बिशेष जानकारी

कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ६४ पुग्यो

  काठमाडौं, श्रावण २२ (ई-रैवार) कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ६४  पुगेको छ । सप्तरीमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएर मृत्यु भएका तीन मध्ये एक जनामा कोरोना परीक्षण ‘पोजिटिभ’ देखिएको थियो । यो सँग कोभिड १९ बाट नेपालमा ज्यान गुमाउनेहरुको संख्या ६४ जना पुगेको हो । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रुपनी गाउँपलिका–५ […]

भारतद्वारा कालापानी – लिम्पियाधुरामा नेपालीलाई प्रवेश रोक्न पत्राचार

दार्चुला, साउन १२ (ई-रैवार)  भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न पत्राचार गरेको छ । भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलालाई गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । ‘बिभिन्न […]

धनगढीको परिक्षणमा सुदूरपश्चिममा १० जना संक्रमित थपिए

धनगढी असार २०(ई-रैवार) धनगढीमा शनिवार गरिएको परुक्षणमा सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ। थप हुने संक्रमितमा महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका वडा नम्वर २ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।

भारतबाट फर्किएका सुदूरपश्चिमेलीको चिन्ताः ‘अब, परिवार कसरी पाल्ने ?’

भारतमा मजदुरी गरेर परिवार पाल्ने सुदूरपश्चिमेली युवाहरुका यतिबेलाका साझा कथाहरु हुन् । अहिले सुदूरपश्चिमका गाउँवस्तीहरु व्यक्तीपिच्छे यस्ता तमाम र उस्तैउस्तै प्रकृतिका कथाहरु सुन्न पाईन्छ । डोटी- नवदुर्गा गाउँपालिका–५ डडेल्धुराका शेरबहादुर विक छ वर्षअघि सहज जीवनयापनको खोजी गर्दै सपरिवार भारत भाँसिए । चुहिने घरको छानो कहिल्यै टाल्न सकेनन् । परिवारलाई भरपेट खुवाउन सधैँ हम्मेहम्मे परिरह्यो उनलाई । […]

सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

सुदूरपश्चिमका यिनै कर्णधारहरु कोरोनाभाईरस कोभिड-१९ को संक्रमणको चपेटामा परेका छन् । शनिवारसम्मको संक्रमितहरुको तथ्याङ्कअनुसार  करिब ७६ प्रतिशत युवा उमेर समुहका व्यक्तीहरुमा संक्रमण पुष्टि भएको छ । धनगढी– ‘राष्ट्रिय युवा नीति–२०६६’ले १६ देखि ४० बर्षसम्मको उमेर समुहलाई ‘युवा’ भनि परिभाषित गरेको छ । नीतिमा ‘युवा’ भन्नाले ‘१६–४० वर्षको उमेर समूहका महिला, पुरूष तथा तेस्रोलिङ्गीहरूलाई जनाउछ’ भनी […]

‘जन्तर’ कार्डले कोरोनाबाट बचाउदैन, बरू अन्य स्वास्थ्य समस्या बढाउछ:स्वास्थ्य मन्त्रालय

काठमाण्डौँ असार १३(ई-रैवार) पछिल्लो समय नेपालमा ‘भाईरस रिमुभिङ कार्ड’ले व्यापक चर्चा पाएको छ । ‘जन्तर’को उपमाले प्रचलित गरिएको यो कार्डको चर्चा विशेषगरी पूर्वप्रधानमन्त्री एबं सत्तारूढ पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बाँड्दै हिडेपछि चुलिएको छ । अहिले यो नेकपाका शिर्ष नेताका गलागलामा पुगेको छ । चीनमा बनेको यो कार्डले ‘एकमिटर टाढा नै भाईरस मार्ने’ चर्चा […]

लकडाउनले थलिए अटोरिक्सा चालकः ऋण र भोकको चिन्ता !

अटोरिक्सा चलाएर परिवार धान्ने यो जमात निम्नवर्गको जमात हो । निम्नस्तरका मजदुरहरुको जमात हो । जसका लागि बैंकको पाँच/छ लाख पनि ठुलो ऋण हो । दिनहुँ अटोरिक्सा चलाएर जीविका चलाउने उनीहरुका लागि तीनमहिनाको लकडाउनले धेरै ठुलो असर गर्ने जिफन्ट सुदूरपश्चिम प्रदेशका अध्यक्ष देब बहादुर बम बताउछन् । ‘उनीहरुका सपना ठुला छैनन् ! दिनहुँ हजार कमाएर […]

कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

भारतको बेङ्लोरबाट फर्किएका दार्चुलाको मार्मा गाउँपालिका–३ का एक युवकको अघिल्लो साता मृत्युभयो । उनको मानसिक अवस्था कमजोर थियो । उपचारको आवश्यकता थियो । गौरिफण्टा नाकाबाट भित्रिएका उनलाई स्थानीय लटिनाथ माविको व्वारेन्टीनमा राखियो । जहाँ उनको दोस्रोदिन नै मृत्यु भयो । मृत्युको कारण कोरोना थिएन् । अन्य रोग थियो । भारतबाट फर्किएको चारदिन नबित्दै बैतडीको पुर्चौडी […]

नासाले खिच्यो मंगल ग्रहका मानिसको तस्बिर

एजेन्सी,  जेठ २८ मंगल ग्रहमा एक नयाँ रहस्यमय घटना देखिएको छ । मंगल ग्रहमा एक महिला जस्तै देखिएको तस्बिर नासा सार्वजनिक गरेको हो । तस्बिरले विश्वभर तरंग ल्याएको छ । मानव जीवनको कल्पना गर्न असम्भव रहेको ठाँउमा महिला देखिएको भन्ने विषयले वैज्ञानिकहरुमा तरंग ल्याएको छ । नासाद्वारा पठाइएको रोभरमा महिलाले हेरिरहेको कारण उनको तस्बिर लिन […]

यसरी प्रयोग गर्दा तरकारी र फलफुलबाट कोरोना सर्दैन

-डा. मतिना जोशी वैद्य विश्व यतिबेला कोरोनाको महासंकटसँग जुधिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन र हामीले बन्दाबन्दीको दुई महिना पार गरिसकेका छौं । यस्तो अवस्थामा पनि बाँच्नका लागि खाद्य वस्तुको उपभोग त गर्नैपर्छ । कोरोना त्रासका बीच खाद्य वस्तुको आपूर्ति शृङ्खलाका बारेमा विभिन्न खाले सवालहरू यतिबेला उठेका छन् । खाद्य वस्तुहरू पकाएर खाइन्छ […]