काठमाडौं : नेपाल प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही ठाउँका ३० वर्षीय मानसिंह विश्वकर्मा, झापाका २२ वर्षीय समिर रसाईली र मकवानपुरका ३२ वर्षीय गोकुल डल्लाकोटीलाई आइतबार विमानस्थलको पार्किङबाट […]
सुचना प्रविधी
कैलालीको पृथ्वीपुर छोटी भन्सार दुई वर्षदेखि बन्द ?
धनगढीः कैलालीको भजनी नगरपालिका वडा नं ५ मा रहेको पृथ्वीपुर छोटी भन्सार विगत दुई वर्षदेखि बन्द छ। कोरोनाको सङ्क्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको उक्त छोटी भन्सार सबै सिमानाका खुला भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। छोटी भन्सार बन्द हुँदा भन्सार कार्यालयको परिसर पनि निकै नाजुक अवस्थामा पुगिसकेको छ। कार्यालय परिसरमा झारपात उम्रनुका साथै भवन […]
जहाज थप्दै श्री एयरलाइन्स
काठमाडौँ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवर्धनकाे काम अघि बढाएको हो । कम्पनीले अघिल्लो एकै महिनामा थप दुई थान नयाँ जहाज खरिद गरेको थियो । कम्पनीले पछिल्लो पटक ८० […]
बाबु यो देशमा के केको पुस्तान्तरण हुन्छ ?
अमरबहादुर शाही विज्ञानले एउटा भन्छ। धर्मकर्मका ज्ञाताले एउटा भन्छन्। बस्तीका बुढापाकाका परिभाषा छुट्टै हुन्छन्। आखिर जसले जे नै भने पनि जस्तो कर्म गर्यो। जस्तो मार्ग चुन्यो उस्तै प्रकारका उसैसँग सम्बन्धित सपना देखिँदारहेछन् क्यार। रातको बाह्र बजेसम्म ट्विटर र फेसबुक चलाउन मोबाइलमा व्यस्त हुने औंला हिजोआज सपनीमा त्यहीँ मोबाइलमा उस्तै व्यस्त बनिदिन्छन्। दिनभर जसका लागि दौडधुप, […]
पाँच लाख पर्यटक भित्र्याउन सरकारका तर्फबाट पूर्ण सहयोग हुन्छ : मन्त्री आले
काठमाडौं : कोभिड महामारीको प्रभाव अन्त्यसँगै अबको वर्ष पाँच लाख पर्यटक ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । सन् २०२१ मा नेपालमा ३२ वर्ष यताकै सबैभन्दा कम एक लाख हाराहारी पर्यटक आगमन भएको थियो । सरकारले सन् २०२२ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसका […]
वर्षा र हिमपातले जनजीवन प्रभावित : वर्षा-हिमपात नरोकिने, तराईमा भोलिदेखि मौसम सुध्रिने सम्भावना
काठमाडौं : बिहीबार रातिदेखि लगातार परेको वर्षाका कारण देभरको जनजीवन प्रभावित भएको छ। हिमपात र वर्षा गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालमा आज पनि वर्षा र हिमपात हुने क्रम जारी छ। बिहीबार रातिदेखि सक्रिय भएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शनिबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा […]
डोकेबजारबाट लागू औषध सहित एक युवक पक्राउ
पुनर्वास : कञ्चनपुरको डोकेबजारबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ स्थित नेपाल-भारत सीमाक्षेत्रमा पर्र्ने डोकेबजारबाट लागुऔषध सहित १९ वर्षिय कुबेरसिह पार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढी उपमहारपालिका १ कटान बस्ने १९ वर्षिय कुबेरसिह पार्कीलाई पक्राउ गरिएको हो । पार्कीको साथबाट लागू […]
पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च : पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर
काठमाडौं : नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरेको हो। मूल्यवृद्धिसँगै डिजेल मट्टितेलको मूल्य प्रतिलिटर १२५ र पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ। यसअघि २०७० साल फागुनमा नेपालमा डिजेल मट्टितेलको मूल्य […]
महिला भलिबल टोली सम्मानित
काठमाडौं : सरकारले बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई आज सम्मान तथा पुरस्कार प्रदान गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेका हुन्। उक्त प्रतियोगिता बंगलादेशको राजधानी ढाकामा गत पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको […]
सरकार फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारीमा !
काठमाडौं : सरकारले फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । देशभर कोरोना संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि स्थानीय तहले नै आफ्नो क्षेत्रको विद्यालय खोल्ने सक्नेगरी तयारी गरेको हो। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो एक बजेपछि भएको छलफलमा कोरोना संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि स्थानीय तहले नै आफ्नो क्षेत्रका विद्यालय खोल्ने सक्ने […]


