जगत नेपाल जनआन्दोलन (२०६२–०६३) उत्कर्ष पुग्ने बेलामा कफ्र्युको अवज्ञा गरेर काठमाडौंलगायत देशका प्रमुख सहरहरु दिनहुँजसो आन्दोलनकारीको भिडले सडक ढाक्न थालेको थियो । हामी ती घटनाको समाचार बनाउन तल्लिन हुन्थ्याैँ । मानिसहरु कताबाट कसरी ओइरिन्थे थाहै हुँदैनथ्यो । सहरमा कहिल्यै नदेखिएका मान्छेहरु धेरै थिए । तिनै ताका कांग्रेस एमालेको झन्डामुनि हतियारसहितका माओवादी लडाकुले आश्रय लिएका छन् […]
विचार / साहित्य
धर्मनिरपेक्ष भनिएको नेपालमा धर्मको धमिलो
कुनै शक छैन, कन्टिर–बाबू हिन्दू धर्म मान्छन् र हिन्दू धर्मशास्त्रमा वर्णित देव–देवीको पूजा–आराधना गर्छन् । तर यसको अर्थ उनी लकिरको फकिरवाला कट्टर कर्मकाण्डी भने होइनन् । कन्टिर–बाबू ‘सर्वधर्म हिताय सर्वधर्म सुखाय’ दर्शनको अनुशरण गर्नेवाला हुन् । संविधानमा यो देशलाई धर्म निरपेक्ष भनिएको छ । कन्टिर–बाबू प्रश्न गर्छन्– तर के देश सिद्धान्ततः सर्वधर्म पथमा छ ? […]
हनिमुन मनाउन आएको जोडी नारायणहिटी दरवारमा
जगत नेपाल निरंकुश राणा शासनविरुद्ध नेपाली कांग्रेसले जनक्रान्ति चलाएताकाको कुरा हो । रानुदेवी अधिकारी भर्खर १५ वर्षकी थिइन् । रानुदेवी तिनै महिला हुन् जसले रेडियोमा पहिलोपटक क्रान्तिकारी गीत गाएर नेपाली जनतालाई जागरुक बनाएकी थिइन् । राणा विरोधी गतिविधिमा संलग्न उनको परिवार क्रान्ति सुरु भएदेखि विराटनगरको सीमामा पर्ने सानो भारतीय सहर जोगबनीमा वस्न थालेको थियो । […]
देउवासँग जनअपेक्षा
डिबी सुनार संसद् पुनस्र्थापना र नेकपाको नाम विवादमा पूर्वएमाले र माओवादी केन्द्रलाई अलग गर्ने गरी सर्वोच्च अदालतबाट भएको फैसलाले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ। सर्वोच्चको आदेशसँगै तीन वर्षदेखि एउटै पार्टीमा रहँदै आएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र फेरि आआफ्नो पार्टीमा पुगेका छन्। सर्वोच्चको फैसलासँगै एकल दलको केपी ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने […]
राजनीतिमा प्रचण्डका गल्ती नै गल्ती !
एउटा उखान छ, चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी। लैंगिक दृष्टिले दोषपूर्ण यो उखान यति बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक जीवनमा चरितार्थ भएको छ। दाहाललाई ठूलो पार्टीको अध्यक्ष हुने उत्पात रहर लागेको थियो। त्यसैले उनले माओवादीको अस्तित्व नै मेटिने गरी नेकपा एमालेमा विलय गराएका थिए। अहिले उनी त्यसकै परिणाम बेहोरिरहेका छन्। अरूको […]
‘गाउँमा सिंह आयो, दरबार उतै छुट्यो’
हरि रोका सैद्धान्तिक–वैचारिक मापदण्ड नभएको यस घडीमा कस्ता मानिसहरू राजनीतिमा प्रवेश गर्दै छन् भन्ने पूरक प्रश्नमा होटल व्यवसायी महिलाहरूको राय बौद्धिकहरूको भन्दा भिन्न थिएन, ‘जसको कुनै काम छैन, पारिवारिक जिम्मेवारी छैन, त्यस्ताहरू राजनीतिमा देखिन्छन् ।’ हरेक हिसाबले राजनीति दुखिरहेको समय हो यो । पछिल्लो संविधान लागू भएपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा आम नेपालीको जीवनस्तर उकास्न […]
चुनाव र पञ्चायती भूत
जगत नेपाल संसद् पुनःस्थापना भए पनि ढिलोचाँडो चुनावमा जानुको विकल्प छैन । सर्वोच्च अदालतले संसद् ब्युताएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि यसैमा जोड दिइरहेका छन् – आफूलाई हटाए दुई तिहाइ ल्याउने उद्घोषका साथ । यसअघि संसद् भंग गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (२०५१) र शेरबहादुर देउवा (२०५९) ले पनि प्रधानमन्त्री ओलीकै शैलीमा दुईतिहाइ बहुमत ल्याउने […]
अस्वीकारको अधिकार आँखा तरी मर
कन्टिर–बाबू आज अलि फरक र गम्भीर मुडमा छन् । कुरा गर्ने विषय पनि फरक छ । राजनीति जनताप्रति साँच्चिकै जबाफदेही हुनुपर्यो भन्दाभन्दा थाकेका कन्टिर–बाबू कसैगरी चुनाव जित्नासाथ त्रिशूल डामेर छाडेको बेलगाम साँढे बन्ने प्रवृत्ति देखेर आजित छन् । नेताहरू छाडा भएका कारण नै राजनीति फोहोरी देखिएको हो भन्नेमा कन्टिर–बाबू सहमत छन् । यस्तो फोहोरी राजनीतिक […]
ओली सरकारका तीन वर्ष : लोकतन्त्र लगातार सकसमा
खड्गप्रसाद शर्मा ओली अर्थात के पी ओलीक । उनले सरकारको नेतृत्व गरेको आज तीन वर्ष पुग्दैछ । निश्चय पनि आजको दिनमा उनको तीनवर्षे कार्यकालको लेखाजोखा प्रासंगिक छ । आज एक महत्वपूर्ण प्रश्न जनतासामु उपस्थित छ, यस अवधिमा देश र जनताले के पाए त ? उत्तर सहज छ, भ्रम, सपना र मिथ्या प्रलाप । त्यसो त […]
प्रेम र यौनिक उत्पीडनको त्रास
देशमा राजनीतिको माहोल तातिरहेको बेलामा यो वर्षको भ्यालेनटाईन डे अल्लि फिक्का फिक्का छ । साथै आम मानिसहरुलाई निरन्तर सार्वजानिक भएका बलात्कार र हत्याका श्रृङ्खलाले त्रसित बनाएको छ । यता सहरमा ‘आई लभ यु’ भन्ने शब्दमा दम छ क्यारे ! राजनीतिक जुलुसमा नाराको रुपमा देखिँदै छ । प्रेमको सामान्य परिभाषाले, ‘कोही वा केही प्रतिको गहिरो भावनात्मक सम्बन्ध’ भनेर व्याख्या […]


