खेलकुद

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंशालाको लाइन काटियो

चितवन : आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो।  प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल  आठ लाख ८७ हजार पुगेको छ। यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि […]

रोचक पाँचौं चरण

काठमाडौँ : सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विविध कारणले पाँचौं चरण विशेष रह्यो। नेपाली फुटबल इतिहासमै काठमाडौं बाहिरलिगको खेल सञ्चालन भयो। त्यस्तै विभागले पहिलो पटक विदेशी खेलाडी मैदानमा उतार्‍यो। शीर्षताको होड ररेलिगेसन क्षेत्रमा रहेका टोली बीचको भिडन्त पनि रोचक बनेको छ। एएफसी कप छनोटको सँघारमा मनाङ चौथो चरणको समाप्तिसम्म मच्छिन्द्र रमनाङ मस्र्याङदी क्लब समान १० […]

खेलकूद क्षेत्रको विकासमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा सम्मान गर्दै उनले खेलाडीको हौसला प्रदान गर्नको लागि आगामी दिनमा पनि पदक विजेता खेलाडीलाई सम्मान गर्दै […]

बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

काठमाडौं : स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।पाँच पल्टको युरोपेली च्याम्पियन बार्सिलोना बुधबार बायर्न म्युनिकसँग ३–० ले पराजित हुँदै च्याम्पिन्स लिगको समूह चरणबाटै बाहिरिएको हो । अर्को खेलमा वेनफिकाले डिनामो किभलाई २-० ले पराजित गरेपछि बार्सिलोना समूह ई मा तेस्रो हुँदै बाहिरियो । बायर्नलाई घरेलु मैदानमा जित दिलाउन थोमस मुलर, […]

सन्दीप सहित ११ नेपाली पिएसएल ड्राफ्टमा, यी हुन् ड्राफ्टमा परेका खेलाडीहरू

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सहित ११ नेपाली खेलाडी परेका छन् । ड्राफ्टमा खेलाडीलाई प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर श्रेणीमा विभाजन गरिएको छ । सन्दीप नेपालबाट प्लाटिन क्याटेगोरीमा पर्ने एक्लो खेलाडी बनेका छन् । अन्य खेलाडी भने सिल्भर क्याटेगोरीमा परेका छन् । विकेटकिपर विनोद भण्डारीले गोल्ड […]

ए डिभिजन लिग आजदेखि, तेस्रो चरणको खेल हुँदै

काठमाडौँ, मङ्सिर १७ (ई-रैवार)   शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको हो। दिउँसो १ बजे हुने खेल ललितपुर डर्बी रहेको छ । त्यसमा थ्री स्टार फेरि लयमा फर्कने […]

फाइनल प्रवेशका लागि सुदूरपश्चिमको सम्भावना बलियो

काठमाण्डौँ, मङ्सिर १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशले यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौ खेलमा जित निकालेसँगै फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । प्रतियोगिता अन्तर्ग बुधबार भएको खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो ।  पाँच खेलमा ६ अङ्क जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ । मुलपानी क्रिकेट मैदानमा प्रदेश १ ले दिएको […]

मेसीलाई सातौँपल्ट बालन डे’अर उपाधि

धनगढी- अर्जेन्टाईन फुटबल स्टार लियोनल मेसीले कीर्तिमान सातौं पल्ट बालन डे’अर जितेका छन् । सोमबार उनलाई यो उपाधि प्रदान गरिएको हो ।व्यक्तिगत रूपमा उनको खेल जीवन यो वर्ष निकै उतारचढावपूर्ण रह्यो, तर उनले अर्जेन्टिनाका लागि कोपा अमेरिका भने जिते । अर्जेन्टिनी मेसीले यही उपाधिका कारणले आफूले बेलन डे’अर जितेको पनि मानेका छन् ।अहिले ३४ वर्ष […]

उपाधि जितेको धनगढी उपमहानगरपालिकाको टिमलाई उपमेयर भट्टले गरीन् विमानस्थलमै स्वागत

धनगढी कार्तिक ३० (ई-रैवार)  ललितपुरमा भएको उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौट प्रतियोगिताको उपाधि जितेको धनगढी उपमहानगरपालिकाको टिमलाई गृह नगरमा सम्मान गरिएको छ । ललितपुरमा भएको उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौट प्रतियोगिताको उपाधि जितेको टिमलाई गृह नगर फर्किए पछि धनगढी विमानस्थलमा स्वागत तथा सम्मान गरीएको हो । प्रतियोगिताको उपाधि हात पारेर हिजो […]

न्युजिल्यान्डलाई हराउँदै अष्ट्रेलिया पहिलो पटक बन्यो टि२० विश्वकप च्याम्पियन

एजेन्सी, कात्तिक २९ (ई-रैवार) टि२० विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ । आइतबार सम्पन्न भएको फाइनल खेलमा न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो पटक टि२० विश्वकप क्रिकेटको उपाधि उचालेको हो । शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट ब्याटिङको सहयोगमा अष्ट्रेलियाले पहिलो पटक आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ । टि२० विश्वकप २०२१ को फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले […]