समाज

बझाङमा यार्सागुम्बा टिप्न प्रतिबन्ध

बझाङ वैशाख १४(ई-रैवार) बझाङ जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ। पछिल्लो समयमा विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको सङ्क्रमण र जोखिमलाई मध्यनजर गर्दै यस वर्ष यार्सा गुम्बा टिप्नका लागि यार्सा गुम्बा पाइने स्थानीय तहहरुले प्रतिबन्ध गरेका हुन्। जिल्लाको साइपाल, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिकालगायत स्थानीय तहका हिमाली भेगमा पाइने यार्सागुम्बा टिप्नका […]

एनआईसी एशिया बैंकद्वारा गरिब र मजदुरलाई खाद्यान्न प्रदान

धनगढी चैत्र २२(ई-रैवार) एनआईसी एशिया बैंकले लकडाउनबाट प्रभावित गरिब तथा मजदुरलाई खाद्यान्न र राहत सामग्री प्र्रदान गरेको छ । बैंकले तीनलाख ७५ हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गरेको हो । बैंकले लकडाउनका कारण छाकटार्न समस्या भएका कैलाली र कञ्चनपुरका एकसय ९० परिवार गरिब तथा मजदरलाई स्थानीय तहमार्फत सामाग्री प्रदान गरेको बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश […]

कञ्चनपुरका किसान ५० रुपैयाँ किलोमा ब्रोईलर कुखुरा बेच्न बाध्य

कञ्चनपुर चैत्र २२(ई-रैवार) लकडाउनपछि कञ्चनपुरमा ब्रोईलर कुखुराको मुल्य ह्वात्तै घटेको छ । जसको मारमा कुखुरापालक किसान परेका छन् । कञ्चनपुरमा ५ सयभन्दा बढी किसान कुखुरापालन व्यवासयमा छन् । कुखुरा तथा अण्डा उत्पादन संघ कञ्चनपुरका अध्यक्ष विक्रम नाथले आफुहरु अहिले गम्भिर संकटमा परेको बताए । ३ लाख ८० हजार कुखुरा तयारी अवस्थामा रहेको बतताउदै उनले सरकारले […]

अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योग खुल्ने

काठमाण्डौँ चैत्र २०(ई-रैवार) सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र ठूला आयोजना शर्तसहित खोल्नदिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बिहीबारको बैठकले अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको हो। कोरोना रोकथामका लागि लकडाउन लम्ब्याएसँगै बजारमा अत्यावश्यक वस्तुको अभाव हुनसक्ने भन्दै सरकारले यो कदम चालेको हो। […]

बैंकका सीमित शाखा खुल्ला हुने, अत्यावश्यक कारोबार नरोकिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सीमित शाखा खुला हुने भएको छ । राष्ट्र बैंकका अधिकारी र नेपाल बैंकर्स संघका पदाधिकारीहरुको अनौपचारिक छलफलले लकडाउनको समयमा पनि बैंकिङ कारोबार सूचारु गर्न सीमित शाखाहरु खुला गर्ने निर्णय गरेको हो । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले लकडाउनको समयमा ग्राहकको संख्या कम भए पनि अत्यावश्यक सेवा उपलब्ध गराउन […]

कालोबजारी नगर्न डोटी उद्योग वाणिज्य संघको आह्वान

डोटी चैत्र १०(ई-रैवार) डोटी उद्योग वाणिज्य संघले सोमबारबाट अत्यावश्यक सामाग्रीबाहेकका पसल तथा व्यवसायिक फर्महरु बन्द गरेको छ । संघको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको एक विज्ञेप्ति सार्वजनिक गरी जनाईएको छ । अध्यक्ष मोहनबहादुर कलेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सोमबारबाट लागु हुनेगरी चैत्र २१ गतेसम्मका लागि बजार बन्द गर्ने निर्णय भएको जनाईएको छ । यस्तै विषम परिस्थितीमा […]

डोटी उद्योग वाणिज्य संघको भवन शिलान्यास

एकेन्द्र चन्द डोटी फागुन ५(ई-रैवार): डोटी उद्योग वाणिज्य संघको भवनको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रकाश ढकालले भवनको शिलान्यास गरेका हुन् । भवनको उद्घाटन गर्दै उपाध्यक्ष ढकालले नीजि क्षेत्रको सहयोगविना देशको अर्थतन्त्र नचल्ने बताए । उनले भने,‘नीजि क्षेत्रको सहयोग नभए देश चल्दैन् । त्यसैले नीजि क्षेत्र समृद्ध […]

ग्लोबल आईएमई बैंकको  दिपायल शाखा विस्तार

गणेश मौनी डोटी फागुन ५(ई-रैवार): ग्लोबल आईएमई बैंकले दिपायलमा शाखा विस्तार गरेको छ । सोमबार एक कार्यक्रमका बिच विस्तारित शाखाको उद्घाटन गरिएको छ । ग्लोबल आईएमई बैँकका अध्यक्ष एबं नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रकाश ढकाल, डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौड्याल र उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष मोहन कलेलले संयुक्त रुपमा शाखाको उद्घाटन […]

सुनको मूल्य प्रतितोला ७६ हजार

काठमाण्डौँ पुस २१(ई-रैवार) सुनको मूल्यले यसअघि प्रतितोला ७५ हजार ५ सय पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य त्योभन्दा पनि माथि ७६ हजार पुगेको छ । अमेरिका र इरानको तनावले सुनको मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य अझै बढ्ने सम्भावना देखिएको संघले जनाएको छ। वैदेशिक रोजगारीमा गएका नेपालीले फर्कंदा ल्याउन पाउने […]

सुदूरपश्चिमका भैँसी चीन र भियतनामसम्म

डोटी पुस ३(ई-रैवार) सुदूरपश्चिमको पहाडबाट भैँसी निकासी हुनथालेको डेढ दशक नाघ्यो । सुरुवातका बर्षहरुमा अवैध ढंगबाट चोरबाटो प्रयोग गरी लस्करका लस्कर भैँसीहरु तस्करी गर्दथे । यसरी निकासी हुने भैँसीका लस्कर अझै रोकिएका छैनन् । बरु त्यसलाई अहिले बैधानिक बाटोमा डो¥याउने कोसिस गरिएको सरोकारवालाहरु बताउछन् । ‘अहिले उनीहरुले बैधानिक कारोबार गरिहेका छन्,’ सुदूरपश्चिम प्रदेश, पशुपंक्षी तथा […]