खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुने

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुने भएको छ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश–१ विरुद्ध खेल्दैछ भने दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशविरुद्ध खेल्दैछ । दुबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । समूह ‘ए’ मा सुदूरपश्चिमले ३ खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा छ […]

प्रधानमन्त्री कप क्रिकेट : आज पनि चार खेल, पुलिस र सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै

काठमाडौं : हतारोमा गरिएको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज पनि चार खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशविरुद्ध खेल्नेछ भने दोस्रो खेलमा प्रदेश दुईले वाग्मती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।  त्रिवि क्रिकेट मैदानमा पुलिस क्लबले कर्णालीविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । मुलपानी क्रिकेट मैदानमा […]

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

काठमाडौं : ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा शीर्ष स्थानमा उक्लिएका छन्। विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरूष जुनियरतर्फको वरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन्। उनको १० हजार ५ सय अङ्क छ।  महासंघले जारी गरेको वरियताअनुसार जुनियरतर्फ दोस्रो वरियतामा मलेसियाका जस्टिन होह छन्। उनको नौ हजार पाँच […]

समस्या सुल्झाएर अघि बढ्ने दासानायकेको प्रतिवद्धता

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले प्रशिक्षण सम्हालेपछि सोमबार पहिलो पटक मैदानमा प्रशिक्षण दिए । आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि नेपालले आजबाट बन्द प्रशिक्षण थालेको छ । पहिलो दिन मैदानमा १४ खेलाडी उपस्थित थिए । पिसिआर गर्न बाँकी रहेका पाँचगरि कुल ६ खेलाडी होटलमा थिए […]

चार महिनादेखि भएको विवादमा क्यान र खेलाडीबीच सहमति

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच चार महिनादेखिको विवादमा सहमति भएको छ । खेलाडी वर्गीकरणको विषयमा भएको विवादका कारण असन्तुष्ट क्रिकेटर र क्यानबीच छलफल भएको भोलिपल्ट सहमति भएको हो । आइतबार र सोमबार भएका ‘म्याराथन बैठक’पछि खेलाडीहरू सन्दीप लामिछानेको कप्तानीमा खेल्न राजी भएका छन् भने क्यान खेलाडीको कारबाही फिर्ता लिन सहमत भएको छ […]

घरेलु मैदानमा मनाङको जित

कास्की : घरेलु मैदान पोखरा रंगशालामा शनिबार भएको खेलमा जित हात पार्दै मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलअन्तरले पराजित गर्दैै लिगको सातौँ चरणअन्तर्गतको खेलमा जित हात पारेको हो ।  खेलको पहिलो हापमा कप्तान अञ्जन विष्टले गरेको एक गोल नै मनाङको जितका लागि […]

‘ए’ डिभिजन लिग : सातौं चरणका खेल आजदेखि, पहिलो खेलमा एपीएफ र आर्मी भिड्ने

काठमाडौँ : सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को सातौं चरणका खेल शुक्रबारदेखि सुरु हुँदैछन् । त्यस अन्तर्गत दशरथ रंगशालामा दुई खेल हुनेछन् ।  पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् । विभागीय प्रतिष्ठा समेत जोडिएको यस खेल दिउँसो १ बजे सुरु हुनेछ । एपीएफ ६ खेलबाट ५ अंक जोडेर ११ औं […]

प्रधानमन्त्री कपको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्ने

धनगढी : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ भिड्ने भएका छन्। शनिबार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाइनलमा जित हासिल गर्दै दुई टिम फाइनलमा भिड्ने भएका हुन्।  पहिलो सेमिफाइनलमा प्रदेश १ ले सुदूपश्चिमलाई ९ विकेटले हरायो भने दोस्रो सेमिफाइनलमा एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गर्‍यो। सुदूरपश्चिमले […]

एलपिएलको छैठौं संस्करण माघ २२ गतेदेखि धनगढीमा हुने

धनगढी :  धनगढीमा माघ माघ २२ गतेदेखि विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल) हुने भएको छ । विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी मिति घोषणा गरिएको हो । आयोजक लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सको आयोजनामा माघ २२ गतेदेखि […]

यू-१९ एसिया कप : बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं : एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ  । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । बंगलादेश  नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहीको प्रशिक्षणमा राम्रो […]