गोविन्द पौडेल हामी नेपाली अरूले गरिदिएका आविष्कार चलाएर दंग छौं। उनीहरूले हाम्रो समय र पैसा कब्जा गरिदिए। हामीले तिर्ने एक–एक रुपैयाँले उनीहरू अर्बपति बनेका छन्। तर नेपाली युवाले संसारभरका मान्छेलाई यतातिर तान्ने आइडिया निकाल्न सकेनन्। प्रतिभा भनेको देश उठाउने पुँजी हो। हाम्रो शिक्षाले व्यक्तिमा सिर्जनात्मक सोचको विकास गराइदिनु त परको कुरा, विद्यार्थीको जन्मजात प्रतिभालाई पनि […]
विचार / साहित्य
पार्टी फुटाउन पुष्पलाललाई ‘ गद्दार’ !
जगत नेपाल यतिवेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद चरममा छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवै एक अर्कालाई पार्टी विभाजनको दोष थोपर्न न्वारानदेखिको बल लगाइरहेका छन् । वैधानिकरुपमा नेकपा एउटै दल भए पनि विभाजनको रेखा गाउँ तहसम्म पुगिसकेको छ । हुन त नेपालमा कम्युनिस्ट पार्टी […]
राजा ज्ञानेन्द्रको पहिलो कार्यकाल
जगत नेपाल सात दशकअघिको कुरा हो । विसं २००७ साल कात्तिक तेस्रो सातासम्म आइपुग्दा नेपालमा राणा विरोधी आन्दोलनले उग्ररुप लिइसकेको थियो । यही क्रममा राजा त्रिभुवन सपरिवार काठमाडौंस्थित भारतीय दूतावासमा शरण लिन पुगे । राणाहरुको सातोपुत्लो उड्यो । अनि बिहानैदेखि भएभरका मोटरहरु जाने र फर्किने क्रम अप्रत्याशितरुपमा बढ्यो । उच्चवर्गका राणाहरुसँग मात्र मोटर हुने त्यो […]
कांग्रेस सच्चिए देश सुध्रिने सम्भावना
कुलचन्द्र वाग्ले देश बिग्रदै छ ।’ यो कुनै आग्रही वा पूर्वाग्रही भनाइ होइन । लाभ प्राप्त राजनीतिक कार्यकर्ताबाहेक गाउँघरका सामान्य व्यक्तिदेखि देश बुझ्ने सबैले व्यक्त गर्नथालेको चिन्ता हो । देश भनेको मूलतः जनता हुन् । देश बिग्रनु जनताको अवस्था बिग्रनु हो । जनजीवन अहिले र आगामी दिनको समेत कुनै उज्यालोप्रति विश्वस्त हुन नसक्नु नै देश […]
किन चाहियो निकम्मा सरकार ?
जनतालाई मृत्युको मुखतिर धकेल्दै, बालुवाटारेहरू मात्रै स्वास्थ्यको रक्षा, आफ्नो मात्रै सत्ताको सुरक्षा तथा स्वास्थ्यका व्यापारी–ठेकेदारको संरक्षणलाई प्रत्याभूत गर्ने काम समाजवाद–उन्मुख संविधानको नाम र नारामा गरिँदै छ । भनिन्छ, ‘जहाँ क्रिया हुन्छ, त्यहाँ प्रतिक्रिया हुन्छ ।’ मिसेल फुकोको भाषामा ‘जहाँ शक्ति हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ ।’ तर, जहाँ शक्तिले क्रिया नै गर्दैन, जहाँ सत्ताले क्रियाको नाममा खाने क्रिया […]
दशैंले नेतालाई विवेक प्रदान गरोस, कोरोना भगाओस
धर्मेन्द्र झा नवरथा सुरु भइसकेको छ । हिजो आज घटस्थापना तथा माता शैलपुत्रीको आराधना सकेर आज घर घरमा दुर्गा भगवतीको दोश्रो रुप अर्थात ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ । नवरथाको अन्तिम दिन दर्शै अर्थात् विजया दशमी । हिन्दूहरुको महान पर्व । घटस्थापनादेखि नवमीका दिनसम्म दुर्गा देवीको सबै स्वरुपको पूजा अर्चना हुने गर्दछ र दशमीको दिन विजयोत्सव […]
सरकार, कोरोना र दसैं
वर्तमान सत्ता गठबन्धन अस्तित्वमा आएको साढे दुई वर्ष बितिसकेको छ। यस अवधिमा देशमा अनेकन् विषयले चर्चा पाए। प्रधानमन्त्रीका लहडका गफ, सरकारका सदस्यको गैरजिम्मेवार रबैया, अनियमितता र भ्रष्टाचारका सन्दर्भ, सत्तासीन दलभित्रको विवाद, नेकपामा नेतृत्वको दाउपेच, सांसद अपहरण र अध्यादेश जारी तथा फिर्ता, झलनाथलाई सर्पखेतीका लागि सरकारी सहयोग, वामदेवको व्यवस्थापन अनि कोेरोनाको कहर र अन्य–अन्य। उल्लिखित विषयमध्ये […]
‘गाईजात्रे’ संसद्
जगत नेपाल सरकारले कोरोना महामारीको व्यवस्थापन गर्न नसकेका कारण जनताले दुःख पाएका छन् । बिरामीका लागि अस्पतालमा बेड छैन । अविभावकीय भूमिका खेल्नुपर्ने बेला सरकार तमासे भएको छ । यति नै बेला ठूला भ्रष्टाचार र अनियमितताका घटना सार्वजनिक भएका छन् । देशको अर्थतन्त्र चौपट छ । कामको अभावमा लाखाैं श्रमिक भोकभोकै बाँच्न बाध्य छन् । […]
कम्युनिस्ट सरकार र नागरिक
देशमा दसैँ आएको सन्देश प्रकृतिले दिएको छ । मनसुन सकियो । किसान सुस्ताएका छन् । दसैँपछि धान काट्ने चटारो किसानलाई हुन्छ । सूर्य क्रमशः दक्षिणायन भएर मलीन हुँदै गएका छन् । बिस्तारै राजधानीमा बिहान–बेलुका घाम प्रिय हुँदै छ । हावामा चिसोपना बढेको छ । वातावरण क्रमशः चिसिँदै छ । राजनीति पनि चुपचाप र चिसिएको देखिन्छ […]
लोकतन्त्रको माफियाकरण !
कुलचन्द्र वाग्ले संविधान लोकतान्त्रिक छ । यहीअनुरूप शासकीय प्रणाली पनि लोकतान्त्रिक नै भनिएको छ । समाजवाद पनि लोकतन्त्रअनुरूपकै लेखिएको छ । सरकार चलाउनेहरु पनि लोकतन्त्रकै दुहाइ दिइरहेका छन् । नागरिकको अपेक्षा पनि लोकतन्त्र नै हो । विधि निर्दिष्ट लोकतन्त्र । सबैतिर लोकतन्त्र नै लोकतन्त्र भनिएको छ । सरकारी कम्युनिस्ट र प्रतिपक्षहरु सबै लोकतन्त्रवादी तर मुलुक […]


