अतुल मिश्र काठमाडौ, भदौ ११ (ई-रैवार) सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५६.६६ प्रतिशत छ । विज्ञहरूले यसलाई नराम्रो संकेतका रूपमा विश्लेषण गरेका छन् । निको हुने दर कम भएको र गम्भीर बिरामी थपिँदै गएकाले मृत्यु संख्या बढिरहेको छ । सार्क राष्ट्रमा […]
राजनीति
सूचनाको हकको अधिकतम उपयोगमा खुला सरकारी तथ्यांक
किरण पोखरेल नेपाली विद्यार्थी अध्ययन र कामको पनि खोजी गर्दै अस्ट्रेलिया, अमेरिका, क्यानाडा वा बेलायत पुग्छन् । एक साताभित्रै कलेजमा अध्ययनका लागि पुग्नुपर्ने बाध्यता भएको विद्यार्थीले आफ्नो गुजारा चलाउने काम पनि पाउँछन् । समस्या उसलाई के हुन्छ भने कलेज र कामको दूरी रेल, बस वा अन्य यातायातको साधन चढेर एक घन्टाको हुन्छ र कलेज सकिएको […]
जलमग्न धनगढी, खोला र नाला अतिक्रमण नै धनगढी डुबानको समस्या
दिलबहादुर छत्याल / पुष्पराज जोशी धनगढी, साउन २६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा पछिल्ला वर्षहरुमा सामान्य वर्षामा पनि डुबानमा पर्ने गरेको छ। डुबानले मुख्यबजार लगायत बस्तीहरु जलमग्न हुन थालेका छन् । सामान्य वर्षातमा पनि नगरबासीहरुले डुबानको सास्ती झेल्नु परेको छ । घर र पसलभित्र पानी पसेर सामान नष्ट हुनुका साथै स्थानीयले केही दिन […]
विश्व स्वास्थ्य संगठनको सुझावः क्वारेन्टाइनमा रहँदा के खाने, के नखाने ?
अधिकांशको दैनिकी अहिले घर र कोठाभित्रै सीमित भएको छ। यो नेपालमा मात्र होइन, लकडाउन गरिएका भारतसहित विश्वका धेरै देशमा पनि छ। दैनिक बिहान उठेर काम र कार्यालयमा जान हतार हुने मानिसहरुको रुटिनमा पनि परीवर्तन आएको छ। व्यायामदेखि खानेकुरासम्म सबैमा फरक परेको छ। क्वारेन्टाइनमा रहँदा स्वास्थ्यमा झनै ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि […]
शिक्षा इकाई प्रमुख बचाउन फर्जी मेडिकल रिपोर्ट
प्रकाश बम डोटी चैत्र ३ (ई–रैवार): जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले ‘मदमत्त’ भेटिए । कार्यालय समय(१२ः३०)मै कार्यकक्षमै लट्ठीएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई खबर भयो । पौडेलले ‘प्रहरी पठाएर नियन्त्रणमा लिइ अनुसन्धान गरेर कारबाही गर्ने’ बताएका थिए । त्यसपछि ढिलोगरी जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी […]
सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने
काठमाडौं, पुस २१(ई-रैवार) नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन। संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुुलुकभित्र दर्ता नभएमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ। विधेयकको दफा ९१ मा सरकारले उपलब्ध गराएको समयसीमाभित्र […]
सुस्ता र कालापानीबाहेकका क्षेत्रमा सीमा मापन हुने
काठमाण्डौ, मंसिर २४(ई-रैवार) नेपाल– भारत सीमा विवाद रहेका सुस्ता र कालापानीबाहेकका क्षेत्रको सीमा मापन हुनेभएको छ। दुई देशको संयुक्त कार्यदलले मंसिर मसान्तबाट दुवै देशका सीमा क्षेत्रमा वैज्ञानिक मापन तथा निरीक्षणको काम गर्न लागेको हो। कार्यदलले हरेक वर्ष मंसिरबाट सीमा मापन को काम सुरु गर्ने गरेको छ। तर असारदेखि कात्तिकसम्म सीमा मापनको काम हुँदैन। कार्यदललाई सुस्ता […]
शिखरको ‘समृद्ध सपना’
डोटी: लेकमा महाभारतको घनघोर जंगल । त्यही जंगलमा अनेकौ जीवनहरु । अनेकौ जडीबुटीहरुको भण्डार । बेशीमा असरल्ल बग्ने सेती नदी । आसपासमा सुरम्य फाँटहरु–उर्वर भूमि । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु । यी सबैले शिखर नगरपालिकालाई एउटा बिशिष्ठ सपना दिएका छन् । जसको समुचित प्रयोगबाट शिखर समृद्धीको शिखर चढ्नसक्ने अद्भुत साहस दिन्छन् । […]
‘बोनस लाईफ’मा सफल उद्यमी
डोटी साउन ७(ई–रैवार): १५ वर्षको उमेरमा शिखर नगरपालिका–१० बनलेगका धर्मसिँह धामी(४७)को कटकटी छाती दुख्न थाल्यो । त्यतिबेला भारतमा मजदुरी गर्दैथिए । त्यसपछि सरकारी अस्पतालमा चेँकजाँच गर्दा मुटुमा जटिल समस्या देखियो । ‘कलिलो उमेरमै मुटुमा समस्या देखिएपछि धेरै दिन बाँच्दैन भन्ने लागेर आयो,’ उनी सम्झन्छन,‘जीवनदेखी साह्रै विरक्त लाग्नथाल्यो । के गर्ने, के नगर्ने केही सोच्न सकिन् […]
धनगढीमा सुविधासम्पन्न सिनेमा हल
धनगढी साउन ७(ई–रैवार): धनगढीमा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ। २० करोड रुपैयाँ लगानीमा मोफसलमा बनेको यो पहिलो हल भएको दाबी लगानीकर्ताले गरेका छन्। एक वर्षदेखि निर्माणका क्रममा रहेको एसटीएस सिनेमा हल नयाँ प्रविधि र एसी सेवासहित सञ्चालनमा ल्याइएको हो। वातावरण अनुकूलित हलमा थ्रीडी प्रविधिबाट सिनेमा देखाइने एसटीएस सिनेमाका प्रबन्ध निर्देशक राजकुमार श्रेष्ठले बताए। सिनेमा […]


