समाज

यो साता २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार

काठमाडौं,असार । यो साता सेयर बजारका लागि निकै उत्साहपूर्ण बन्यो । चार दिन कारोबार भएको यस साता नेप्से सूचक ९५।४६ अङ्कले बढ्दै २१ सय ५०।९९ अङ्कको विन्दुमा उक्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् असार ७ गते ४।७५ अङ्कले बढ्दै २ हजार ५०।७८ अङ्कको बिन्दुमा रोकिएको सेयर बजार परिसूचक नेप्से यस साताको पहिलो […]

धान–चामलको आयात घट्यो

काठमाडौं, असार। लामो समयपछि नेपालमा धान–चामल आयात ठूलो परिमाणले घटेको छ । सरकारी तथ्याङ्‍कअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्ष (आव) को जेठसम्म ४४ करोड ७५ लाख किलो कम धान, चामल र कनिका आयात भएको पाइएको हो । आयात परिमाण घटेसँगै धान–चामलका लागि विदेशिने रकमसमेत १६ अर्ब १० करोड ५६ लाख २८ हजार रुपैयाँले घटेको […]

आज हरिशयनी एकादशी

काठमाडौं,असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर(घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ […]

भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट

चितवन, असार। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार १३ औं नगरसभाको अधिवेशनमा उपमेयर चित्रशेन अधिकारीले महानगरको बजेट प्रस्तुत गरेका हुन्।महानगरले आगामी वर्ष आन्तिरिक आय एक अर्ब ७५ करोड हुने प्रक्षेपण गरेको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ […]

पोखरामा सिजी मोटर्सको सोरूम उद्घाटन

पोखरा,असार। पोखराको अर्चलबोटे चोकमा सिजी मोटर्सको सोरूमको उद्घाटन गरिएको छ। उक्त सोरूमको उद्घाटन नेपालका लागि चीनका राजदूत चेन सोङले गरेका हुन्। उद्घाटनपछि राजदूत सोङले नेपाल तथा चीनको अटुट सम्बन्धमा जोड दिनका साथै सिजी मोटर्सलाई सफलताको शुभकामना पनि दिए। समारोहमा सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो।उद्घाटनमा प्रमुख कार्यकारी अधिकृत अग्रवालले […]

भिभो वाई३६ नेपाली बजारमा सार्वजनिक हुदै

काठमाडौं, असार । भिभोले आफ्नो वाई सिरिज अन्तर्गत उच्च–प्रतीक्षित नयाँ स्मार्टफोन वाई३६ नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ । नेपालमा प्रि–बुकिङको लागि उपलब्ध रहेको यस स्मार्टफोनलाई ग्राहकहरूले २५ तारिख देखि २७ तारिखसम्म नजिकैको रिटेल पसलहरूबाट प्रि–बुकिङ गर्न सक्नेछन् । नेपाली बजारमा भने यो स्मार्टफोन २८ तारिखबाट बिक्रीका लागि उपलब्ध हुनेछ ।वाई३६ मा प्रिमियम क्रिस्टल […]

संखुवासभामा बेपत्ता २० जना अझै फेला परेनन्

संखुवासभा, असार।  शनिबार रातिको बाढीले संखुवासभाको पाँचखपन–९ स्थित सुपर हेवा खोला जलविद्युत् आयोजनामा कार्यरत १७ जना मजदुरसहित जिल्लाभर बेपत्ता २० जना अझै फेला परेका छैनन् ।हाइड्रोपावरका मजदुरको खोजीमा चार दिनदेखि २ सय ५० सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीका अनुसार सभापोखरीमा २ र नुनढाकीमा बेपत्ता १ जना पनि भेटिएका छैनन् । डीएसपी वीरेन्द्र गोदारका अनुसार […]

सुनको भाउ तोलामा ५ सय रुपैयाँ घट्यो

काठमाडौं,असार  । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले घट्दै १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज […]

अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बिक्री खुला

काठमाडौं, असार। अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ स्थानीय […]

हवाई भाडा घट्यो

काठमाडौं,असार । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको छ ।प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटेको छ । निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० […]