काठमाडौँ, असार ६ (ई-रैवार) आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु-याउने लक्ष्यका साथ देशभरका विद्यालयमा विद्यार्थी अभिलेखीकरण (भर्ना) कार्य अगाडि बढाइएको छ । असार १ गतेदेखि सुरु भएको यो अभियान असार १५ गतेसम्म सञ्चालन हुने छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले यसपटक विशेष तयारीका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न […]
राजनीति
प्रदेशहरूले कोरोना उपचार केन्द्रित बजेट ल्याउँदै
काठमाण्डौँ, जेठ ३१ (ई-रैवार) कोरोना महामारी र राजनीतिक खिचातानीबीच पनि प्रदेश सरकारहरू हतारहतारमा बजेटको तयारी गरिरहेका छन् । असार १ गते बजेट ल्याउनैपर्ने कानुनी व्यवस्था भएकाले सातवटै प्रदेशमा मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउने तयारी भइरहेको हो । गत वर्षदेखि नै कोरोना महामारीका कारण प्रभावित बजेट कार्यान्वयन यस पटक पनि त्यस्तै भएको छ । संघीय सरकारमा […]
निषेधाज्ञामा पनि रोकिएन बलात्कार
कञ्चनपुर, जेठ ३० (ई-रैवार) कञ्चनपुरको वेदकोट नगरपालिका–५ की एक किशोरीलाई सामूहिक बलात्कारको आरोपमा प्रहरीले शुक्रबार स्थानीय एक युवकलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का एक जना फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । बिहीबार दिउँसो किशोरीको घरनजिकै रहेको नर्सरीमा लगेर बियर खुवाएर दुवै जनाले जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । शारीरिक अपांगता भएकी किशोरीलाई दुवै […]
नेपाली भूभागमा ज्यादती रोक्न भारतलाई पत्र
दार्चुला, जेठ २९ (ई-रैवार) महाकाली नदीवारि नेपालतर्फको बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रे^) आनन्द स्वरूपलाई नेपालको भूभागमा असर पुग्ने गरी भएका गतिविधि रोक्न आग्रह गरेका […]
प्रधानमन्त्री ओलीलाई धक्कै धक्का
काठमाडौं, जेठ २८ (ई-रैवार) टिपनटापन गरिएका राजनीतिक शक्तिलाई एकीकृत गरेर सत्ता धानिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सर्वोच्च अदालतले बिहीबार जारी गरेका दुई आदेश र गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत नपाउनुले धक्का लागेको छ । सर्वोच्चले ओलीको शक्ति खलबलिने गरी नागरिकता अध्यादेश कार्यान्वयन नगराउन आदेश दिएको छ । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ह्वीप उल्लंघन गरेर विश्वासको मत दिएका चार सांसद […]
केन्द्रदेखि प्रदेशसम्म केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी
काठमाडौँ, जेठ २६ (ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले गठबन्धन कसिलो बनाउँदै लगेका छन्। पार्टीभित्र मात्र नभएर मुलुकमा समेत स्वेच्छाचारी ढंगले शासन व्यवस्था सञ्चालन गर्न थालेपछि ओलीविरुद्ध मोर्चा कसेका विपक्षी गठबन्धनले केन्द्रमा मात्र नभएर प्रदेशका सरकारमा पनि सहकार्य […]
कोराेनाको दोश्रो लहरको बेला भारतबाट फर्केकालाई क्वारेन्टिनमा राखिएन
धनगढी, जेठ २२ (ई-रैवार) कोराेनाको संक्रमण सुदूरपश्चिममा २०७६ चैत १४ गते देखा पर्यो । सरकारले अन्तर्राष्ट्रिय नाका बन्द(चैत ११) गर्नु अघि नै भारतका बिभिन्न ठाउँमा मजदुरी गर्ने करिब डेढ लाख जना सुदूरपश्चिम भित्रिसकेका थिए । भारतमा कोराेनाको संक्रमण धेरै फैलिनसकेको हुनाले त्यतिबेला भित्रिएकाहरुबाट जोखिम भएन । दुवै क्षेत्रबाट फर्केका युवामा पहिलो संक्रमण देखिएको सुदूरपश्चिममा वैशाख […]
निषेधाज्ञामा मिर्गौलापीडितलाई अस्पताल पुग्न समस्या
धनगढी, जेठ २१ (ई-रैवार) मिर्गौला रोगबाट पीडित बैतडीको सुर्नया गाउँपालिका– ८, कठमोडाका धीरसिंह धामीले तीन सातायता डायलाइसिस गराउन पाएका छैनन् । निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधन बन्द भएपछि गाउँबाट धनगढी आउन नसक्दा उनले डायलाइसिस गराउन नपाएका हुन् । ४० वर्षीय धामी पाँच महिनादेखि मिर्गाैला रोगबाट पीडित छन् । सुरुमा नेपालगन्ज र काठमाडौं उपचार गराएका उनले […]
कक्षा १२ सम्मका छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने
काठमाडौँ, जेठ २१ (ई-रैवार) सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा […]
कृषिमा कोरोना प्रभाव : किसानको फसल ‘घुइँयाको भाउ’ मा
कैलाली, जेठ २१ (ई-रैवार) वसन्ते तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने सोचेका किसानको उब्जनीको मूल्य अहिले ‘घुइँयाको भाउ’ भएको छ। सबैभन्दा सस्तो मूल्यमा बिक्ने पिँडालुलाई संकेत गर्दै ‘घुइँयाको भाउ’ भन्ने चलन छ। यो बेला किसानले उब्जाएको तरकारी घुइँयाको भाउमा पनि बिक्न छाडेको छ। गत वर्षको कोरोना कहरमा घाटा बेहोरेका किसानले यस वर्ष नाफा कमाउने उद्देश्यसाथ […]


