धनगढी,असोज ३० (ई-रैवार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८० हजार घुससहित एक सामुदायिक वनका अध्यक्षलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–११ स्थित सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई ८० हजार घुससहित धनगढीबाट पक्राउ गरेको हो । वन उपभोक्त्ता समूहका अध्यक्ष रानालाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पार्क मोड भन्ने स्थानबाट […]
अपराध
मानव बेचबिखन मुद्दामा एक युवती कारागार चलान, अन्य २ जना साधारण तारेखमा छुटे
महेन्द्रनगर, असोज ३० (ई-रैवार) कञ्चनपुरमा एक युवतीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मानव बेचबिखन मुद्दामा पक्राउ परेकीे कृष्णपुर नगरपालिका–५ की २२ वर्षीया ममता गिरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । बिहीबार भएको थुनछेक बहसपछि अदालतले युवतीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले […]
धनगढीबाट ब्राउन सुगर सहित ३ जना पक्राउ, तीनै जना विरुद्ध मुद्दा दर्ता
धनगढी, असोज २५ (ई-रैवार) कैलालीको धनगढीबाट लागु औषद ब्राउन सुगर सहित आइतबार ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका– ३ बाट दुई जना र वडा नम्बर–४ बाट १ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिब विष्टले दिएको जानकारी अनुसार धनगढी वडा नम्बर–३ […]
बझाङ बलात्कार घटना : कागज बनाउने मुख्य व्यक्ति पक्राउ
बझाङ, असोज २२ (ई-रैवार) बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्तिलाई पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्तिलाई पक्राउ गरेको हो । बझाङमा १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बलात्कारको घटना गाउँमै मिलाउनका लागि कागज […]
बलात्कारको घटना गाउँमै मिलाउने छजना पक्राउ
बझाङ असोज २०(ई-रैवार) बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराको अघिल्लो बलात्कारको घटना गाउँमै मिलाउने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा बोहरा यसअघि नै पक्राउ परिसकेका छन् । उनको अघिल्लो घटना मिलापत्र गर्ने मष्टा गाँउपालिकाका ६ जनालाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा २४ […]
कञ्चनपुरको बेलौरीमा पेस्तोल सहित एक जना पक्राउ
बेलौरी, भदौ २२ (ई-रैवार) कञ्चनपुरको बेलौरीमा कटुवा पेस्तोल सहित एक जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका १० भुडा सिमावर्ती क्षेत्रबाट सोही स्थानका २४ बर्षिय खुसीराम चौधरीे पेस्तोल सहित पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बेश क्याम्प भुडाका सहायक प्रहरी निरीक्षक राजेन्द्र भट्टले सोमबार बिहान ११ बजेतिर बेलौरी नगरपालिका १० भुडा सिमावर्ती क्षेत्रबाट सोही स्थानका […]
धारिलो हतियार प्रहार गरि हत्या गर्ने पक्राउ
दार्चुला, भदौ १३ (ई-रैवार) दार्चुलामा धारिलो हतियार प्रहार गरि हत्या गर्ने पक्राउ परेका छन् । प्रहरीले जिल्लाको शैल्यशिखर नगरपालिका २ रौतेउडा सल्लेबगर बस्ने ४५ वर्षीय शेरबहादुर चन्दको हत्या गर्ने वडा नम्बर २ तारुलीका ३४ वर्षीय गंगादत्त भनेर चिनिने गोविन्द भट्टलाई पक्राउ गरेको हो । भट्टले शेरबहादुरको टाउँको र गर्धनमा धारिलो हतियार हँसिया (बनास) प्रहार […]
धारिलो हतियार प्रयोग गरी हत्या, हत्यारा फरार
दार्चुला, १२ भदौ (ई-रैवार) दार्चुलाको शैल्यशिखर नगरपालिका–२ देथलामा एक पुरुषको हत्या भएको छ । देथलाका शेरबहादुर चन्दको धारिलो हसिया प्रयोग गरि हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपि पदमबहादुर बिष्टले चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जानकारी दिएका छन् । चन्दको विहीवार दिउँसो ३ बजेतिर गाउँकै गंगादत्त भट्टले धारिलो हतियार प्रहार […]
डाँकाचोरी मुद्दामा ४ जनाअपराधीलाई १ सय ७० वर्ष कैद सजाय
धनगढी, १२ भदौ (ई-रैवार) डाँकाचोरी मुद्दामा ४ जनालाई १ सय ७० वर्ष कैद सजाय भएको छ । डाँकाचोरी मुद्दामा २० वर्षपछि पक्राउ परेका ४ जनालाई १ सय ७० वर्षको कैद सजाय भएको हो । प्रहरीले २० वर्ष अघि बिभिन्न मितिमा ७ – ८ जनाको समूहमा बनाई रातिको समयमा कैलालीको जोशीप्र, भजनी, बौनिया, मुनुवा लगायतका […]
अवैध बन्दुकको छर्रा लागेर बालिका घाईते
डोटी साउन २६(ई–रैवार) बादर धपाउन पड्काईएको अवैध बन्दुकको छर्रा लागेर एक बालिका घाईते भएकी छन् । केआईसिँह गाउँपालिका–३ दल्लकी १४ वर्षीय जानकी ऐर घाइते भएकी हुन् । आईतबार बारीमा बादरहरु आएपछि धपाउन स्थानीय ४३ वर्षीय शेरबहादुर ऐरले भरुवा बन्दुक पड्काएका थिए । सोहीक्रममा बारीमै घाँस काटिरहेकी जानकीलाई छर्रा लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ […]


