सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
Spread the love

काठमाडौं, असार । मंगलबार सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११२ हजार २५० र चाँदीको मूल्य १४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।सोमबार छापावाल सुन एक लाख १२ हजार र तेजाबी सुन एक लाख ११ हजार ४५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । यसैगरी चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।