बिशेष जानकारी

बीसीजी खोपको प्रभावः नेपालीमा कोरोनाको प्रभाव कम !

दिपायल चैत्र २३(ई-रैवार) संयुक्त राज्य अमेरिकाको न्यूयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीको कलेज अफ ओस्टियोपाथिक मेडिसिनअन्तर्गतको डिपार्टमेन्ट अफ बायोमेडिकल साइन्सेजका डाक्टर आरोन मिलरलगायत छ जना शोधकर्ताले गरेको अनुसन्धानको रिपोर्ट अनुसार ‘राष्ट्रव्यापी बीसीजी खोप’ नीति र कोविड–१९को मृत्युदरबीच सह–सम्बन्ध रहेको देखाउँछ । मेरिल्याण्ड अमेरिका डा.उत्तम गौलीको एउटा नेपाली अनलाईनमा प्रकाशित लेखमा उल्लेख भएअनुसार सो अनुसन्धानले बीसीजी खोपका कारण […]

कोरोनाबाट मर्ने महिलाभन्दा पुरुष बढी, किन?

देश–महादेशका सीमा नाघेर, सागर–महासागरका छालहरू तरेर संसारका कुना–कुनामा फैलिएको कोरोना भाइरसको एउटा तथ्यांक रोचक छ। यो तथ्यांक महामारी फैलिएका सबै देशमा समान पाइन्छ।यसै आधारमा अहिले नै निष्कर्ष निकाल्न हतार होला, तर यो केही न केही संकेत अवश्य हो। सबैतिरबाट समान रूपले आइरहेको तथ्यांक हो, कोरोना भाइरस संक्रमणले मृत्यु हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ। धेरैले […]

कोरोनाबारे नेपालमा बारम्बार सोधिने प्रश्न

काठमाडौं फागुन २८ (ई-रैवार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कोरोना भाइरसबारे बारम्वार सोधिने प्रश्न उत्तर सहितको जानकारी सार्वजनिक गरेको छ। जसमा कोरोनाको शंका लागेमा कुन अस्पताल जाने, कसलाई सम्पर्क गर्नेसम्मको जानकारी रहेको छ। कोरोना भाइरसको चेकजाँच निशुल्क हुने र चिकित्सकको परामर्शपछि मात्र यो टेष्ट गराउन सकिने जनाइएको छ। कोरोनाको चेक जाँचको लागि चिकित्सकको नाम र सम्पर्क […]

‘म्यान भर्सेस वाइल्ड’मा भारतिय प्रधानमन्त्री मोदी

दिल्ली (बीबीसी हिन्दी): ‘म्यान भर्सेस वाइल्ड’ बियर गे्रल्सले चलाउँछन् । जुन कार्यक्रम हामीले डिस्कोभरी च्यानलमा हेर्दै आएका छौ । कार्यक्रममा गे्रल्स सुनसान र डरलाग्दो जंगलमा खतरनाक जनावरहरुसँग देखिन्छन् । अब गे्रल्ससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिने भएका छन् । भारतीय प्रम मोदी भएको एपिसोड डिस्कबरी च्यानलमा १२ अगस्ट राति सवा नौ बजे प्रसारण हुनेछ […]

कक्षा १२ को नतिजा सार्वजनिक

  काठमाडौं, साउन १३(ई-रैवार): राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जनाले परीक्षा दिएका थिए । सोमबार दिउँसो परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।नतिजाअनुसार […]

वडा कार्यालयमा आगजनी

डोटी साउन ७(ई–रैवार): जोरायल गाउँपालिका–४को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार राती वडाध्यक्ष र वडा सचिवको कार्यकक्षमा आगजनी भएको प्रहरीले जनाएको छ । कार्यालयको छत फोरेर भित्र पसी आगजनी गरिएको स्थानीयले बताएका छन् । आगजनीबाट कार्यालयभित्र रहेका कागजात तथा सामाग्रीहरु नष्ट भएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । आगजनीमा संलग्नताबारे […]