बिशेष जानकारी

कलियुगमा हुने यी १० महापाप, जो भीष्म पितामहले द्वापरयुगमै बताएका थिए

सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग । धर्मशास्त्रमा यहि चार युगको व्याख्या छ । युग परिवर्तनका साथ साथै मानिसको चरित्र, उसको स्वभाव र उसको प्राथमिकता पनि बदलिन्छ । सत्ययुगमा आपसी सम्बन्धको गरिमा, मनको सच्चाईको अत्याधिक महत्व थियो । आज हामी जुन कुरालाई सामन्य गल्ती मान्छौ, त्यस युगमा त्यही काम घोर अपराध मानिन्थ्यो । सत्ययुगपछि त्रेतायुग आयो, […]

के थियो ‘सुगौली सन्धी’ र सन् १९५० को सन्धीमा (पूर्णपाठसहित)

सुगौली सन्धि सुगौली सन्धि नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो, जसबाट नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति भएको थियो । यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको एकतिहाई भूभाग गुमाउनु परेको थियो । यो सन्धिमा ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच २ डिसेम्बर, १८१५ मा हस्ताक्षर भएको थियाे । यसको पुष्टि भने ४ मार्च, […]

कोरोना सार्सभन्दा १०० गुणा बढी संक्रामक भाईरस

एजेन्सी- मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गर्ने आँखा पनि एक ‘मुख्य बाटो’ बाटो भएको हङकङ विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनमा कोरोनाभाइरसको स्ट्रेन सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र बर्ड फ्लू (एचफाइभएन१) भन्दा १०० गुणा बढी संक्रामक रहेको जनस्वास्थ्य विज्ञहरुको अध्ययनबाट देखिएको हो । प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड–१९ गराउने कोरोनाभाइरसको स्ट्रेन सार्स–कोभ–२ (SARS-Cov-2) को […]

कोरोनाले नेपालका संक्रमितमा गम्भिर असर नगर्नुका कारणहरु

काठमाण्डौं वैशाख २०(र्ई-रैवार) नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशवाट आएका थिए । यी दुवै जना कुनै स्वास्थ्य समस्या विनै निको भएका थिए । देशभरमा कुल संक्रमित ५९ जना मध्येमा १६ जना […]

आलेको निवेदन, मन्त्री बाँस्कोटाको तोक ! रेडियो नेपालबाट पत्रकार निष्काशित

डोटी बैशाख १७(ई–रैवार) रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीनजना सञ्चारकर्मी प्रकाश बम, सुनिता रावल र चक्र कुँवर सदाझैँ गत भदौ २ गते आफ्नो दैनिक कर्म गर्न गए । काम गर्न स्टुडियो छिर्दा कार्यालय प्रमुख बौएलाल चौधरीले रोके ! उनले भने,‘तपाई तीनजनाको जागिर रहेन् । काम गर्न अब पाउनुहुन्न ।’ उनीहरुलाई जागिरबाट हटाईएको खबर […]

माधव नेपालको हातमा प्रधानमन्त्रीको कुर्ची !

काठमाडौं, वैशाख १६ : पछिल्ला केही दिन यता सत्तासीन दल (नेकपा) भित्रको राजनीति एकाएक तातिएको छ। नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत साता ल्याएको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश चर्को आलोचनापछि फिर्ता भइसकेको छ। तर, त्यही विषयले नेकपाभित्रको आन्तरिक राजनीति भने एकाएक तातिएको छ। अध्यादेश राष्ट्रपतिबाट जारी भए लगत्तै प्रधानमन्त्री […]

वैशाख १७ गते क्षुद्रग्रहबाट पृथ्वीलाई कति खतरा ?

अहिले सामाजिक सञ्जालमा क्षुद्रग्रहबारे चर्चा भइरहेको छ। सामाजिक सञ्जालमा क्षुद्रग्रह १९९८ ओ.आर.२ पृथ्वी नजिकै आउने भन्ने हल्ला फैलिएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सोमबार विज्ञप्ति जारी गर्दै क्षुद्रग्रहबारे जानकारी गराएको छ। अप्रिल २९ तारिख/वैशाख १७ गते के हुँदैछ? यस दिन यो क्षुद्रग्रह पृथ्वीदेखि सबैभन्दा नजिक आउँदैछ। तर अत्यन्तै नजिक हुँदा पनि यो आकाशीय पिण्ड हामीभन्दा करिब […]

सेनाले स्वाँब लगेका कैलाली-कञ्चनपुर ९२ मध्ये ८८ को रिपोर्ट नेगेटिभ

धनगढी, चैत्र २४(ई-रैवार) कैलाली र कञ्चनपुरबाट संकलन गरी परीक्षणका लागि नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाण्डौं पठाइएका ९२ जनाको थ्रोट स्वावको नमूना मध्ये ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । चार जनाको थ्रोट स्वाव भने परीक्षणका लागि पुनः काठमाण्डौं पठाईने भएको छ । चार जनाको रिपोर्ट आउन भने केही नि लाग्नेछ । कोरोनाको आंशका गरिएका […]

बीसीजी खोपको प्रभावः नेपालीमा कोरोनाको प्रभाव कम !

दिपायल चैत्र २३(ई-रैवार) संयुक्त राज्य अमेरिकाको न्यूयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीको कलेज अफ ओस्टियोपाथिक मेडिसिनअन्तर्गतको डिपार्टमेन्ट अफ बायोमेडिकल साइन्सेजका डाक्टर आरोन मिलरलगायत छ जना शोधकर्ताले गरेको अनुसन्धानको रिपोर्ट अनुसार ‘राष्ट्रव्यापी बीसीजी खोप’ नीति र कोविड–१९को मृत्युदरबीच सह–सम्बन्ध रहेको देखाउँछ । मेरिल्याण्ड अमेरिका डा.उत्तम गौलीको एउटा नेपाली अनलाईनमा प्रकाशित लेखमा उल्लेख भएअनुसार सो अनुसन्धानले बीसीजी खोपका कारण […]

कोरोनाबाट मर्ने महिलाभन्दा पुरुष बढी, किन?

देश–महादेशका सीमा नाघेर, सागर–महासागरका छालहरू तरेर संसारका कुना–कुनामा फैलिएको कोरोना भाइरसको एउटा तथ्यांक रोचक छ। यो तथ्यांक महामारी फैलिएका सबै देशमा समान पाइन्छ।यसै आधारमा अहिले नै निष्कर्ष निकाल्न हतार होला, तर यो केही न केही संकेत अवश्य हो। सबैतिरबाट समान रूपले आइरहेको तथ्यांक हो, कोरोना भाइरस संक्रमणले मृत्यु हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ। धेरैले […]