पर्यटन

उतै कतै छोडेको छु दिलको राजधानी

हेमन्त विवश डाँडावारि र डाँडापारि घन्कने बाँसुरीको रन्को, तुवालो लाग्ने मौसम, पालुवा पलाइरहेका वृक्षहरू, भर्भराइरने अँगेनाको आगो, बेलाबखत आइपुग्ने बाडुली सबैले पालैपालो मनमा विरक्ति बढाइरहँदा सिर्जना गरे कतिपय लोककविहरूले समय सुहाउँदा गीत। चैत महिना मानसिक हिसावले कष्टकर रहेको भाव व्यक्त गरे कतिपयले। त्यतिखेर सुनिने विरहपूर्ण बाँसुरीको धुन र केही गीतका पंक्तिले व्यक्त गर्न खोजेको उही […]

धरहरा उदघाटन आज, सर्वसाधारणले धरहरा चढ्न अझै आठ महिना कुर्नुपर्ने

काठमाडौं, वैशाख ११ (ई-रैवार) पुनर्निर्माण गरिएको धरहरा शनिबार उदघाटन गरिँदै छ । बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको अबसर पारेर नयाँ धरहरा उद्घाटन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले दिएको निर्देशनअनुसार निर्माण कम्पनीले २४ सै घण्टा कामदार खटाएर हतार–हतार धरहराको रङ्रोगन, टावरको फिनिसिङ र गजुर राख्ने […]

महाभारतमा यसरी तोडिए युद्धका नियम

जब पाण्डव १३ वर्षको निर्वासन पूरा गरी हस्तिनापुर फर्केका थिए, भगवान श्री कृष्णले पा‌ण्डवहरूको पक्ष कौरवको अगाडि राखे । खेलमा पाण्डवहरूले पराजित गरेको इन्द्रप्रस्थ श्री कृष्णले कौरवहरूसँग मागे तर उनलाई दुर्योधनले दिनबाट स्वीकार गरेर श्रीकृष्णको उल्टै अपमान गरे । त्यसपछि कौरव र पाण्डवबीच युद्ध सुरु भयो। दुवै पक्षले मिलेर युद्धको नियम बनाए । यी नियमहरू […]

मेला महोत्सवहरू सञ्चालन गर्न पाउनुपर्ने माग

धनगढी पुस २७(ई-रैवार) अघिल्ला वर्षहरूमा यतिबेला देशैभर विभिन्न किसिमका मेलामहोत्सवहरूको आयोजना हुन्थ्यो । देशैभरका उद्योग बाणिज्य संघहरू तथा विभिन्न संघसंस्था तथा समुहहरूले यस्ता मेला महोत्सवहरू आयोजना गर्दै आएका थिए । यसबर्ष भने कोरोनाको महामारीका कारण सबैतिर यस्ता गतिबिधिहरू ठप्प छन् । यस्ता मेलामहोत्सवहरूले भीडभाड बढाउने र कोरोनाको संक्रमण जोखिम बढ्ने भन्दै सरकारले यस्त् गतिबिधिमा रोक […]

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

डोटी, पुस २१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी […]

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर, सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

काठमाडौं, मंसिर २३ (ई-रैवार)  सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर रहेको नयाँ तथ्य सार्वजनिक भएको छ । यो नयाँ उचाइ हिउँसहितको भएको नेपाल र चीनले गरेको संयुक्त घोषणा कार्यक्रममा जानकारी गराइएको हो । नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी सगरमाथाको उचाइ पत्ता लगाएको हो । मंगलबार नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरेका हुन् । आज  […]

कञ्चनपुरको ऐतिहासिक सुनदेवी ताल ओझेलमा

कञ्चनपुर,मंसिर २३ (ई-रैवार)  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे पर्वतको काखमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा परेको छ। आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास हुन नसक्दा ऐतिहासिक महत्व भएर पनि यो ताल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ। धार्मिक एवं पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण रहेको यो ताल क्षेत्रसम्म पुग्ने सडकसमेत निर्माण नगरिँदा यस क्षेत्रले चर्चा पाउन […]

डोटेली लोकसाहित्य पुरस्कार जोशी र काव्य पुरस्कार बलायरलाई

डोटी मंसिर ८ (ई–रैवार) नेपाली लेखक संघ डोटीले यसवर्षको ‘प्रा.डा. जयराज पन्त स्मृति डोटेली लोकसाहित्य पुरस्कार’ दिव्यश्वरी जोशी र ‘पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार’ भक्तबहादुर बलायरलाई प्रदान गर्ने भएको छ । संघले एक सूचना सार्वजनिक गर्दै सो पुरस्कारको घोषणा गरेको हो । जोशी डोटेली लोकसाहित्यमा अध्ययन, अनुसन्धान गर्दै आएकी छन् । हाल पद्मकन्या क्याम्पसमा उपप्राध्यापक […]

कार्तिकमै प–यो खप्तडमा हिउँ

डोटी मंसिर १(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थल खप्तडमा यसवर्ष कार्तिक मसान्तमै हिमपात भएको छ । कार्तिकको अन्तिम दिन गएराती खप्तडमा हिमपात भएको हो । यसवर्षको पहिलो हिमपातले खप्तडको दृश्य मनोरम देखिएको खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । गएराती सुदूरपश्चिमको मौसममा आंशिक बदली आएर हल्का पानी परेको थियो । सोही क्रममा खप्तडमा […]

कञ्चनपुरको कालिकिच पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

कञ्चनपुर, मंसिर १ (ई-रैवार)  बेल्डाँडी गाउँपालिका २ मा रहेको प्रसिद्ध कालिकिच ताल र किसान मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय स्थल बनाउन शुरुआत गरिएको छ । गाउँपालिकाले ती दुवै स्थानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पर्यटकीय स्थल बनाउने प्रक्रिया अघि बढाएको हो । ती स्थान गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र नजिक रहेका छन्  । गाउँपालिकाले वन […]