समाज

गर्मीले दैनिक जनजीवन कष्टकर

भैरहवा,जेठ। जता छोयो उतै तातो । भुइँ, लत्ताकपडा, हावा, पानी केही चिसो छैन । सर्वसाधारण जतिखेरै पसिनाले लुछुप्पै हुन्छन् । गर्मीले कहाँ ढलाउँछ, पत्तो हुँदैन । गर्मीले दैनिकी असहज बनेको छ । कामकाजी खुम्चिएका छन् । बजारमा किनमेल ठप्प छ । सडक सुनसान छन् । खाना पकाउन, घरबाहिरका कामकाज गर्न, बालबालिकालाई विद्यालय आउजाउ गर्न मुस्किल भइरहेको […]

२५ लाख रूपैयाँ बराबरका भन्सार छलेर ल्याएका सामान बरामद

काठमाडौं, जेठ। पर्साबाट सशस्त्र प्रहरी बलले २५ लाख रूपैयाँ बराबरका भन्सार छलेर ल्याएका सामान बरामद गरेको छ। बुधबार वीरगन्ज महानगरपालिका( १० आदर्शनगर इलाकाबाट २५ लाख २५ हजार ६ सय रूपैयाँ बराबरको सामान बरामद गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुइटा ठेलामा लोड गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लिखित मूल्य बराबरको बिल(बिजक नभएको लत्ताकपडा, स्मार्ट […]

पहिलो पटक न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

काठमाडौं,जेठ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । मलेसियाबाट ९० यात्रु बोकेर आएको राष्ट्रिय ध्वजावाहक जहाज भैरहवास्थित विमानस्थलमा ३१ जना […]

इ–सेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिटेन्स भुक्तानी सम्झौता

काठमाडौं,जेठ। इ–सेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिटेन्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौता अन्तर्गत अब विदेशबाट इ–सेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिटेन्स नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ। यस सम्झौता बमोजिम अब विदेशमा रहेका नेपालीहरूले सिधै नबिल बैंकको खातामा पैसा पठाइ नगद भुक्तानी गर्न सक्नेछन्। […]

वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने

काठमाडौं, जेठ । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने निर्णय गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमाको प्रक्रिया सुरु गरेकोले मौद्रिक नीति अगाडि निक्षेपको ब्याजदर नचलाउने निर्णय भएको बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताए ।चालु आर्थिक वर्षको मौद्रिक नीतिका मुद्रास्फीति ७ प्रतिशत भित्र कायम राख्ने लक्ष्य लिएको केन्द्रिय बैंकले […]

अनुगमन टोलीले शिल गरिएको ४९ बोरा रासायनिक मल गायब

बुटवल, जेठ। बुटवलको ढकाल एग्रोभेटमा शिल गरिएको ४९ बोरा रासायनिक मल हराएपछि बजार अनुगमन टोलीको भूमिकामाथि नै आशंका उत्पन्न भएको छ। बुटवलको नेपालगञ्ज रोडमा रहेको उक्त एग्रोभेटमा प्रतिबन्धित विषादी र मल बेचविखनको लागि राखिएको भन्दै गत जेठ १९ गते शिल गरिएको थियो। बजार अनुगमनको लागि गएको टोलीले एग्रोभेटमा कागजी रूपमा शिल गरे पनि गोदाम शिल नगरी […]

घट्यो सुनको भाउ

काठमाडौं,जेठ । सोमबार सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा एक सय र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४५ […]

संघीय सरकारको सञ्चित कोष ८८ अर्ब ३५ करोड रुपैयाँ घाटामा

काठमाडौं, जेठ । खर्च र स्रोत संकलनबीचको खाडल बढ्दै जाँदा सरकार ओभरड्राफ्ट लिनुपर्ने अवस्थामा पुग्न लागेको छ । लक्ष्यभन्दा धेरै कम राजस्व संकलन र बाहृय ऋण अपेक्षाकृत रुपमा आउन नसक्दा सरकारी वित्तमाथिको दबाब बढ्दै गएको नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख […]

यो साता कूल १० अर्ब १५ करोड २१ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार

काठमाडौं, जेठ । अघिल्लो साता झन्डै ९३ अङ्कले बढ्दै १८ सय ६६ अङ्कको विन्दुमा उक्लिएको नेप्से सूचकमा यो साता थप ७३ अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यो साता नेप्से सूचक ७३।२७ अङ्कले बढ्दै १९३९।६१ अङ्कको विन्दुमा उक्लिएको हो । अघिल्ला साताको अन्तिम कारोबार दिन बिहीबार अर्थात् जेठ १८ गते नेप्से सूचक […]

सिटी होटल कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता सेयर सूचीकृत

काठमाडौं, जेठ। बिहीबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सिटी होटलको आइपिओ सूचीकृत भएको छ। कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा गएका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषको लागि निष्कासन गरेको कुल १६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ५० लाख ६६ […]