महेन्द्रनगर, कार्तिक १६ (ई-रैवार) प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छौं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बन्ने भनिएको पञ्चेश्वर आयोजनाको काम निर्माण गर्ने भनिएको छ दशकदेखि सुनिँदै आएको हो । तर अहिले भने त्यहाँका नागरिकको आशा पनि […]
समाज
कञ्चनपुरको महाकालीमा सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ
कञ्चनपुर, कार्तिक १६ (ई-रैवार) कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह निर्माण कार्य प्रारम्भ भएको छ । कञ्चनपुरको महाकाली नगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ गरेका हुन् । सुख्खा बन्दरगाहको शुभारम्भ गर्दै मन्त्री भट्टले सुख्खा बन्दरगाह निर्माण कार्यको शुभारम्भ गर्दै मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रको रुपमा देशभर चार स्थानमा निर्माण गर्ने […]
बैतडीमा अयोग्य खाद्यका नमूना परीक्षण गरिँदै, प्रतिकूल आए कारवाही हुने
बैतडी, कार्तिक १६ (ई-रैवार) बजार अनुगमनका क्रममा बैतडीमा सङ्कलन गरिएका खाद्यका २७ नमूना परीक्षणका लागि धनगढी पठाइएको छ । खान अयोग्य देखिएका नमूनाहरूलाई परीक्षणका लागि धनगढी पठाइएको र नमूना प्रतिकूल आए खाद्य ऐनवमोजिम कारवाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए । “असोजको पहिलो सातादेखि बैतडीमा गरिएको बजार अनुगमनका क्रममा […]
सुदूरपश्चिम प्रदेशमा बर्षेनी खेतीपातीको समयमा मलको अभाव
डोटी, कार्तिक १५ (ई-रैवार) धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा पनि मल नपाइको र अहिले गहुँ छर्ने बेलामा पनि अभाव भएको बताउँदै यसपालि गहुँ नसप्रने बताए । स्थनीय व्यापारी मानबहादुर धामीले कोरोना महामारीको मार खेपेका […]
दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माण कार्य युद्धस्तरमा अगाडि बढाउँछौँ : मन्त्री भट्ट
कञ्चनपुर,कार्तिक १५ (ई-रैवार) उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महाकाली नगरपालिकाको दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माणको कार्य युद्धस्तरमा अगाडि बढ्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिकास्थित निवासमा आज कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भारतसँग अन्तिम छलफल गरी हस्ताक्षर भएपछि निर्माणका लागि बोलपत्र प्रक्रियामार्फत अगाडि बढाइने बताए । “दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणका लागि भारतको वन […]
धान खेतमा माछापालन : चार महिनामा तीन लाखभन्दा बढी आम्दानी
कञ्चनपुर, कार्तिक १३ (ई-रैवार) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपंछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा बेचेर तीन लाखभन्दा बढी आम्दानी गरेका हुन् । उनले एक विघा धान खेतमा कमन, […]
नेपाल-चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा
रसुवा, कार्तिक १३ (ई-रैवार) नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो । दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए […]
टीकापुरमा महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन
कैलाली, कार्तिक १२ (ई-रैवार) टीकापुर ५, नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्छिन् । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी २० हजार बढी हुन्छ । विगतमा गृहणीका रुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी हुन् । दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैँसी पाल्ने […]
बैंकहरुमा कर्जाको माग नहुँदा ब्याजदर घट्यो
विजय पराजुली काठमाडौं, कार्तिक ११ (ई-रैवार) कोभिड १९ को प्रभावले बैंकहरुमा कर्जाको माग नहुँदा ब्याजदर ह्वातै घटेको छ । चालु अर्थिक वर्षको दोस्रो महिनासम्म अर्थात भदौ मसान्तमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर करिब सिंगल डिजिटको नजिक आाएको छ । भदौ मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर ७.८३ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । […]
बझाङ्गबाट च्याङ्ग्रा चराउन चीन
बझाङ्ग, कार्तिक १० (ई-रैवार) बझाङ्गको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा/च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ । कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरु विगत पाँच वर्षयता काठमाडौँ र पोखरा लगायतका शहरमा चाडपर्व बेला बिक्री हुन थालेपछि बझाङ्गको साइपाल गाउँपालिकामा व्यावसायिक रुपमा भेडा/च्याङ्ग्रा पालेर मनग्य आम्नादी गर्न […]


