कोभिड–१९ संक्रमित भए नभएको स्वयं घोषणा गर्नुपर्ने तथा संक्रमित […]

लोकसेवा रोकेर ‘आफ्नालाई’ धमाधम अस्थायी नियुक्ति

  हिमाल पौडेल काठमाडौं, १२ भदौ (ई-रैवार) गत वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले सरकारी सेवामा नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गर्‍यो । कोडिभ १९ सिर्जित कारण बजेट अभाव हुँदै गएको र प्रशासनिक खर्च घटाउन यस्तो निर्णय गर्नुपरेको सरकारको धारणा थियो । उक्त बैठकको निर्णयमा भनिएको छ, “संघ, प्रदेश र स्थानीय तहको सङ्गठन […]