कुलचन्द्र वाग्ले/ न्यायालयमा यतिबेला देखिएको चरम विवादले धेरै प्रश्न उब्जाएको छ । सर्वोच्च न्यायिक क्षेत्रको विवादको उत्कर्ष सञ्चार माध्यमबाट आएकोले जानकारी राख्ने सबैमा विदितै छ । तर, विवाद थाहा भए पनि किन र के कारण यस्तो बबन्डर विवाद रातारात आयो ? यो भने धेरैको जानकारी बाहिर छ र सबै ‘कन्फ्युज्ड’ रहेको कुराकानीमा सुनिन्छ । विवाद […]
विचार / साहित्य
अनलाइन नियमनको बहस
सञ्चार स्वतन्त्रता र नागरिक अधिकारविरुद्ध सुरुदेखि नै प्रहार गरेर केपी ओली सरकारले अधिनायकवादी रबैया देखाउन थालेको थियो । त्यही क्रममा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनलाई व्यवस्थित गर्ने अभिप्रायले ओली सरकारले २०७३ चैत ७ गते अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ लागू गरेको थियो । २०७३ जेठ ३१ मा पनि तत्कालीन ओली […]
‘भ्याकुम’ पछिको भरोसा
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ । सरकारको सफलता वा असफलता नाप्न सय दिन आफँैमा पर्याप्त होइन तर सुरुवाती सय दिनले आगामी यात्रा कस्तो हुँदैछ भन्ने सङ्केत र सन्देश दिन्छ । सय दिनको सङ्केत र सन्देश आशलाग्दोे छ । डरलाग्दो राजनीतिक सङ्क्रमण अन्त्य भएर स्थिर सरकार बनेसँगै राजनीतिक ‘कोर्स’ लिकमा फर्किएको […]
फेरि दसैँ आयो तर देशको दशा सुध्रिएन
कुलचन्द्र वाग्ले घुमिफिरी फेरि दसैँ आयो । मानव सभ्यताले निर्धारित समय मापनको विधिमध्ये विक्रम सम्वत्को तिथिमिति मिलाएर यस वर्षको दसैँ पनि सदा झैँ हाम्रो घर आँगनमा टप्किएको छ । बडादसैँ र विजया दशमी भनी पनि पुकारिने प्रत्येक दसैँमा हामी आगामी दिन मंगलमय बन्ने शुभकामना लिन्छौँ, दिन्छौँ । वास्तविकता भने त्यति सुखद छैन । यद्यपि समग्रमा […]
राज्य असफल बनाउने कम्युनिस्ट षड्यन्त्र ?
कुलचन्द्र वाग्ले नेपाली राजनीतिलाई यतिबेला विचित्रको अनिश्चयमा फसाइएको छ । हुनत, चिन्ताजनक अनिश्चय यहाँ पटकपटक उत्पन्न गरिएकै पनि हो । अनेक उहापोहपछि निकास ल्याएको राजनीतिक दलले प्रचार गर्दै आएका थिए तर निकास अझै ननिस्किएको संसद् अवरोधले पुनः अनुभूति गराएको छ । हाल बन्धक बनाइएको राजनीतिले कुन अवस्था ल्याउने हो चिन्ताजनक अनिश्चय छ । कम्युनिस्टहरूले राजनीति […]
लोकतन्त्र संवद्र्धनका लागि कानुनमा सुधार
तारानाथ दाहाल / ओली सरकारको अवधि सामान्य अवस्थाको थिएन । संविधान सभाबाट संविधान जारी भएपछि भएको ऐतिहासिक पहिलो निर्वाचनबाट निर्वाचित सरकार थियो ओली सरकार । त्यसैले त्यो सरकारको मुख्य दायित्व नै संविधानलाई अभ्यासमा अगाडि बढाउनु थियो । संविधानले परिलक्षित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संसदीय शासन प्रणालीलाई व्यवहारमा स्थापित गर्न आवश्यक कानुन र संरचनाहरू खडा […]
नयाँ सरकारको कार्यदिशा
देशले अकर्मण्य र हठी सरकारबाट मुक्ति पाएको छ । १६५ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति विश्वास जनाएका छन् । सर्वभौमसत्ता सम्पन्न प्रतिनिधि सभाबाट जनादेश प्राप्त यो सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन् । अब प्रधानमन्त्री देउवाले नेतृत्व गरेको यो सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी छोड्नु हुँदैन । भर्खर सत्ताबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल नेकपा (विशेषतः ओली […]
देउवालाई भाग्यले जुराएकाे अवसर : सकारात्मक नजरबाट गम्भीर अपेक्षा
शेरबहादुर देउवाको पाँचौँ पटकको सत्तारोहणलाई नेपालको लोकतान्त्रिक इतिहासमा एक रोचक सन्दर्भका रूपमा हेर्न सकिन्छ । देउवा यसपटक सत्ता लोलुपताको शृङ्खलाबाट मुलुकको प्रमुख कार्यकारीको कुर्सीमा पुगेका होइनन् । राजनीतिमा लागिरहेपछि समयले सुम्पने जिम्मेवारीका रूपमा यसपटक उनलाई प्रधानमन्त्री पद आइलागेको छ । त्यसैले सर्वसाधारणमा उनीप्रति यतिबेला सहानुभूति धेरै छ, अनि सकारात्मक नजरबाट केही गम्भीर आशा-अपेक्षा राखिएको पाइन्छ […]
चुनौतीको चाङमाथि नयाँ सरकार
कुलचन्द्र वाग्ले / राजनीतिक बाध्यताले नेपाली कांग्रेसको जिम्मामा पुनः राज्य सञ्चालनको अवसर आएको छ । देशको बागडोर समाल्ने अवसर जति सुखद छ त्यति नै चुनौतीको चाङ पनि छ । चुनौती अवसर पनि हो । प्रतिनिधि सभामा प्रचण्ड बहुमत पाएको कम्युनिस्ट सरकार पूर्ण अवधि चल्नै नसक्ने भएर प्रमुख प्रतिपक्ष कांग्रेसको काँधमा देशको बागडोर आउला भन्ने कसैले […]
अदालतको आदेश र एमालेको पार्टी एकता
श्याम श्रेष्ठ/ फुट्ने नेता, जोड्ने कार्यकर्ता समानान्तर पार्टीसमेत गठन गर्दै फुटको संघारमा पुगेर आआफ्नो बाटो हिँडिसकेका नेकपा एमालेका दुई चिरा दोस्रो तहका नेताहरूको क्रियाशीलतामा दसबुँदे सहमतिसहित फेरि जोडिन लागेको खबरले, मनसुनले चिस्याएको अहिलेको वातावरणलाई एक्कासि तताइदिएको छ । त्यसमाथि, यही बेला प्रतिनिधिसभा पुनःस्थापना र देउवा नेतृत्वको सरकार तुरुन्त गठन गर्नू भन्ने सर्वोच्च न्यायालयको फैसलाले एमाले एकताको […]


