अपराध

सिंहका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

बझाङ, फागुन १३ (ई-रैवार) बझाङका अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मङ्गलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । पुर्पक्षका लागि कारागार चलान गर्नेमा छबिसपाथिभेरा गाउँपालिका–३ का विकास ऐडी, प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञानबहादुर कठायत […]

बलात्कारमा संलग्न भएको आरोपमा महिला पक्राउ

बझाङ फागुन ९(ई-रैवार) बलात्कार घटनामा संलग्न भएको आरोपमा बझाङमा एकजना महिलालाई पक्राउ परेकी छन् । केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई आइतबार सिराडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी घटना भएको मिती २०७६ फागुन १९ देखि फरार रहेकी ती महिलाले बलात्कारमा सघाएको भन्ने अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ […]

बझाङ हत्याका आरोपी वडाध्यक्षसहित चारजना सार्वजनिक

बझाङ माघ १५(ई-रैवार) बझाङमा हत्याको आरोप लागेर पक्राउ परेका वडाध्यक्षसहित चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बझाङले बिहीबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपीहरुलाई सावजनिक गरेको हो । सार्वजनिक गरिएकाहरुमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कडायत रहेका छन् । उनीहरुलाई मंगलबार छबिसपाथिभेरा गाउँपालिका– […]

धनगढीमा ४ वर्षीया बालिका बलात्कृत, भारतिय युवक पक्राउ

धनगढी,पुस २२ (ई-रैवार)  धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ। कैलालीकोको धनगढी उप–महानगरपालिकामा ४ वर्षीया बालिकामाथि बलात्कार भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर ९ की ४ वर्षीया बालिकामाथि सोमबार बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बालिकामाथि उनकै छिमेकी भारतको उत्तरप्रदेशका १९ वर्षीय रविकुमार कोरीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब […]

सात किलो चरेससहित होटेल सञ्चालक पक्राउ

कैलाली, पुस २१ (ई-रैवार) कैलालीमा लागुऔषध चरेससहित एक होटेलका सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । न्यू जानकी होटेल एन्ड लजबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको हो । गोदावरी नगरपालिका–२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नं कोठाबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको जिल्ला […]

प्रहरी हत्याकाण्डका मुख्य योजनाकार सुकबहादुर सार्वजनिक

धनगढी,पुस १३ (ई-रैवार)  प्रहरी हत्या प्रकरणका मुख्ययोजनाकारलाई प्रहरीले सार्वजनिक गरेको छ। धनगढीमा दुई जना प्रहरी हत्या प्रकरणका मुख्ययोजनाकार भनिएका एक जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुक बहादुर भनीने अमर रानालाई प्रहरी हत्या प्रकरणका मुख्ययोजनाकार भन्दै सार्वजनिक गरिएको […]

मोटरसाइकल चोरीमा संलग्न गिरोहका ६ जना पक्राउ, ७ मोटरसाइकल बरामद

धनगढी, पुस  ४  (ई-रैवार) मोटरसाइकलसहित चोरीमा संलग्न गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।   धनगढी सहित कैलाली जिल्लाका विभिन्न स्थानबाट चोरी गर्दै आएका ६ जनालाई चोरीका ७ वटा मोटरसाइकल सहित  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिएका छन् । प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार पक्राउ पर्नेमा घोडाघोडी […]

शिक्षकको अपहरणपछि गोली हानी हत्या : सुराकीको आरोपमा शिक्षकको हत्या गरेको सूचना आएको छ : प्रहरी

विराटनगर,मंसिर २३ (ई-रैवार)  मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मोरङका एसपी सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान गोली हानी हत्या भएको हो । मोरङको मिक्लाजुङमा विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको एसपी खड्काले बताए । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत […]

बैतडीमा १० किलो चरेशसहित एकजना पक्राउ

बैतडी मंसिर १९(ई-रैवार) बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा १० किलो चरेशसहित एकजना पक्राउ परेका छन्। बिहिबार राती सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर धानुकलाई चरेशसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रिय अनुसन्धान समूहले जनाएको छ। धानुकलाई जिल्ला प्रहरी […]

समान्य विवाद हुदाँ श्रीमानद्धारा श्रीमतीको हत्या

डडेल्धुरा,  मंसिर २ (ई–रैवार) अत्यधिक मदिरा सेवन गरी एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन । परशुराम नगरपालिका–७ साँदनीमा सोमवार राती अत्यधिक मदिरा सेवन गरेर एक ब्यक्तिले आफ्नै पत्निको हत्या गरेका हुन । इलाका प्रहरी कार्यालय जोगबुडा डडेल्धुराका अनुसार सोमबार राती परशुराम नगरपालिका–७ साँदनी ठुलागडा टोल बस्ने ४५ बर्षीय करन पुन मगरले अत्याधिक मदिरा सेवन […]