विजय पराजुली काठमाडौं, साउन ३२ (ई-रैवार) कोभिड १९ को प्रभाव बैंकको वित्तीय विवरणमा देखिएको छ । गत आर्थिक वर्ष (०७६र७७) मा वाणिज्य बैंकहरूको खुद मुनाफामा करिब १२ प्रतिशतले संकुचन आएको छ । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले ५४ अर्ब ३१ करोड ६० लाख ८९ हजार खुद मुनाफा आर्जन गरेका छन् […]
समाज
राष्ट्रिय बाणिज्य बैंक डोटीद्वारा स्वास्थ्य सामाग्री सहयोग
गणेश मौनी सिलगढी साउन २६ (ई-रैवार) राष्ट्रिय बाणिज्य बैंक डोटी शाखाले स्वास्थ्य कार्यालय डोटीलाई स्वास्थ्य सामाग्रि सहयोग गरेको छ । बैंकले स्वास्थ्य कार्यालय डोटीलाई सर्जिकल माक्स १२ सय थान, सेनिटाईजर १५ बोतल, एन ९५ माक्स ४० थान सहयोग गरेको हो । जिल्लामा तिब्रतर रुपमा बढीरहेको कोरोना संक्रमणको अवस्थामा सर्तकता अपनाउन सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य […]
जसले घरेलु कपडा उद्योगका तानमा जीवनको लय खोजे
-लोकराज भट्ट डोटी – जसले गाउँमै उद्योगको सपना देखे । सपनालाई साकार पार्न सम्पुर्ण समाज एक बाटो हिडिरहँदा आफू अर्को बाटो हिँडे । तीस एकतीस बर्ष अगाडीको समय आजको जस्तो सहज थिएन । बाटोघाटो र यातायातका साधन थिएनन् । गाउँमा उद्योग गर्छु भन्नु पनि पत्यारीलो कुरा थिएन । काम गरीहाल्नु त झन अरुको खिल्ली र […]
एक तोला सुनको १ लाख १ हजार ४ सयमा कारोबार
काठमाडौं, श्रावण २२ (ई-रैवार) सुनको मुल्य तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज तोलामा १६ सय रुपैयाँ बढेर सुनको मुल्य तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना सङ्क्रमणका […]
चिनीको स्वदेशी उत्पादन सकियो, भारतबाट ल्याउँदा महंगियो
नवीन ढुंगाना काठमाडौं, साउन १७, व्यापारीहरुको भुलभुलैयामा परेर सरकारले समयमै निर्णय लिन नसक्दा चाडबाडको मुखमा चिनी महंगिएको छ । काठमाडौंमा एक महिना अगाडि ८० रुपैयाँ प्रतिकिलोमा पाइने चिनी अहिले ९० रुपैयाँ पुगिसकेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार अहिले होलसेलमै चिनीको मूल्य ८० रुपैयाँभन्दा बढी पर्छ । स्वदेशी उत्पादन रित्तिएपछि भारतबाट सस्तोमा आयात […]
बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत कर्जा ५० लाखभन्दा बढी नपाइने
काठमाडौं, साउन १२ (ई-रैवार) बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत कर्जा अब ५० लाखभन्दा बढी नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशकामार्फत् सबै प्रकारका व्यक्तिगत कर्जाको सीमा तोकेको हो । व्यवस्थाअनुसार ओभर ड्राफ्टसहित जुनसुकै शीर्षकका व्यक्तिगत कर्जा प्रतिग्राहक ५० लाखसम्म मात्र पाइन्छ । जसमा निश्चित प्रयोजन नखुलेका ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, टर्म […]
सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च
धनगढी, साउन २ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्ष २०७६–०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ ५५.६७ प्रतिशत र पुँजीगततर्फ ७१.०८ प्रतिशत गरि जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको हो । चालु तर्फको १५ अर्ब ९ करोड ४८ लाख ३६ हजारमध्ये ८ अर्ब ४० […]
मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप
काठमाडौं, साउन २ (ई-रैवार) नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ मौद्रिक नीति केन्द्रित गरिएको बताएका छन । सरकारले चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही […]
आर्थिक वर्ष २०७७/०७८ मौद्रिक नीति पारित, ऋण तिर्ने समय थप
काठमाडौं, साउन २ (ई-रैवार) नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७ – ०७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति पारित भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि दुई वर्षसम्म […]
यातायात व्यवस्था कार्यालय: जहाँ घुस विना काम हुँदैन
-सीताराम ओझा (फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार पारिएको रिपोर्ट) घटना १ गत बर्षको भदौ १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कैलालीका तीनजना कर्मचारीलाई पक्राउ ग–यो । कार्यालयका निमित्त प्रमुख गम्भीर विष्टसहित यातायात कार्यालयका अधिकृत भुवन जोशी र जयराज कारिगरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरुलाई सवारी साधन बिक्री गरी नामसारी […]


