डा. कपिलदेव उपाध्याय केही वर्ष अघिसम्म यौन हिंसा र बलात्कारजस्ता समस्या पश्चिमी देशमा बढी छ तर नेपालमा खासै छैन भन्ने सोचाइ थियो। नेपाली समाजमा प्राणी हत्या, चोरी, यौन व्यभिचार र मद्यपान तथा लागूपदार्थ सेवन नगर्र्ने र झूटो नबोल्ने भन्ने शिक्षा किशोरकिशोरीलाई दिइन्थ्यो; कर्मको फलबारे पढाइन्थ्यो; नराम्रो कर्मको फल नराम्रो हुन्छ र राम्रो कर्मको फल राम्रो […]
विचार / साहित्य
प्रधानन्यायाधीशले इजलासबाट सोधेका प्रश्न
अमित ढकाल संसद विघटनसम्बन्धी मुद्दामा सरकारले जवाफ पठाएको छ। अब सर्वोच्च अदालतमा पुस २२ गतेदेखि सो मुद्दामा निरन्तर बहस हुनेछ। पछिल्लो संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले सोधेका प्रश्नले बहसको दायरा र दिशा निर्धारित गरेका छन्। उनले सोधेमध्ये तीन प्रश्न महत्वपूर्ण छन्। पहिलो— प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन सिफारिस गर्न नमिल्ने भन्ने व्यवस्था संविधानमा कहाँ छ […]
सधैं सान्दर्भिक मेलमिलाप नीति
धर्मेन्द्र झा आज बिहीबार देशैभरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । मूलतः नेपाली कांग्रेसले संस्थागत रुपमा मनाउँदै आएको यो दिवस सम्पूर्ण नेपाल र नेपालीका लागि महत्वपूर्ण छ । विपी कोइराला ३० डिसेम्बर १९७६ अर्थात् २०३३ पुस १६ का दिन स्वदेश फर्केका थिए । आठ वर्षको भारत निर्वासनपछि नेपाली कांग्रेसका संस्थापक महानायक विपी कोइराला स्वदेश […]
विचार आफ्नै गरिमा बिर्सिएको शीतल निवास
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन गरिएपछि नेपाली राजनीति अनिश्चिततातर्फ उन्मुख छ। नेपाली राजनीतिले भोलि कसरी कोल्टे फेर्छ र देशको शासन प्रणालीका सन्दर्भमा शक्ति सन्तुलनले कसरी आकार ग्रहण गर्छ, यसै भन्न सकिने स्थिति छैन। यस्तो अवस्था आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली त दोषी छन् नै यस घटनाले राष्ट्रपति विद्यादेवी भण्डारी पनि […]
राजनेता : वातनेता
जगत नेपाल दुई दशकअघिको कुरा हो सत्तारुढ दल नेपाली कांग्रेसभित्रको आन्तरिक कलह चरममा पुगेको थियो । सभापति गिरिजाप्रसाद कोइरालाको समूह प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईविरुद्ध पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव पेस गर्ने तयारीमा थियो । सांसदहरु सिद्धान्तभन्दा सत्ता र शक्तिको लोभमा यो वा त्यो पक्ष गुटमा गोलबद्ध हुँदै थिए । भट्टराईलाई सत्ताच्युत गर्न आफ्नै पार्टीका सांसदले त […]
कसरी बढाउने बिजुली खपत ?
कुलमान घिसिङ कोभिडले थुप्रै आर्थिक र सामाजिक क्षेत्रजस्तै ऊर्जा खपतको शृंखलालाई पनि नराम्रोसँग प्रभावित पार्यो । विश्व बजारमा पेट्रोलियमको ‘फ्युचर’ मूल्य नकारात्मक हुन पुग्यो । यसले अन्तर्राष्ट्रिय विनिमय प्रणालीलाई नै उथलपुथल बनायो । नेपालमा पनि खासगरी जलविद्युत्मा महामारीको प्रभाव बढी भएको छ । बन्दाबन्दीका कारण उत्पादित विद्युत् खपत हुन नसक्ने अवस्था सिर्जना भयो । उद्योगधन्दादेखि […]
महिला हिंसा : मानसिकतामा परिर्वतन र कानुन कार्यान्वयनको खाँचो
अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस मनाइरहँदा अझै पनि महिलाहरु आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपले विभेदीकरणमा परेका छन् भने शारीरिक र यौनिक हिंसाका शिकार भैरहेका छन् । मानव सभ्यातालाई ढुङ्गे युगदेखि आजको २१औँ शताब्दीको आधुनिक युगसम्म आइपुग्दा पनि जसरी समाज विकासक्रम अगाडि बढेको छ त्यही क्रममा आधाभन्दा बढी जनसङ्ख्याको प्रतिनिधित्व गर्ने महिलामाथि लैङ्गिक विभेद एवं […]
राजा र माओवादी मिलेको भए…
जगत नेपाल विस्तृत शान्ति संझौतामार्फत सशस्त्र विद्रोही माओवादी शान्तिपूर्ण राजनीतिमा आएको पन्ध्र वर्ष पुग्यो । ‘सर्वहारा वर्गको सत्ता स्थापना’का लागि भनेर माओवादीले चलाएको विद्रोहमा १७ हजार नेपाली नागरिकको ज्यान गयो । सशस्त्र विद्रोह गर्ने माओवादी आफैँ लोप भइसक्यो । जनता जहा“को तहीँ छन् । यसबीच माओवादी नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराई प्रधानमन्त्री बने । […]
ह्वाइट हर्स, राजा महेन्द्र र नेताहरु
जगत नेपाल दसैं तिहार रमाइलो गर्ने, मीठो खाने चाड हुन् भन्ने नेपालीको बुझाइ छ । खासगरी चाडपर्वका बेला मिठोमसिनो खाने र आफन्तहरुसँग रमाइलो गर्ने गरिन्छ । माछा, मासु, मिठाइ र रक्सीको अरु बेलाभन्दा बढी नै खपत हुनेगर्छ । यो आलेख राजा महेन्द्रको पिउने सोखमा आधारित छ । औपचारिक काममा बाहेक छुट्टीको समयमा रमाइलो गर्नुपर्ने । […]
अधिनायकवादको बाटो पछ्याउँदै
कतिपय भ्रम अति सुन्दर हुन्छन् र तिनले व्यक्तिलाई मोहित बनाउँछन् । जतिसुकै सुन्दर भए पनि भ्रमहरू धेरै लामो समय टिक्दैनन्, एउटा समय आउँछ, जब सत्य सबैका सामु दृष्टिगोचर हुन्छ नै । वर्तमानको ओली सरकार पनि त्यस्तै भ्रम पालिरहेको छ र जनतालाई दिग्भ्रमित बनाउने प्रयास गरिरहेको छ । सुख र समृद्धिको भ्रम छरिरहेको ओली सरकारको पोल […]


