विविध

धनगढीबाट लागुऔषध सहित दुई जना पक्राउ

धनगढी, असोज २४ (ई-रैवार) धनगढीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित राम जानकी मन्दिर नजिक बाट २५ बर्षिय राजु गुप्ता र २७ बर्षिय किरन भुजेललाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुको साथबाट ३ ग्राम १०० मिलिग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको हो […]

नेपाल प्रहरीले झन्डै छ सय जनाको संख्यामा जागिर खुल्यो

काठमाडौं, असोज २२ (ई-रैवार) नेपाल प्रहरीले झन्डै छ सय संख्यामा जागिर खुलेको छ। जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको हो । प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षकका लागि ३६७ जना माग गरेको छ भने प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। इच्छुकहरूलाई आवेदन दिन […]

लागुऔषसहित एक महिला पक्राउ

धनगढी, असोज २१ (ई-रैवार) लागुऔषसहित एक महिला पक्राउ परेकी छिन् । धनगढीमा बुधबार साँझ डडेल्धुराको अजयमेरु गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३४ वर्षीया आशा बिष्टलाई प्रहरी पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिष्टको कोठाबाटै लागुऔषध ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको हो । उनको साथबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन […]

बैतडीमा हत्या आरोपमा दुई जना पक्राउ

बैतडी, असोज १८  (ई-रैवार) हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । दशरथचन्द नगरपालिका–५ दमरखोलीका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिएका हुन। गत भदौ १० गते […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ भदाै ३१ गते, बिहीवार, १६ सेप्टेम्बर २०२१। भाद्र शुक्लपक्ष दशमी तिथि, १०ः२१ बजेदेखि एकादशी। पूर्वाषाढा नक्षत्र, ६ः४७ बजेदेखि उत्तराषाढा। चन्द्रराशि– धनु, १२ः२८ बजेदेखि मकर। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। भाग्यले विभिन्न अवसर दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। […]

कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ

कञ्चनपुर, भदौ २८ (ई-रैवार) कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ बडैपुरका ३५ वर्षीय पदम सिंह कठायत रहेका छन्। ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो ब्राउनसुगर सहित पक्राउ गरेको हो। पक्राउ परेका कठायतमाथी प्रहरीले थप अनुसन्धान गरिरहेका बताएको छ ।

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ भाद्र १३ गते, आइतबार, २९ अगस्ट २०२१। चन्द्रराशि– वृष। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ भाद्र १२ गते, शनिबार, २८ अगष्ट २०२१। चन्द्रराशि– मेष। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिले गरेकाे मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। तर काममा […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ भादर १० गते, बिहिबार, २६ अगष्ट २०२१। चन्द्रराशि– मेष। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ भाद्र ९ गते, बुधबार, २५ अगष्ट २०२१। चन्द्रराशि– मीन। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट […]