समाज

विद्युत प्राधिकरणमा कुलमानले पुन : नियुक्ति पाउलान् ?

   काठमाडौं, भदौ १४ (ई-रैवार) नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको यसै महिनाभित्र कार्यकाल पूरा हुँदैछ । उनले अर्को कार्यकाल पनि निरन्तरता पाउने इच्छा देखाएका छन् । कुलमानको कार्यकाल नसकिदै नियुक्तिको विषयमा चासो बढेको छ । विशेषगरी सामाजिक सञ्जालमा उनको पक्षमा बढी मानिसहरु देखिएका छन् । कुलमानले लोडसेडिङ अन्त गरेको भन्दै पुनः नियुक्ति दिनुपर्ने […]

एटीएमबाट पैसा निकाल्दा अब देखि शुल्क नलाग्‍ने

  काठमाडौं, भदौ १४ (ई-रैवार) कुनैपनी बैंकको एटीएमबाट पैसा निकाल्दा अब देखि शुल्क नलाग्‍ने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार परिपत्र जारी गर्दै यो व्यवस्थालाई सधैंको लागि लागू गरेको हो । राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गरेको थियो । योसँगै अब देखि नेपालभित्रका कुनै बैंक […]

जनसंख्या भन्दा बैंक खाता धेरै

  यज्ञ बञ्जाडे काठमाडौँ, १२ भदौ (ई-रैवार) गत असारसम्म बैंक तथा वित्तीय संस्थामा ३ करोड २४ लाख ५४ हजार वटा निक्षेप खाता खुलेका छन् । यो नेपालको कुल जनसंख्याभन्दा २४ लाख बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार बिहीबारसम्म नेपालको कुल जनसंख्या ३ करोड ६५ हजार छ । जनसंख्याभन्दा धेरै बैंक खाता भए भन्दैमा सबै नेपालीसमक्ष बैंक खाता […]

आर्थिक बर्षको पहिलो महिनामै लक्ष्यभन्दा बढी राजश्व संकलन

  धनगढी, भदौ ६ (ई-रैवार) कैलाली स्थित भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल भएका छन् । सत्ती भन्सार कार्यालय खक्रौला, कैलाली भन्सार कार्यालय धनगढी र आन्तरिक राजश्व कार्यालय कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको हो। सत्ती भन्सार कार्यालय खक्रौलामा साउन महिनाको राजश्व लक्ष्यभन्दा ५७५ प्रतिशत […]

कोरोना भाइरस नियन्त्रणमा १३ अर्ब ३६ करोडभन्दा बढी खर्च

  काठमाडौं, भदौ ५ (ई-रैवार) सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि १३ अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको छ । बिहीबारको मन्त्रिपरिषद्‌को बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि गरेको खर्चको विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार कोरोना नियन्त्रणमा चैतदेखि […]

नेपालमा हालसम्म कोरोना परीक्षणमा ३ अर्ब ९४ लाखभन्दा बढी खर्च

  काठमाडौं, भदौ ५ (ई-रैवार) नेपालमा कोरोना संक्रमणको परीक्षणमा ३ अर्ब ९४ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपाल सरकारले हालसम्म सरकारले आजसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय २० रुपैयाँ खर्च गरिसकेको बताएका हुन । प्रवक्ता गौतमका अनुसार पीसीआर परीक्षणका लागि सरकारले […]

एटिएम मेसिनमा पर्याप्त नगद राख्न बैंकहरुलाई निर्देशन

  काठमाडौं, भदौ ४ (ई-रैवार) नेपाल राष्ट्र बैंकले एटिएम मेसिनमा पर्याप्त नगद राख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । कोभिड–१९ रोकथामका लागि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा लकडाउन – निषेधाज्ञा जारी भएपछि राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिश्चितता प्रदान गर्न र एटिएम मेसिनमा पर्याप्त नगद र निगरानी राख्न भनेको हो । यसैगरी, […]

जग्गापास–नामसारी अब स्थानीय तहबाटै, रोक्का–फुकुवा इमेलबाट !

  रोयल आचार्य काठमाडौं,  भदौ १ (ई-रैवार) जग्गा किनबेच सम्बन्धी काम गर्ने अधिकार स्थानीय तहलाई दिने प्रकृया शुरु भएको छ । जग्गा नामसारी, लिखत पारित, लालपुर्जा वितरण लगायतका काम स्थानीय तहबाटै हुने व्यवस्था गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले काम शुरु गरेको छ । यतिमात्रै होइन जग्गा रोक्का र फुकुवाको काम इमेलबाट समेत हुने छ […]

लोडसेडिङ हटायौं : आत्मनिर्भर भएनौं

कृष्णहरि बास्कोटा ब्राजिलपछि जलस्रोतमा दोस्रो ठूला संभावना भएको मुलुक भनिन्छ नेपाल । साबिकमा करिब ८३ हजार मेगावाट जलविद्युत् उत्पादनको क्षमता रहेको भनिए पनि आधुनिक प्रविधिले यसलाई असीमित क्षमतामा रुपान्तरित गरिदिएको छ । नेपालका नदीहरुको सरदर वार्षिक बहाव २२५ अर्ब घनमिटर रहेको अनुमान छ । यसबाट नेपालमा जलविद्युत् उत्पादन गरी मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने आत्मनिर्भर […]

राति १२ बजेबाट पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  काठमाडौं, साउन  ३२ (ई-रैवार)   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम […]