दार्चुला,जेठ २४ (ई-रैवार) दार्चुलामा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको छ। दार्चुलाको व्यास गाउँपालिका–१ को बुदीमा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको हो । स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको कालापानी कृषि तथा पशुपालन फर्मका अध्यक्ष चरनसिह बुढाथोकीले बताए। पहिलो वर्ष एक हजार ५ सय बोट स्याउ खेती परीक्षणका […]
समाज
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य १२५ रुपैयाँ
काठमाडौँ, जेठ २२ (ई-रैवार) नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज मध्यरातिदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ २ रुपैयाँले वृद्धि गरेको हो । नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको प्रतिलिटर १२५ र डिजेल र मट्टीतेलको प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले […]
कृषिमा कोरोना प्रभाव : किसानको फसल ‘घुइँयाको भाउ’ मा
कैलाली, जेठ २१ (ई-रैवार) वसन्ते तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने सोचेका किसानको उब्जनीको मूल्य अहिले ‘घुइँयाको भाउ’ भएको छ। सबैभन्दा सस्तो मूल्यमा बिक्ने पिँडालुलाई संकेत गर्दै ‘घुइँयाको भाउ’ भन्ने चलन छ। यो बेला किसानले उब्जाएको तरकारी घुइँयाको भाउमा पनि बिक्न छाडेको छ। गत वर्षको कोरोना कहरमा घाटा बेहोरेका किसानले यस वर्ष नाफा कमाउने उद्देश्यसाथ […]
प्रदेश र स्थानीय तहलाई मानमर्दन गर्ने बजेट
डा. खिमलाल देवकोटा- संविधानले नेपाली जनतालाई सार्वभौम बनाएको छ । संविधानको प्रस्तावनाको पहिलो अनुच्छेदमा भनिएको छ । हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता । संसद भनेको सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधिमूलक शक्तिशाली निकाय हो । संसदले सरकार बनाउँछ । सरकार संसदप्रति उत्तरदायी हुनुपर्छ(धारा ७६ (१०) संसदले प्रधानमन्त्री दिन सक्ने अवस्था रहँदा रहँदै पनि दोस्रोपटक प्रतिनिधि सभा […]
दार्चुलाका हिमाली क्षेत्रका नागरिकका लागि यार्सागुम्बा आर्थिक स्रोत
दार्चुला, जेठ २० (ई-रैवार) दार्चुलाका हिमाली क्षेत्रका नागरिकका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो। खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ। यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ। आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोत भए पनि अहिले त्यही यार्सागुम्बा हिमाली क्षेत्रका नागरिकका लागि काल बनेर आएको छ। […]
बजेटले कोरोना रोकथाम तथा नियन्त्रणमा भरपर्दो व्यवस्थापन मिलाउन सकेन-कांग्रेस (पूर्णपाठ)
काठमाडौँ, जेठ १७ (ई-रैवार) नेपाली कांग्रेसले सरकारले अध्यादेशबाट ल्याएको बजेटले कोरोना रोकथाम तथा नियन्त्रणमा भरपर्दो व्यवस्थापन मिलाउन नसकेको बताएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सोमबार कांग्रेस नेता मीनेन्द्र रिजालले बजेटबारे पार्टीको धारणा राखेका हुन् । सरकारले जेठ १५ गते ल्याएको बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै काँग्रेसले कोरोना महामारीबाट सबै क्षेत्र आक्रान्त भएको […]
संविधानको मर्मविपरीत अध्यादेशबाट बजेट : मतदाता प्रभावित पार्न वितरण र छुटैछुट
काठमाडौँ, जेठ १६ (ई-रैवार) चौतर्फी दबाब तथा सुझाव र संविधानको मर्मविपरीत चुनावी सरकारले मतदाता प्रभावित पार्ने गरी अध्यादेशबाट बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याइएको बजेटमा बहुसंख्यक नागरिक, पेसा व्यवसाय र उद्योगी व्यवसायीलाई वितरण, छुट तथा सुविधा दिई निर्वाचनमा प्रभावित पार्ने कार्यक्रमहरू समेटिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार अध्यादेश जारी […]
सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौँ, जेठ १५ (ई-रैवार) सरकारले आगामी आर्थिक वर्ष २०७८/२०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०७८/२०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको हुन् । चालूतर्फ संघले खर्च गर्ने ६ […]
बजेट सार्वजनिक गरिँदै : कोरोना विरुद्धको खोप खरिद लागि २६ अर्ब, उपचारका लागि ३७ अर्ब
काठमाडौँ, जेठ १५ (ई-रैवार) कोरोना भाइरस विरुद्धको खोप खरिद तथा व्यवस्थापनका लागि सरकारले आगामी वर्षको बजेट २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् । अध्यादेश मार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले कोरोना उपचार तथा नियन्त्रणका लागि थप […]
सरकारमा ओलीको नेतृत्वपछि ७ खर्ब बढ्यो ऋण
काठमाडौँ, जेठ १५ (ई-रैवार) चालु आर्थिक वर्षको आठ महिनामा मात्रै मुलुकले तिर्न बाँकी खुद सार्वजनिक ऋण करिब पौने २ खर्ब रुपैयाँ बढेको छ । गत असारदेखि फागुनसम्म संघीय सरकारले तिर्न बाँकी सार्वजनिक ऋण करिब १२ प्रतिशत बढेको छ । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । ‘गत फागुनसम्म तिर्न […]


