पर्यटन

कलियुगमा हुने यी १० महापाप, जो भीष्म पितामहले द्वापरयुगमै बताएका थिए

सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग । धर्मशास्त्रमा यहि चार युगको व्याख्या छ । युग परिवर्तनका साथ साथै मानिसको चरित्र, उसको स्वभाव र उसको प्राथमिकता पनि बदलिन्छ । सत्ययुगमा आपसी सम्बन्धको गरिमा, मनको सच्चाईको अत्याधिक महत्व थियो । आज हामी जुन कुरालाई सामन्य गल्ती मान्छौ, त्यस युगमा त्यही काम घोर अपराध मानिन्थ्यो । सत्ययुगपछि त्रेतायुग आयो, […]

लकडाउनमा खुलेको नेपाली वातावरण

डोटी वैशाख २४(ई-रैवार) कहीँ तुवाँलोजस्तो, कतै डढेलो लागेर बाक्लो धुवाँ फैलिएजस्तो–जहीँतहीँ धुलैंधुलो ! एक डाँडाबाट अर्को डाँडा नजर लाउदा राम्ररी नदेखिने ! बम पड्कीएर धुवाँ फैलिएजस्तो ! अघिल्ला केहीवर्षयता सुदूरपश्चिम पहाडमा चैत–वैशाख लाग्दा देखिने दृश्य हो यो । प्राकृतिक सम्पदाको चरम दोहन, जथाभावी डढेलो, अनियन्त्रित जमिन खोदन र बढ्दो सवारी चापले यहाँको वातावरण आक्रान्त पार्दै […]

धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव सुरु

धनगढी, फागुन १४ (ई-रैवार) धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सुरु भएको छ । होटल ब्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका वडा नं १ स्थित खुला मञ्चमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सुरु भएको हो । खाना महोत्सवको पञ्चकन्याले […]

थारु सङ्ग्रहालय पर्यटकका लागि खुला रहने

कञ्चनपुर पुस ३(ई–रैवार) ‘नेपाल भ्रमण वर्ष २०२०’का अवसरमा शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय पर्यटकका लागि खुला गरिने भएको छ । आन्तरिक र बाह्य दुबै किसिमका पर्यटकका लागि सङ्ग्रहालय खुला रहने जनाईएको छ । थारु संस्कृतीको एकिकृत झलकका रुपमा निर्माण गरिएको सङ्ग्रहालयका परम्परागत शैलीका घरहरु निर्माण गरी राखिएको छ । सङ्ग्रालयमा पर्यटकको सुविधाका लागि सोलार […]

खप्तडमा हिमपातः जीवजन्तुमा जोखिम

डोटी मंसिर ३०(ई-रैवार) बुधबार रातीबाट पर्नथालेको हिउँले यतिबेला खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र ढक्कमक्क छोपिएको छ । लगभग सबैजसो क्षेत्रमा २÷३ फिट बाक्लो हिउँ परेको छ । यसरी बाक्लो हिमपात हुँदा खप्तडमा रहेको संरक्षित जीवजन्तुहरुमा जोखिम बढेको छ । खप्तडमा अहिले तापक्रम माईनस ६÷७ डिग्री सेल्सियससम्म पुग्न थालेको खप्तडस्थित नेपाली सेनाले जनाएको छ । रेखदेखका लागि […]

खप्तडमा हिमपात शुरु

दिपायल मंसिर २६(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकिय स्थल खप्तडमा हिमपात शुरु भएको छ । खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति मेजर गोविन्द घिमिरेका अनुसार बुधबार रातीबाट हल्का हिमपात भईरहेको छ । जसले तापक्रम निकै घटेको उनले जनाए । ‘हिजो(बुधबार) साँझ देखी नै अत्याधिक चिसो छ । बेलाबेला हल्का हिमपात पनि भईरहेको छ,’ उनले भने,‘आकाश धुम्मीएको छ । […]

डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु

डोटी मंसिर ६(ई-रैवार) डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु भएको छ । विहिबारबाट दिपायलमा सो चलचित्रको छायाकंन शुरु भएको हो । सिएस फिल्मस् प्राली धनगढीको व्यानरमा निर्माण भईरहेको यो चलचित्रको निर्माता एवम् अभिनेता विनोद बोहरा ‘बोगटानी किङ्ग’ छन् । निर्देशकमा बाबु थिङ, कार्यकारी निर्माता राज पाठक रहेका छन् । चलचित्रम अभिनेत्रीहरु एलिषा चाड र मनिषा […]

बडिकेदारमा भक्तजनको घुँईचो

डोटी कात्तिक २३(ई-रैवार) धनगढी–अत्तरिया–सहजपुर–वीपीनगर हुँदै अहिले दिनहुँ अत्तरकाँडाका लागि दर्जनौ बस चढ्छन् । खचाखच यात्रु बोकेका ती बसहरुमा पाईला टेक्ने ठाउँ नै भेटिन्न । तराईका रानाथारु समुदाय र भारतीय तीर्थहरुसहित हज्जारौँ यात्रीहरुले यसरी अहिले यात्रा गरिरहेका छन् । उनीहरुको डोटीको प्रसिद्ध धार्मिक स्थल बडिकेदारमा दर्शन गर्न र मेला भर्न आईरहेका छन् । डोटीको दक्षिणी क्षेत्र […]

आज विरुडा पञ्चमीः गौरा पर्व शुरु

डोटी भदौ ३(ई-रैवार): सुदूरपश्चिमको मौलिक पहिचान बोेक्ने सबैभन्दा ठुलो पर्व ‘गौरा’ आजबाट बिधिबत् शुरुवात हुदैछ । गौराको शुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ । आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ । आजको दिनमा ब्रतालुको घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरुवात गरिन्छ । तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, […]

सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

डोटी भदौ १ (ईरैवार): सुदूरपश्चिममेलीले आज(भदौ १) धुमधामका साथ ‘ओल्के’ पर्व मनाउदैछन् । विपत्तीको समयमा ज्यान जोगिएको खुशियाली यहाँ यो पर्व मनाईने प्रचलन रहेको छ । हरेकवर्ष भदौ १ गते मनाईने यो पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफुभन्दा ठुलाबडा, मान्यजन र जेष्ठ नागरीकलाई सम्मान स्वरुप ‘ओल्को’ अर्थात उपहार(हरियो सागपात) दिएर, घरपरिवारसंग बसी मिठो–मसिनो […]