विविध

डडेल्धुरामा महिला सदस्यमाथि दुर्व्यवहार गर्ने माओवादीका नगर अध्यक्ष पक्राउ

डडेल्धुराः डडेल्धुरामा महिला वडा सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपमा माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ परेका छन्। नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटिका अध्यक्ष शेरसिँह माल ‘डायमण्ड’ लाई प्रहरीले डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको हो।गत मंसिर १० गते माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य राजमति ऐरलाई दुव्र्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला […]

भुपेन्द्रको हत्या प्रकरण : हत्या गर्ने गिरोहको संजाल काठमाडाैं लगायत धैरै जिल्लामा

धनगढी : लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या संगठित अपराधमा सक्रिय समूहद्वारा गरिएको खुलेको छ। गत कात्तिक २३ गते टीकापुरमा दुई किलोमिटरसम्म लखेट्दै फिल्मी शैलीमा खुकुरी र चक्कु प्रहार गरेर भुपेन्द्रको हत्या गरिएको थियो। कैलालीमा तीन वर्षदेखि संगठित रुपमा अपराध गरि रहेको यो समूहको बारेमा उनको हत्या अघिसम्म प्रहरी अनभिज्ञ रहेको थियो। […]

२० वर्षिया युवती जो ७७ वर्षिय वृद्धसंग रोचक प्रेममा छिन

प्रेममा न त उमेरले रोक्दछ न त दूरी र जातपातले । यस्तै एक अनौठो प्रेमको कहानी बेलायत र म्यानमारमा दुईजना बीच देखिएको छ । म्यानमारकी एक २० वर्षीया युवती र बेलायतका एक ७७ वर्षका वयोवृद्ध बीच गहिरो प्रेम बसेको छ । ती युवतीको हजुरबा उमेरका ती वृद्धसँग यति गहिरो माया बसेको छ कि अब उनलाई […]

बझाङमा कुटपिटबाट एक जनाको मृत्यु

बझाङ, मंसिर १२ (ई-रैवार) बझाङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको हो । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेको प्रहरीले जनाइएको छ । घाइते भण्डारीलाई शनिबार राति उपचारका […]

भुपेन्द्र हत्या प्रकरणमा इन्स्पेक्टरका भाइको पनि संलग्नता, हत्याको कारण प्रहरीले अझै खोल्न सकेन

धनगढी कार्तिक ३० (ई-रैवार)  कैलालीको लम्कीचुहा नगरपालिकाका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा प्रहरी निरीक्षकका भाइको पनि संलग्नता रहेको रहस्य खुलेको छ । लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय बडुवाल हत्या प्रकरणमा प्रहरीका इन्स्पेक्टरका भाइ पनि फरार सूचीमा रहेको रहस्य खुलेको हो । भुपेन्द्रको हत्या आरोपमा फरार रहेका सात जनामध्ये एक जना इन्स्पेक्टरका भाइ पनि रहेको प्रहरी स्रोतले […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ कार्तिक २९ गते साेमवार, १५ नाेभेम्बर २०२१। कार्तिक शुक्लपक्ष, एकादशी तिथि, ८ः५६ बजेदेखि द्वादशी। उत्तरभाद्रपदा नक्षत्र, २०ः४६ बजेदेखि रेवती। चन्द्रराशि– मीन। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख […]

भुपेन्द्र बडुवाल हत्या प्रकरण : थप एक जना पक्राउ, अनुसन्धान गर्न सीआईबी खटाउने तयारी

काठमाडौं, कात्तिक २८ (ई-रैवार) भुपेन्द्र बडुवालको हत्या प्रकरणको अनुसन्धानका लागी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाउने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको आग्रहमा सीआईबीको टोली खटाउने तयारी गरिएको हो । भुपेन्द्र बडुवालको हत्या घटनामा संलग्ताको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यो संगै सो घट्नामा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ कार्तिक २७ गते शनिवार, १३ नाेभेम्बर २०२१। कार्तिक शुक्लपक्ष, नवमी तिथि, ९ः३९ बजेदेखि दशमी। शतभिषा नक्षत्र, १९ः४९ बजेदेखि पूर्वभाद्रपदा। चन्द्रराशि– कुम्भ। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै […]

महिला श्रमिकलाई अल्पकालीन रोजगार

काठमाडौँ, कात्तिक २५ (ई-रैवार) नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन श्रममूलक रोजगारको अवसर सिर्जना गर्न लागिएको हो । यसबाट उनीहरुको जीविकोपार्जनमा राहत तथा पर्यटन क्षेत्रलाई पुनरूत्थान गर्नका लागि […]

आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

२०७८ कार्तिक २५ गते बिहीवार, ११ नाेभेम्बर २०२१। कार्तिक शुक्लपक्ष, सप्तमी तिथि, १२ः१० बजेदेखि अष्टमी। श्रवण नक्षत्र, २०ः४२ बजेदेखि धनिष्ठा। चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमकाे मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले […]