विविध

राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुल्यो, ८ सय ३५ जना माग

काठमाडौं, कात्तिक १४ (ई-रैवार) राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आज आवेदन खुला गरेको हो। लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको छ । २ जना […]

चक्कु प्रहार गरी किशोरको हत्या, एक जना पक्राउ

धनगढी, कात्तिक १३ (ई-रैवार)  कैलालीमा चक्कुु प्रहार गरी एक जना किशोरको हत्या भएको छ । टीकापुर नगरपालिका-८ कालीमाटीका १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर नगरपालिका-८ कालीमाटीमा शुक्रबार राति सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको छ । जिल्ला प्रहरी […]

प्रहरीको हत्या प्रकरण : ९ जनालाई जन्मकैदको फैसला

कैलाली, कार्तिक ९ (ई-रैबार) प्रहरी हत्याका प्रकरणका ९ जना अभियुक्तलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको हत्याका ९ जना अभियुक्तलाई कैलाली अदालतले जन्मकैदको फैसला गरेको हो । मंगलवार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्याका अभियुक्त ९ जनालाई जन्मकैदको फैसला गरेको […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ कार्तिक ५ गते, शुक्रवार, २२ अक्टाेबर २०२१। कार्तिक कृष्णपक्ष द्वितीया तिथि। भरणी नक्षत्र १८ः३२ बजेदेखि कृत्तिका। चन्द्रराशि– मेष। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले थप […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ कार्तिक १ गते, साेमवार, १८ अक्टाेबर २०२१। आश्विन शुक्लपक्ष, त्रयाेदशी तिथि (१८ः२८ बजेदेखि चतुर्दशी)। पूर्वभाद्रपदा नक्षत्र (१२ः२३ बजेदेखि उत्तरभाद्रपदा) चन्द्रराशि– कुम्भ, ६ः१५ बजेदेखि मीन। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको कामसमेत बन्न सक्छ। आवश्यक पर्दा […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ असाेज ३१ गते, आइतवार, १७ अक्टाेबर २०२१। आश्विन शुक्लपक्ष द्वादशी तिथि। शतभिषा नक्षत्र, १२ः०३ बजेदेखि पूर्वभाद्रपदा। चन्द्रराशि– कुम्भ। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रम परे पनि आजको लाभांश सञ्चय नहुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। पछिका लागि काम गर्ने समय छ। साेखले खर्च बढाउनेछ भने सरसापटमा धन बाहिरिन सक्छ। […]

कञ्चनपुरमा यसकारण बढ्दैछ अपराध

कञ्चनपुर, असोज ३० (ई-रैवार) लागूऔषध प्रयोगकर्ताका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आपराधिक क्रियाकलापमा वृद्धि भएको पाइएको छ। चोरी झैझगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेको पाइएको छ। कमजोर खालको सुरक्षा हुने ठाउँको पहिचान गरी चोरीलगायत घटना हुने गरेका छन्। “मदिरा पसल, फलफूल पसल, किराना पसल लगायतमा चोरी बढी भएको पाइएको छ,” इलाका प्रहरी कार्यालय झलारीका […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ असाेज ३० गते, शनिवार, १६ अक्टाेबर २०२१। आश्विन शुक्लपक्ष एकादशी तिथि। धनिष्ठा नक्षत्र, १२ः११ बजेदेखि शतभिषा। चन्द्रराशि– कुम्भ। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि […]

मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

सल्यान, असोज २८  (ई-रैवार) मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ असाेज २६ गते, मंगलवार, १२ अक्टाेबर २०२१। आश्विन शुक्लपक्ष सप्तमी तिथि। मूल नक्षत्र, १६ः२० बजेपछि पूर्वाषाढा। चन्द्रराशि– धनु। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। तापनि, काम देखाएर केही फाइदा उठाउन सकिनेछ। शुभचिन्तकहरू […]