विराटनगर, फागुन। प्रधानमन्त्री केपी ओलीले प्रचण्ड सिद्धिने बाटोमा हिँडेको आरोप लगाएका छन्। शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका अोलीले यस्तो आरोप लगाएका हुन्। अझैसम्म फर्किएर आउन र जनताको सागरमा मिसिन आग्रह गर्दै उनले सिद्धिने बाटोमा नहिँड्न सुझाव दिए। ‘अझै फर्किएर आउनुहोस्, नेपाली जनताको सागरमा मिसिनुहोस्। भीरबाट लड्नेलाई राम भन्न सकिन्छ […]
Politics
प्रचण्डलाई ओलीले भने : अब झाँक्रीले पनि बचाउन सक्दैन
काठमाडौं, फागुन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको दावी गरेका छन् । उनले प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना पनि गरे । विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्डले विगतमा वैद्य र डाक्टरको लिएको र उनीहरुले छाडेपछि […]
जनताले निर्वाचन चाहेका छन् : सुवासचन्द्र नेम्वाङ
काठमाडौं, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहका स्थायी कमिटी सदस्य सुवास चन्द्र नेम्बाङले आगामी बैशाख १७ र २७ गतेको निर्वाचनलाई जनताले अनुमोदन गरिसकेको बताउनुभएको छ । शनिबार (आज) विराटनगरमा आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले बैशाख १७ र २७ गतेको निर्वाचनलाई जनताले अनुमोदन गरिसकेको बताउनुभएको हो । उहाँले भन्नुभयो, […]
वैशाखमा चुनाव हुन्छ : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं, फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका–५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उहाँले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गर्नुभयो । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् […]
निर्वाचन आयोगमाथि शंका लाग्न थाल्यो : देउवा
भैरहवा, फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेका छन् ्। उनले आफूहरु निर्वाचन कार्यतालिकाको पखाईमा रहेको बताए । उनले भने,‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैनरु चुनाव नगराउने हो भने भन्नुप¥यो चुनाव गराउँदिनँ भनेर। चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया […]
कांग्रेसको विरोध प्रर्दशन–तस्विरमा
भैरहवा, फागुन। प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ। जस अनुसार नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा भैरहवामा विरोध सभा भएको छ । सभालाई नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सम्बोधन गरेका छन्।