एजेन्सी कोरोनाभाइरसको महाव्याधिले विश्वव्यापी आतंक मच्चाइरहँदा धेरैको मनमा उठेको एउटै प्रश्न होः कसले बनायो कोरोनाभाइरस? ‘कन्स्पिरेसी थ्योरी’ अर्थात् षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्ने कतिपयले कतिपसम्म भन्न भ्याए भने, कोरोनाभाइरस ल्याबमा उत्पादन गरिएको भाइरस हो, यो विकसित राष्ट्रहरुको जैविक हतियारको एउटा अंग नै हो । तर के वास्तवमा नै त्यस्तो हो त ? नयाँ अध्ययनहरुले ती शंका […]
विचार / साहित्य
अब यस्तो स्ववियू !
सन् २०११ तिर ‘सार्वजनिक शिक्षा पाउनु सबैको विश्वव्यापी सामाजिक अधिकार हो’ भन्ने नारासाथ भएको चिलीको विद्यार्थी आन्दोलनले विश्वचर्चा कमायो । जुन आन्दोलन चिली विश्वविद्यालयको विद्यार्थी संघकी अध्यक्ष क्यामिला भालेजोको नेतृत्वमा भएको थियो । सन् १९९० पछि चिलियन शिक्षामा तीव्र निजीकरण हुँदै गएपछि करिब ५४ प्रतिशतभन्दा बढी विद्यार्थी निजी विद्यालयमा अध्ययन गर्न बाध्य थिए । जसका […]
लिपुलेक, कालापानी कब्जाः भारतीय विस्तारवादको पराकाष्ठा
लोकेन्द्र विष्ट भारत जस्तै नेपाल पनि सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । विश्व समुदायको नजरमा नेपाल र भारत सहअस्तित्वमा रहन्छन र रहनु पनि पर्दछ । संयुक्त राष्ट्रसंघ प्रतिको आवद्धताले पञ्चशिलको सिद्धान्त अनुसरण गर्नु पर्ने र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नु पर्ने अन्तर्राष्ट्रिय मान्यता छ । भौगोलिक सिमाना, आर्थिक अवस्था र राजनीतिक प्रभावले न कुनै राष्ट्र […]
जनस्वास्थ्य प्रति चिन्ता खै ?
म एक सर्व साधारण नागरिक हुँ । म न त आर्थिक हिसावले सम्पन्न छु, न विकासका दृष्टिले सुविधा सम्पन्न स्थानमा बसोबास गर्छु । मलाई गास, वास र कपासको जोहो गर्नै धौ–धौ छ । मैले यो संसारमा अरुबाट आस गर्नु पर्ने केही छैन । तर हालत जस्तो भएतापनि मेरो स्वास्थ्य प्रति सदैव चिन्तित छु । सामान्य […]
‘सुखी, समृद्ध र समतामूलक गाउँपालिका बनाउछौ’
जनताका बीचमा गईराख्ने, जनताका पीरमर्काहरु सुनिराख्ने र त्यसमा आफुले सक्ने भूमिका खोज्ने पात्रका रुपमा चिनिन्छन केआईसिँह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही । उनको यही प्रबृतीकै कारण जनताले केआईसिँह गाउँपालिकामा उनको सिङ्गो प्यानललाई निर्वाचित ग¥यो । उनै शाहीसंग पहिलो गाउँ सरकार प्रमुख भएर चलाएको दुईवर्षको अनुभव र आगामी योजनाका बिषयमा ई-रैवारले कुराकानी गरेको थियो । प्रस्तुत […]


