समाज

मोबाइल डाटामार्फत इन्टरनेटको प्रयोग उच्च

काठमाडौं, पुस २१ (ई-रैवार) नेपालमा मोबाइल डाटामार्फत इन्टरनेट (ब्रोडब्यान्ड)को प्रयोग गर्ने दर उच्च देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कार्तिक महिनाको एमआईएस (म्यानेज्मेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको प्रयोगकर्ता दुई करोड ३९ लाख २१ हजार १८० छन्। करिब एक चौथाई प्रयोगकर्ताले मोबाइल डाटा र बाँकीले फिक्स्ड माध्यमबाट ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन्। प्राधिकरणकाअनुसार मोबाइल […]

निजी नर्सरीलाई बिरुवा बिक्री गर्न रोक

बैतडी, पुस १९ (ई-रैवार) हाडे ओखरलाई दाँते ओखरको कलमी बिरुवा भनी बिक्री गर्न खोज्ने एक नर्सरीधनीको निजी नर्सरीबाट बिरुवा बिक्री गर्न रोक लगाइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१ स्थित बासुलिङ्ग निजी नर्सरीका सञ्चालक रमेश भट्टले दाँते ओखर भनेर हाडे ओखरको बिरुवा उपलब्ध गराएको पाइएपछि नर्सरीबाट उत्पादित बिरुवा बिक्रीमा रोक लगाइएको सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक […]

डोटीमा रिचार्ज कार्डमा मनपरी मूल्य, १०० को कार्डमा १२० लिइँदै

डोटी, पुस १६ (ई-रैवार) जिल्लाका ग्रामीण भेगमा नेपाल टेलिकम र निजी क्षेत्रको कम्पनी एनसेलका प्रिपेड रिर्चाज कार्डमा मनपरी मूल्य लिने कार्य  अझै रोकिएको छैन। हालसम्म सम्बन्धित निकायले समेत कुनै सुनुवाइ नगरेको सेवाग्राहीका गुनासो छ। यहाँका गाउँघरका व्यापारीले मनपरी मूल्य लिँदा ग्राहक ठगिँदै आएको दिपायल सिलगढी नगरपालिका–१ का भीमबहादुर साउदले जानकारी दिए। उनले भने, “गाउँमा व्यापारीले […]

कोरोना कहरमा पनि बैंकले घटाए निस्कृय कर्जा, कुन बैंकको कति ?

काठमाडौं, पुस १० (ई-रैवार) कोरोना भाइरसको महामारी रोक्न सरकारले ११ चैतदेखि गरेको लकडाउनले अर्थतन्त्रलाई निकै नराम्रो असर गर्यो । जसको प्रत्यक्ष प्रभाव बैंकहरुमा देखियो । बैंकहरुले कर्जा लगानी गर्न नसकेर महिनौं पैसा थुपारेर बस्नु पर्यो । कुनै बेला लगानीयोग्य रकम (तरलता) अभाव भएर केन्द्रीय बैंकसँग आश गर्नु पर्ने बैंकहरुले लकडाउन पछि केन्द्रीय बैंकले तरलता खिचिदेओस् […]

एमसीसीः के अमेरिकाले निर्वाचनसम्म कुर्ला ?

काठमाडौं, पुस ८ (ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेसँगै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) मार्फत नेपालले प्राप्त गर्ने ५० करोड अमेरिकी डलर बराबरको अनुदान अनिश्चित बनेको छ । प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवादका बावजुद संसदको आगामी अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन गराउने बताउँदै आएका थिए । सर्वोच्च अदालतले संसद भंग भएपछि तत्काल एमसीसी […]

यान्त्रीकरणसँंगै धान उत्पादनमा वृद्धि

कञ्चनपुर, मंसिर २२ (ई-रैवार)  धानखेतीमा यान्त्रिकरणको प्रयोग बढेसँगै उत्पादनमा वृद्धि हुन थालेको छ । धानखेती गर्ने किसानले आधुनिक प्रविधिसँगै उन्नत जातका धानखेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानको उत्पादन सात प्रतिशतले वृद्धि भएको छ । चालु आवमा धानको उत्पादन दुई लाख १९ हजार ६९ मेट्रिक टन रहेको छ । […]

अन्तर बैंकको एटीएम प्रयोग गर्दा आजबाट पैसा लाग्ने

काठमाण्डौं मंसिर १९(ई-रैवार) आज(शुक्रबार)देखी एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । आजदेशी राष्ट्र बैंकले उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन भनेको […]

कसले पाउँछन् २ प्रतिशतमा ५० लाखसम्म कर्जा ?

काठमाडौं,मंसिर १८ (ई-रैवार) सरकारले २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म कर्जा लिन सकिने गरी नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि जारी गरेको छ । मन्त्रिपरिषद्बाट यो कार्यविधि पास गरी अर्थ मन्त्रालयले जारी गरेको हो । सुरुमा राष्ट्रिय योजना आयोगले अनुदानमा नवप्रवर्तन सुरुवाती पूँजी दिने गरी कार्यविधि बनाइएको थियो । तर, कोभिड–१९ का कारण अर्थतन्त्र प्रभावित भएको […]

कञ्चनपुरमा उत्पादित सुगन्धित क्यामोमाइल तेलले पाएन बजार

कञ्चनपुर, मंसिर १७ (ई-रैवार) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छोडेकी छन् । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उनले खेतमा क्यामोमाइल खेती  गरेकी छैनन् ।  खेतमा उनले गहुँ छरेकी छन् । “क्यामोमाइलको प्रशोधित तेल बिक्री गर्नका लागि व्यापारी खोज्न निकै भौँतारिनुपर्ने समस्या छ”, उनले […]

कसरी बढाउने बिजुली खपत ?

कुलमान घिसिङ कोभिडले थुप्रै आर्थिक र सामाजिक क्षेत्रजस्तै ऊर्जा खपतको शृंखलालाई पनि नराम्रोसँग प्रभावित पार्‍यो । विश्व बजारमा पेट्रोलियमको ‘फ्युचर’ मूल्य नकारात्मक हुन पुग्यो । यसले अन्तर्राष्ट्रिय विनिमय प्रणालीलाई नै उथलपुथल बनायो । नेपालमा पनि खासगरी जलविद्युत्मा महामारीको प्रभाव बढी भएको छ । बन्दाबन्दीका कारण उत्पादित विद्युत् खपत हुन नसक्ने अवस्था सिर्जना भयो । उद्योगधन्दादेखि […]