समाज

मोबाइलको व्यालेन्स बैंकको पैसा जसरी प्रयोग गर्न पाइने, टेलिकमले अघि बढायो प्रक्रिया

काठमाडौं, भदौ २६ (ई-रैवार) तपाईंको मोबाइलमा हजार रुपैयाँ व्यालेन्स छ । तर, खाजा खाने पैसा खाल्तीमा छैन भने मोबाइलको व्यालेन्सबाट तिर्न पाइने गरी खाजा खान पाए हुन्थ्यो भन्ने लाग्दैन ? अथवा तपाईंलाई पैसाको जरुरी छ । पैसा सापटी दिने वा सहयोग गर्ने मान्छे इन्टरनेटको पहुँचभन्दा बाहिर कुनै स्थानमा छ । उसले मोबाइलमा व्यालेन्स हालिदिन सक्छ […]

कति छ आजको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ, भदौ २४ (ई-रैवार) नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्रा बिक्री विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १ सय ३८ रुपैयाँ २० पैसा र बिक्रीमूल्य १ […]

राजस्व सङ्कलनका लागि बैंकका सबै शाखा खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, भदौ २३ (ई-रैवार) नेपाल राष्ट्र बैंकले राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागु हुने […]

चाउचाउ कम्पनीमा कार्यरत ४२ जनामा कोरोना पुष्टि

  बर्दिया, भदौ २१ (ई-रैवार) चौधरी ग्रुपको चाउचाउ उद्योग सिजी फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएको छ । बर्दियामा आज कोरोना पुष्टि भएका ४३ जनामध्ये चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने उद्योग सिजी फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा आज कोरोना पुष्टि भएका ४३ जनामध्ये ४२ […]

अर्थ तथा सञ्चारमन्त्री खतिवडाले दिए राजीनामा

   काठमाडौं, भदौ १९ (ई-रैवार) अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । अर्थ तथा सञ्चारमन्त्री डा.  खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको अर्थमन्त्री खतिवडाले प्रतिक्रिया दिएका छन् । वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार […]

नागरिक लगानी कोषले ४ अर्ब ४५ करोड रकम मुद्दती निक्षेपमा राख्दै

  काठमाडौं, भदौ १८ (ई-रैवार)  नागरिक लगानी कोषले एकैपटक  साढे  ४ अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत ‘क’ वर्गका वाणिज्य बैंकमा उक्त परिमाणको रकम राख्न लागेको जनाएको हो । नागरिक लगानी कोषको सूचना अनुसार सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीका तर्फबाट जम्मा भएको तथा लगानीबाट प्राप्त भएको प्रतिफलको […]

कार्यविधि संशोधनपछि पुनर्कर्जाका लागि बैङ्कहरू तात्तिए

  काठमाडौं, भदौ १७ (ई-रैवार)  नेपाल राष्ट्र बैंकले उद्योग–व्यवसायहरुलाई उपलब्ध गराउने पुनरकर्जाको प्राप्ति प्रक्रियाबारे विभिन्न गुनासो आएपछि यसलाई सरल र सहज बनाइएको छ । राष्ट्र बैंकले कार्यविधि संशोधन गरेसँगै अब निजी क्षेत्रले पुनरकर्जा पाउनका लागि पहिलाजस्तो झण्झटको सामना गर्नु नपर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । झण्झटिलो प्रक्रियाका कारण पुनरकर्जा को उपयोग भने अत्यन्तै कम हुने […]

सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड

  काठमाडौं, भदौ १६  (ई-रैवार) नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका […]

पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो, १ सय ७ रूपैयाँ प्रतिलिटर

  काठमाडौं, भदौ १६  (ई-रैवार) नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको हो । नेपाल आयल निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य […]

नेपालले माग्यो बंगलादेशसँग ५० हजार टन यूरिया मल पैँचो

  हिमाल पौडेल  काठमाडौं, भदौ १६  (ई-रैवार) नेपालले बंगलादेशसँग ५० हजार टन यूरिया मल औपचारिकरुपमै पैँचो मागेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन यूनिया मल पठाइदिन आग्रह गरेका हुन् । यो सिजनको लागि करिब १ लाख ५० हजार टन यूरिया मल आवश्यक पर्ने र […]