काठमाडौं, कात्तिक २८ (ई-रैवार) धनगढी उपमहानगरपालिकाले आइतबार ललितपुर महानगरपालिकालाई हराउँदै उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ । धनगढी उपमहानगरपालिकाले आइतबार ललितपुर महानगरपालिकालाई टाइब्रेकरमा ३–१ ले हराउँदै उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको हो । निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा धनगढीकी […]
खेलकुद
विश्वकप टि २० क्रिकेट प्रतियोगिता आइतबार राति हुँदै
दुबई, कात्तिक २८ (ई-रैवार) दुई वर्षअघि विश्वकप एकदिवसीय क्रिकेटको फाइनलमा इङ्गल्यान्डसँग सुपर ओभरमा कम चौका प्रहार गरेको आधारमा मात्र पराजित भएर विश्व विजेता बन्नबाट वञ्चित भएको पिडा न्युजिल्यान्डले अहिलेसम्म पनि भूल्न सकेको छैन । न्युजिल्यान्डसमक्ष आइतबार अस्ट्रेलियालाई विश्वकप टि २० क्रिकेट प्रतियोगिताको फाइनलमा हराएर सो पिडा भुलाउने अवसर छ । यसो त वर्ष नै न्युजिल्यान्ड […]
नेपाली महिला क्रिकेट टिम कतार प्रस्थान
काठमाडौं, कात्तिक २८ (ई-रैवार) नेपाली राष्ट्रिय महिला क्रिकेट टिम टी-२० सिरिज खेल्न कतार प्रस्थान गरेको छ । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम टी-२० सिरिज खेल्न कतार प्रस्थान गरेको हो । नेपालले कतारसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । कतारमा तीन […]
विश्वकप फुटबल छनौँट : इंग्ल्यान्डले अल्वानियालाई ५-० ले पराजित गर्यो
काठमाडौं, कात्तिक २७ (ई-रैवार) विश्वकप फुटवल – २०२२ युरोपियन छनौंट खेलमा इंग्ल्यान्डले अल्वानियामाथि जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा इंग्यान्डले अल्वानियामाथि ५-० को सानदार जित निकालेको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । त्यस्तैगरी ह्यारी मगाएर र जोर्डन हेन्डरसनले पनि थप एक एक गोल गरेसँगै ५-० को गोलअन्तरमा इंग्ल्यान्ट […]
धनगढी र ललितपुर राष्ट्रिय लिगका लागि छनोट
ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाए सँगै राष्ट्रिय लिगमा स्थान पक्का गरेका छन्। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयको मैदानमा आज सम्पन्न सेमिफाइनल खेलमा सुखद नतिजा निकाल्दै ललितपुर र धनगढीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन। आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा ललितपुरले कन्काई […]
ईग्ल्याण्डलाई हराउदै न्युजिल्याण्ड टी-२० विश्वकप क्रिकेटको फाईनलमा
धनगढी कार्तिक २४(ईरैवार): युएईमा जारी आईसिसि टि२० विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्याण्ड फाईनमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा ईग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड फाईनमा प्रवेश गरेको हो ।शेख जयद स्टेडियम अबुधाबीमा भएको खेलमा टस हारेर पहिले व्याटिंगको निम्तो पाएको ईग्ल्याण्डले पहिलो पारीमा निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै एकसय ६६ रन […]
विश्वकप टी-२० : भारतको नयाँ कप्तान रोहित
काठमाडौं, कात्तिक २४ (ई-रैवार) आगामी साता न्युजिल्यान्डसँग हुने तीन खेलको टी २० अन्तर्राष्ट्रिय सिरिजको लागि भारतले रोहित शर्माको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको छ। विश्वकपमा खराब प्रदर्शन गरेको भारतले न्यूजिल्यान्ड भ्रमणका लागि रोहित शर्मालाई कप्तानको जिम्मेवारी दिएको हो । नोभेम्बर १७ बाट सुरु हुने न्यूजिल्यान्डविरुद्ध तीन टी-२० खेल शृंखलामा शर्माले १६ सदस्यीय टोलीको नेतृत्व […]
चितवनमा पहिलो पटक राष्ट्रिय पौडी प्रतियोगिता
चितवन, कात्तिक २४ (ई-रैवार) चितवनमा पहिलोपटक राष्ट्रियस्तरको पौडी प्रतियोगिता हुने भएको छ। भरतपुर महानगरपालिका–१३ मा राष्ट्रिय विद्यालयस्तरीय उमेर समूह पौडी प्रतियोगिता हुने भएको हो। यही कात्तिक २७ र २८ गते लेक ट्वान्टी थाउजेन्ड फार्म रिसोर्ट (एलटिके हवेली) मा प्रतियोगिता हुन लागेको हो। महिला–पुरुष खेलाडीको ३६ विधामा प्रतिस्पर्धा हुने एलटिके हवेलीका सञ्चालक देभेन लोहनीले जानकारी दिए। […]
ट्वान्टी-२० विश्वकप : बंगलादेशको खराब प्रदर्शनमा छानबिन हुने
ढाका, कात्तिक २४ (ई-रैवार) दुबईमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा खराब प्रदर्शन गरेको भन्दै बंगलादेशले त्यसमाथि छानबिन गर्ने भएको छ। बंगलादेश क्वालिफायरबाट सुपर १२ मा छनोट भएपछिको प्रदर्शनमा खराब नतिजाबाट गुज्रिन पुगेको थियो। बंगलादेशले समूह ‘एक’ का सबै पाँच खेल गुमाएको थियो। क्वालिफायरमा ओमान र पपुवा न्युगिनीमाथिको जित बंगलादेशले आइसिसी विश्वकपमा हात पारेका दुई जित […]
धर्मसिंह तुलसीदेवी स्मृति भलिबल प्रतियोगिताको उपाधि जनशिल युवा क्लबलाई
धनगढी कार्तिक १९ (ई-रैवार) डोटीमा धर्मसिंह तुलसीदेवी स्मृति बृहत भलिबल प्रतियोगिताको उपाधि जनशिल युवा क्लवले जितेको छ । सातभाई बहुउद्देश्यीय कृषि फर्मको आयोजनामा जोरायल गाउँपालिका–५ गड्सेरा बडीगाडमा भएको दुई दिने भलिबल प्रतियोगिताको उपाधि जनशिल युवा क्लव बडिकेदार १ रिसडीले जितेको हो। उक्त प्रतियोगितामा उपाधिका लागि देवली युवा क्लब बडिकेदार १ देवली डोटी र जनशिल युवा […]


