धनगढी, जेठ २५ (ई-रैवार) धनगढीमा ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट ब्राउनसुगर सहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी पोष्ट र प्रहरी चौकी जुगेडाको सयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–९ का २३ वर्षीय राजेन्द्र भाट, धनगढी उपमहानगरपालिका–१० का १८ वर्षीय बलराम राना […]
अपराध
‘लकडाउन’मा बालयौन दुराचार
एजेन्सी– इन्टरनेटको एक च्याट रुममा कसैले हेलो भनेर आफ्नो भनाइ सुरु गरे ‘दुनियाभरका व्यक्ति लकडाउनमा बसेका छन्। के तिमिलाई लाग्छ कि यस्तो बेलामा पनि ‘xxx’ मा बच्चाहरु होलान्।’ ती व्यक्तिले एउटा यस्तो वेभसाइटका बारेमा कुरा गरिरहेका थिए‚ जसलाई सामान्य व्यक्तिहरुले वास्ता गर्दैनन्। इन्टरनेटमा यस्ता धेरै फोरमहरु छन्‚ जहाँ बच्चाहरुलाई लिएर यस्ता कुराकानी भइरहेका हुन्छन्। स्पेनको […]
गोली लागेर महिलाको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा
डोटी चैत्र २४(ई-रैवार) डोटीको जोरायल गाउँपालिकाकी एक महिलाको भरूवा बन्दुकको गोली लागेर मृृत्यु भएको छ । जोरायल गाउँपालिका–४ देउथलाकी २० वर्षिया अनिता वनको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो । उनको मृत्यु ‘हत्या’ वा ‘आत्महत्या’ के हो ? भन्ने अझै खुलेको छैन् । यद्यपी प्रहरीले आशंकाका आधारमा उनका श्रीमान २२ वर्षीय खडक वनलाई प्रहरीले […]
‘लकडाउन’मा काठ तस्करी
धनगढी चैत्र १४(ई-रैवार) विश्व नोवेल कोरोनाभाइरस(कोभिड-१९)को सन्त्रासमा छ । नेपाल सरकारले कोरोना भाईरसको संक्रमणको जोखिम घटाउन लकडाउन गरेको छ । तर यस्तोमा कैलालीमा भने काठ तस्करहरु भित्रभित्रै सल्बलाईरहेका छन् । यस्तो समयमा काठ तस्करी हुन थालेपछि डिभिजनल वन कार्यलय कैलालीले सक्रियता बढाएको छ । लकडाउनको मौकाको फाईदा उठाउदै जंगलवाट अबैध काठ तस्करी हुन थालेपछि डिभिजनल […]
कञ्चनपुर र कैलालीमा पारिवारिक हत्या बढ्दै
कैलाली फागुन २९(ई-रैवार) कञ्चनपुरमा बुधबार साँझ आफ्नै बाबुले छोराको हत्या गरे । भीमदत्त नगरपालिका २ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुवर्ण चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । परिवारभित्रै भएको यो घटना नौलो भने होइन । यसअघि पनि कञ्चनपुरको भीमदत्त नगरपालिका, ८ तिलाचौरका केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरेका थिए । […]
खैरो हिरोईन सहित कैलालीमा ४ जना पक्राउ
कैलाली फागुन २९(र्ई-रैवार) खैरो हिरोईन(लागुऔषध)सहित ४ जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका– २ बाट खैरौ हिरोइनसहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका– २ का लक्ष्मण गिरी, जिवराज थापा, जनक भण्डारी र सोही नगरपालिका ४ का दीपक रोकामगर रहेका छन्। पक्राउ परेको चारै जनामाथि थप […]
डोटीमा एकजना मृत फेला
प्रकाश बम डोटी, फागुन २९(ई-रैवार) : डोटीको शिखर नगर पालिकामा एकजना मृत फेला परेका छन् । शिखर नगरपालिका २ कठालीगाउँका ६७ वर्षीय अनी मल्ल शिखर नगरापलिका १ गेरुपानी नजिक सडक नालीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । टाउकोमा चोट लागेको अवस्थामा उनको शब फेला परेको प्रहरीले जनाएको छ । उनका आफन्तले […]
७० करोड कमिसन माग्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटा (अडियो सहित)
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ मिलाएको प्रमाण बाहिरिएको छ । सा् प्रकरणको अडियो रेकर्ड हाम्राकुरा डटकमले सार्वजनिक गरेको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले सार्वजनिक गरेको हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश […]
पूर्वसभामुख महरालाई अदालतको सफाई
काठमाण्डौ फागुन ५(ई-रैवार) संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएपछि अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो। महराले पनि उक्त दिन रोशनीको कोठा तीनकुने नगएको बयान दिएका थिए। ‘उनी (महरा) […]
महराको मुद्दामा अन्तिम सुनुवाई सोमबार हुने
काठमाण्डौ फागुन ४(ई-रैवार) निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाई सकिए पनि सोमबार मात्रै फैसला सुनाइने भएको छ। महरामाथि बलात्कार उद्योग कसूर सम्बन्धि लागेको मुद्दामाथि काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो। तर समय अभावका कारण फैसला सुनाउने काम भने सोमबारका लागि सारिएको छ। आइतबार जिल्ला न्यायाधीश बम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाई सम्पन्न भएको […]


