काठमाडौ, असार ३० (ई-रैवार) सरकारले दूषित खाद्य पदार्थ उत्पादन र बिक्री गरे ५ लाखसम्म जरिवाना गर्ने गरी प्रस्ताव गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले राष्ट्रियसभामा दर्ता गराएको ‘खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा यस्तो प्रस्ताव गरिएको हो । सडेगलेको, फोहोरमैला मिसिएको वा विषाक्त अवस्थामा राखिएको, […]
समाज
धनगढीको फुलबारीमा टप केयर पोलि क्लिनिक सञ्चालनमा
धनगढी असार ५(ई-रैवार) धनगढीको फुलबारी क्षेत्रमा सुविधा सम्पन्न टप केयर पोलि क्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ । फुलवारी क्षेत्र र त्यो भन्दा पुर्वी भेगका वासिन्दाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि टप केयर पोलि क्लिनिक सञ्चालनमा आएको हो । स्वास्थ्य क्षेत्रमा क्रियासिल तीन जना युवाको समुहले ३० लाखको लगानीमा पोलि क्लिनिक सञ्चालनमा ल्याईएको […]
वैदेशिक रोजगारी खुला गर्ने र विद्यार्थीलाई जानदिने सरकारको निर्णय
काठमाण्डौं असार ५(ई-रैवार) सरकारले वैदेशिक रोजगारी खुला गर्ने र विद्यार्थीहरुलाई जानदिने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले वैदेशिक रोजगारीबाट विदामा आएकासँगै नयाँ रोजगारीमा जानलागेकाहरुलाई जानदिने निर्णय गरेको हो । श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ […]
सुदूरपश्चिम प्रदेशको ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत(पूर्णपाठसहित)
धनगढी असार १(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सोमबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरे । प्रस्तुत बजेटमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख अर्थात कुल बजेटको साढे र पुँजीगततर्फ १६ अर्ब ७२ […]
सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै
धनगढी असार १(ई-रैवार) आगामी आर्थिक वर्ष २०७७/७८ को सुदूरपश्चिम प्रदेश सरकारले सोमबार (आज) बजेट ल्याउदैछ । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो चारबजे प्रदेश सभामा बजेट प्रस्तुत हुने कार्यक्रम छ । प्रदेश सरकार स्रोतको अनुसार ३३ अर्बको हाराहारीमा बजेट आउनसक्ने जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदले भने,’थोरै तल माथिहोला, ३३ अर्बको […]
धनगढी चौराहामा एनआईसी एसियाको एटिएममा तोडफोड
धनगढी जेठ ३०(ई-रैवार) धनगढीमा एक एटिएममा विहिवार राती तोडफोड भएको छ । चौराहामा रहेको एनआईसी एसिया बैंक प्रादेशीक कार्यालयको एटिएममा विहिवार राती तोडफोड भएको हो । प्रहरीका अनुसार माक्स लगाएको र हातमा पहेलो कलरको घडी लगाएको ब्यक्तीले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको देखिएको छ । त्यसपछि एटिएम तोडिएको छ । एटिएममा के कती पैशा […]
राजाको तस्बिर भएका नोट चलनचल्तीमा नल्याउन राष्ट्र बैंकको निर्देशन
काठमण्डौँ जेठ ११(ई-रैवार) नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको छ । राष्ट्र बैङ्कले सर्वसाधारणबाट आएको राजाको तस्वीरसहितको नोट पुन: सर्वसाधारणमा प्रवाह नगर्न भनेको हो । तत्कालै यी नोटहरू प्रतिबन्धित भने हुने छैनन् । सर्वसाधारणले बैङ्कमा बुझाएकाहरू बैङ्कमार्फत राष्ट्र बैङ्कमा खिचेर त्यसलाई पुन: बजारमा नपठाउने […]
संकटमा होटल व्यवसाय, बजेटमा ठोस योजना ल्याउन प्रधानमन्त्रीसंग माग
डोटी जेठ ११ (ई-रैवार) जारी कोभिड-१९को महामारीमा लगाईएको ‘लक-डाउन’का कारण सबैजसो आर्थिक गतिविधिमा असर परेको छ । यस्तोमा होटल व्यवसाय अछुतो छैन । यहि परिपेक्ष्यमा होटल व्यवसायमा परेको असरलाई घटाउन आगामी आर्थिक वर्षको बजेटमार्फत ठोस योजना ल्याउन प्रधानमन्त्रीलाई होटल व्यवसायी संघ डोटीले माग गरेको छ । आईतबार संघले जिल्ला प्रशासन कार्यालय डोटीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको […]
पश्चिम सेतीमा टुकी बालेर सरकार खोज्दै ‘बोलन्या थली’
डोटी जेठ १(ई–रैवार) पुलको दुईपट्टी नाराहरु उल्लेखित तोरणहरु टाँगिएका छन् । बीचमा लहरै दिउँसै सात सय ५० टुकीहरु धिपधिपाउदै छन् । पुलको रेलिङ्गमा ठुला अक्षरले तिनचारवटा व्यानर टाँसिएका छन् । जसमा लेखिएका नाराहरुले त्यहाँ उपस्थित हककोहीको मन छुन्छ । व्यानरको माथिल्लो भागमा ‘हिजो आशा म¥यो, आज जवानी मर्दैछ, भोली सपना मर्नेछ’ लेखिएको छ । त्यसपछि […]
एभरेष्ट बैंकमा कार्यरत कर्मचारीद्वारा दिपायलमा राहत प्रदान
दिपायल वैशाख ३०(ई-रैवार) एभरेष्ट बैंकमा कार्यरत कर्मचारीहरूले आफ्नो पारिश्रमिकबाट संकलन गरेको राहत दिपायलमा हस्तान्तरण गरेका छन् । बैंकका देशभरका शाखामा कार्यरत कर्मचारीहरूले पारिश्रमिकबाट राहत रकम जुटाएका थिए । सोही रकममध्येबाट दिपायल सिलगढी नगरपालिका-४ मा अति विपन्न परिवारहरूलाई राहत प्रदान गरिएको छ । मंगलवार वडाध्यक्ष विरेन्द्र शाह र बैंकको दिपायल शाखाका अपरेशन ईन्चार्ज दीपकुमार चौधरीले संयुक्त […]


