बाजुरा साउन ७(ई–रैवार):बाजुरा जिल्लाकी एक बालिकाको बलत्कारको प्रयास पछि भारतको दिल्लीमा हत्या गरिएको छ। भारतको पुर्वी दिल्लीको सक्कपुरमा ९ बर्षकी लक्ष्मी चदाराको बलत्कारको प्रयासपछि हत्या भएको भारत स्थित नेपाली राजदुताबासले जनाएको छ। उनको घर बाजुराको बुढिगंगा नगरपालिका १ कुडी हो। उनी बुवा देब चदारा र आमासँगै भारतमा बस्दै आएकी थिईन्। शुक्रवारको दिन पुर्वी दिल्लीको सक्कपुरको […]
विविध
आजको राशिफल (वि.सं. २०७६ साउन ७)
वि.सं. २०७६ साउन ७ । मंगलबार। इ.स. २०१९ जुलाई २३। ने.सं. ११३९ दिल्लागा। श्रावण कृष्णपक्ष। षष्ठी, १२ः३० उप्रान्त सप्तमी। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि […]
प्रधानमन्त्री रोजगार कार्यक्रममा ज्याला नपाएको भन्दै श्रमिक आन्दोलित
ई–रैवार समाचार, कैलाली साउन ६ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामगरको ज्याला नपाएको भन्दै श्रमिकहरु आन्दोलित भएका छन् । कार्यक्रम अन्तर्गत घोडाघोडी नगरपालिकाका श्रमिकहरु आन्दोलित भएका हुन् । श्रमिकहरुले काम अनुसारको ज्याला पाउनुपर्ने माग गर्दै रोजगार संयोजकको कार्य कक्ष घेराउ गरेका छन् । आफुहरुको वास्तविक हाजिर लुकाएर किर्ते हाजिर खडा गरी आफ्नो ज्याला हिनामिना गरेको मजदुरहरुको […]
आमाकै सहयोगमा छोरीमाथिको बलात्कार
ई–रैवार समाचार, महोत्तरी साउन ६ महोत्तरीकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ। भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ। रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी […]
हसिया प्रहार गरी बुवाको हत्या, आमा गम्भीर घाईते
ई-रैवार समाचार, कैलाली साउँन ६ छोराले हसिया प्रार गरी बुवाको हत्या गरेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय उदे रावतले गएराती(आईतबार) हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले रावतले हसिया प्रहार गरी बुवाको हत्या गरेको बताए। […]


