धनगढी, असार २३ (ई–रैवार) खप्तड क्षेत्रको पर्यटन विकासका लागि एक करोड पनि विनियोजन नगरेको सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न जिल्लामा स्थानीय मठमन्दिर निर्माणका लागि भने झन्डै १७ करोड विनियोजन गरेको पाइएको छ । चालु आर्थिक वर्षमा मठमन्दिर निर्माणमा २५ करोडभन्दा बढी रकम खर्चेपछि सरकारको चर्को आलोचना भएको थियो । त्यही कारण आगामी वर्षको बजेट निर्माण गर्ने बेला पर्यटन […]
राजनीति
जोखिम मोलेर भारततिरै
धनगढी, असार २२ (ई–रैवार) डडेलधुरा जोगबुढाका वीरबहादुर धामी कामका लागि भारत पस्न कञ्चनपुरको गड्डाचौकी नाका पुगे । त्यहाँ भारतीय स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले कोरोना परीक्षण रिपोर्ट नभएकाले जान नमिल्ने भन्दै फर्काएपछि उनी आइतबार कैलालीको त्रिनगर गौरीफन्टा सीमा नाकाबाट भारत पसे । भारतको उत्तराखण्ड राज्य सरकारले प्रवेश गर्ने नेपालीसँग कोरोना परीक्षण रिपोर्ट माग्न सुरु गरेको छ । भारतकै उत्तरप्रदेश सरकारले […]
सडक खन्दा दुई गाउँ भासिए : १३७ परिवार १६ दिनदेखि जंगलमा अलपत्र
बझाङ,असार २१ (ई–रैवार) गाउँमुनिबाट खनेको सडकले बस्ती भासिएपछि बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुई गाउँका १ सय ३७ परिवार विस्थापित भएका छन् । १६ दिनदेखि जंगलमा बसिरहेका उनीहरू कन्दमूलले छाक टार्दै ओडार र रूखको ओत लागेर रात काटिरहेका छन् । हिमाली–४ को फैती गाउँका ४० र वडा ५ को क्युडीका ९७ परिवार बिचल्ली परेका हुन् । उनीहरूले गाउँभन्दा एक […]
निषेधाज्ञामा कैलालीका विभिन्न वनक्षेत्रबाट काठ तस्करी बढ्यो
धनगढी, असार २१ (ई–रैवार) निषेधाज्ञाको मौका छोपी कैलालीका विभिन्न वनक्षेत्रबाट काठ चोरीतस्करी बढेको छ । कैलाली वन प्रशासनले निषेधाज्ञाको दुई महिनामा मात्रै २ हजार क्युफिट अवैध काठ बरामद गरेको छ । काठ चोरीमा रंगेहात १२ जनालाई पक्राउ गरी कारबाहीका लागि मुद्दासमेत दायर गरेको छ । कैलालीको वसन्ता संरक्षित वनक्षेत्र र चुरेको गोदावरीदेखि चिसापानीसम्मको फेदमा काठ चोरीनिकासी भइरहेको स्थानीयले […]
कांग्रेस महाधिवेशन : अघि बढे देउवा
काठमाडौँ, असार २० (ई–रैवार) कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बिहान आफूनिकट नेताहरूसँग ‘हारजितसँग अब मलाई मतलब छैन तर महाधिवेशन गराएरै छाड्छु’ भनेर आफूमाथि महाधिवेशन नगराउन खोजेको आरोपको प्रतिवाद गरेका छन् भने अर्कातिर पार्टीभित्र जस्तोसुकै परिस्थिति खडा भए पनि आफू सभापतिको उम्मेदवार हो भन्ने सन्देश दिएका छन् । कांग्रेसले भदौ १६–१९ भित्र महाधिवेशन गराउनैपर्ने संवैधानिक बाध्यता छ । […]
विद्युत् माग्दै अनशनमा जनप्रतिनिधि
बैतडी, असार १६ (ई–रैवार) विद्युत् विस्तारको माग गदीको मेलौली नगरपालिकाका जनप्रतिनिधि आमरण अनशनमा बसेका छन्। गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली नगरपालिका–९ का वडा सदस्य भीमदत्त भट्टलगायतका स्थानीय आमरण अनशनमा बसेका हुन्। लामो समयसम्म गाउँमा विद्युतीकरण हुन नसकेको भन्दै स्थानीयहरूकै सल्लाहले अनशनमा बसेको उनी बताउँछन्। विद्युत् नभएकै कारण चितुवाको आक्रमणबाट स्थानीयहरूले अकालमा ज्यान गुमाउनु परेको […]
प्रतिनिधिसभा विघटन बहस : राष्ट्रपतिले सर्वोच्च पठाएको कागजात ‘सिलबन्दी’ मै
काठमाडौँ, असार १२ (ई-रैवार) प्रधानमन्त्री पदका दुई दाबेदारले राष्ट्रपति कार्यालयमा पेस गरेका कागजात सोझै इजलासमा पठाउने तयारी गरिएको छ । सर्वोच्च अदालतमा तीन दिनदेखि जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसमा प्रधानमन्त्री पदका दुई दाबेदारले पेस गरेका कागजात र दुवैलाई अस्वीकार गर्ने राष्ट्रपतिको निर्णयबारे बारम्बार प्रश्न उठिरहेको छ । तर दुवैथरीले के कस्ता कागजात पेस गरेका छन् भन्नेबारे […]
१४औं महाधिवेशन : नेपाली कांग्रेसमा होला त नयाँ ध्रुवीकरण
काठमाडौँ, असार ८ (ई-रैवार) प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ। केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेसँगै गुट–उपगुटमा विभक्त कांग्रेसमा नेतृत्वका लागि ध्रुवीकरण सुरु भएको छ । १४औं महाधिवेशनमा […]
महाकालीको बाढी बस्तीमा पस्दा ३६ परिवार विस्थापित
कञ्चनपुर, असार ७ (ई-रैवार) महाकाली नदीमा आएको बाढीले किनारका बस्तीहरू डुबानमा पर्दा ३६ परिवार विस्थापित भएका छन् । तटीय क्षेत्रमा रहेका भीमदत्तको भुजेला र दोधारा–चाँदनीको कुतियाकभर बस्तीमा बाढी पसेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकालीको बाढीले जोगबुढा नदी थुनिँदा दोधारा–चाँदनी-१० को कुतियाकभरमा २४ परिवारले घर छाडेका छन् । बस्ती जलमग्न भएपछि घर छाडेका उनीहरूले आफन्तकहाँ आश्रय […]
सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारले मुहार फेर्दै
कैलाली, असार ६ (ई-रैवार) वर्षौंदेखि कुरूप अत्तरिया चोकले यसपटक मुहार फेर्न थालेको छ। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रवेश द्वार रहेको अत्तरिया चोक यसअघि दुर्घन्धित हुनुका साथै खाल्डा खुल्डीले कुरूप अत्तरिया अब भने ‘चिटिच्याट्ट’ हुने भएको छ। अत्तरिया चौक वरपर ग्राभेलिङ गरेर तुरुन्तै कालोपत्रे निर्माण गरिने भएको छ। ‘अत्तरिया चौकमै खाल्डाखुल्डी परेर वर्षौदेखि कुरूप देखिएको थियो,’ […]


