गोरखा साउन २३(ई-रैवार) बहुबिवाह गरेको सातवर्षपछि एकपुरुष पक्राउ परेका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ का ५० वर्षिय तुलबहादुर तामाङ पक्राउ परेका हुन् । बहुविवाहर मुद्धामा गोरखा जिल्ला अदालतले उनलाई सातबर्षअघि सजाय तोकेको थियो । त्यसपछि उनी फरार सूचीमा थिए । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरमा बसिरहेका बेला पक्राउ […]
अपराध
लागुपदार्थ सेवन गर्दैगर्दा विद्यालय परिसरबाट युवतीसहित छजना पक्राउ
कञ्चनपुर साउन २३(ई-रैवार) कञ्चनपुरको एक विद्यालय परिसरबाट प्रहरीले युवतीसहित छजना पक्राउ गरेको छ । उनीहरुसंग लागुपदार्थ ब्राउन सुगरसमेत फेला परेको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका-१२ मा रहेको पूर्णा माध्यामिक विद्यालयको परिसरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर १२ का २३ बर्षीय महेश देउवा, २१ बर्षीय सुदर्शन भारती, २२ बर्षीय […]
लकडाउनमा शुक्लाफाँटाः चोरीतस्करीको अखाडा
घाँस दाउरा, काठ तस्करी, वन्यजन्तुको चोरी सिकारी लगायत अनाधिकृत गतिविधि तीव्र रुपमा भएको यस अवधिको तथ्याङ्कले देखाएको छ । -राजेन्द्र भट्ट फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार गरिएको रिपोर्ट महेन्द्रनगर– विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरस(कोभिड–१९)को प्रभावमा नेपालमा चैत दोस्रो सातादेखि लकडाउन लगाईयो । यसक्रममा देशभरका सबैजसो गतिबिधीहरु ठप्प रहे । तर, यहि मौका […]
आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ
कञ्चनपुर, साउन ९ (ई-रैवार) कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तर्गत बेलौरी नगरपालिका ५ का एक पुरुषलाई आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । विहीबार राति आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय बुबालाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको बेलौरि नगरपालिका ५ का ४४ […]
मण्डपबाट बेहुलासहित ५ पक्राउ
पोखरा, असार २५ (ई-रैवार) धुमधामले बालविवाह हुँदैछ भनेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा ‘गोप्य सूचना’ आयो। दमौलीबाट तत्काल प्रहरी टोली सूचना आएको ठाउँतर्फ गयो। नभन्दै गोप्य सूचनामा भनिएझैं विवाह चलिरहेको थियो। तनहुँको सदरमुकाम समेत रहेको ब्यास ११ दमौलीमा विवाह चलिरहेको ठाउँमा अकस्मात प्रहरी पुगेको हो। गोरखाको शहिद लखन थापा गाउँपालिका ११ का २३ वर्षीय सन्तोष […]
कैलालीमा ठगी गर्ने गिरोह सक्रिय
कैलाली, असार २३ (ई-रैवार) कैलालीमा सर्वसाधारणलाई झुक्याउँदै ठगी गर्ने गिरोह सक्रिय भएको छ । कैलालीमा गलत तरिकाले जिल्लाका विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जाल इमो, भाईवरको माध्यमवाट चिठ्ठा परेको बाहाना देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको हो । गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले सूचना जारी गर्दै त्यस्तो लोभमा नपर्न जिल्लावासीलाई आग्रह गरेको छ । ‘सामाजिक […]
बाघको छाला सहित तीन जना पक्राउ
बाजुरा असार ९(ई-रैवार) बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छाला सहित पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराले मंगलबार सार्वजनिक गरेको छ । सोही नगरपालिका–६ पन्धारा बस्ने स्थानीय लाल बहादुर बुढाको घरमा लुकाइ राखेको अवस्थामा बाघको छाला भालुुको पित्त,घोरल रतुवा, बदेल लगायतका जनावरको खुट्टा,हड्डी लगायतका वस्तु सहित तीन जनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको जिल्ला […]
धनगढी चौराहामा एनआईसी एसियाको एटिएममा तोडफोड
धनगढी जेठ ३०(ई-रैवार) धनगढीमा एक एटिएममा विहिवार राती तोडफोड भएको छ । चौराहामा रहेको एनआईसी एसिया बैंक प्रादेशीक कार्यालयको एटिएममा विहिवार राती तोडफोड भएको हो । प्रहरीका अनुसार माक्स लगाएको र हातमा पहेलो कलरको घडी लगाएको ब्यक्तीले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको देखिएको छ । त्यसपछि एटिएम तोडिएको छ । एटिएममा के कती पैशा […]
कैलालीमा अझैँ रोकिएन् वैज्ञानिक वन व्यवस्थापन नामको फँडानी
धनगढी, जेठ २९(ई-रैवार) वन क्षेत्रमा भईरहेको फँडानी रोक्न नेपाल सरकारले गरेको निर्णयको दुईसाता नाँघ्दा कैलालीमा अझै फँडानी कार्य रोकिएको छैन् । संघीय सरकाको जेठ १५ गतेको मन्त्रिपरिषद्को निर्णयले तत्काललाई रुख कटान, संकलन, ढुवानी तथा ओसारपसार कार्य तत्काल रोक्ने र कटान भएका गोलिया तथा काठलाई जहाँ जस्तो अवस्थामा छ, त्यहीँ अवस्थामा राख्न निर्देशन दिएको थियो । […]
हजुरआमाको हत्या आरोपमा डडेल्धुराका एक युवक पक्राउ
डडेल्धुरा जेठ २९(ई-रैवार) आफ्नै हजुरआमाको हत्याको अभियोगमा डडेल्धुराका अएकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । गन्यापधुरा गाउँपालिका–२ का २४ बर्षिय रोशनराज गिरिलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई गाउँभन्दा १० किलोमिटर टाँढा अमरगढी नगरपालिका–११ फिन्नेकोटको जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । बुधबार बेलुकी करिब सात बजेतिर पक्राउ परेका गिरिले आफ्नी हजुरआमा ७३ बर्षिया राधादेवि […]


