खेलकुद

प्रदेश तेक्वोन्दो संघ सुदुरपश्चिमको पदस्थापना

धनगढी, साउन ३२ (ई-रैवार) सुदुरपश्चिम प्रदेश तेक्वोन्दो संघको पुनर्गठित तदर्थ समितिको  पदस्थापना गरिएको छ । सुवाश शाहीको अध्यक्षतामा धनगढीमा सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम गरिएको हो । कार्यक्रममा सुदुरपश्चिम प्रदेश तेक्वोन्दो संघ तदर्थ समितिका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उप महानगरपालिकाका खेलकुद संयोजक वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापाको प्रमुख आतिथ्यतामा भएको […]

पाकिस्तानविरुद्ध पहिलो टेष्टमा इंग्ल्याण्ड ३ विकेटले विजयी

  काठमाडौं, साउन २५ (ई-रैवार)  जोस बटलर र क्रिस वोक्ले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको पहिलो टेस्ट जितेको छ । म्यानचेस्टरमा भएको टेष्टमा चौथो दिनमै जित हात पार्ने क्रममा इंग्ल्याण्डले शनिबार पाकिस्तानलाई ३ विकेटले पराजित गरेको हो । रोमाञ्चक खेलमा जितपछि इंग्ल्याण्डले तीन खेलको सिरिजमा १ सय ९० को अग्रता बनाएको छ । […]

लियोनविरुद्ध युभेन्ट्सलाई जित्नै पर्ने दबाब

  एजेन्सी, साउन २३ (ई-रैवार) इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सलाई फ्रान्सेली लिग वान क्लब लियोनविरुद्ध जित्नै पर्ने दबाब छ । च्याम्पियन्स लिगअन्तर्गत शीर्ष १६ को पहिलो लेग गुमाएको युभेन्ट्सलाई दोस्रो लेग जित्नै पर्ने दबाब रहेको हो । युभेन्ट्स र लियोनविरुद्धको दोस्रो लेग युभेन्टसको घरेलु मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । कोरोना भाइरसका […]

दीपजङ्गको नेतृत्वमा जोरायल स्पोर्ट्स क्लब गठन

जीवन बोहरा जोरायल साउन २२(ई-रैवार): जोरायल गाउँपालिका छवटै वडाको करिब डेढसय जना युवाहरुको सहभागीता जोरायल स्पोर्ट्स क्लब गठन गरिएको छ । घण्टेस्वर सेती महाकाली बहुमुखी क्याम्पसको सभाहलमा भएको युवाहरुको भेलाबाट १७ सदस्यीय क्लबको समिति गठन गरेको हो । भेलाले सामाजिक अभियान्ता दिपजङ्ग मल्ललाई सर्बसहमतबाट अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा नरेश साउँद, पदम मल्ल […]

आयरल्यान्डलाई हराउदै, पहिलो खेलमा इङ्ल्यान्ड ६ विकेटले विजयी

  एजेन्सी, साउन १६ (ई-रैवार) घरेलु टोली इङ्ल्यान्ड तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा ६ विकेटले विजयी भएको छ । आयरल्यान्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य पछ्याएको इङ्ल्यान्डले २७ दशमलब ५ ओभरमा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य भेट्टाएको हो । साउथह्यामटनमा भएको खेलमा घरेलु टोलिको जितका लागि साम विलिङस अर्धशतकीय पारी खेले […]

युरोपको सर्वाधिक गोलकर्ता बन्ने रोनाल्डोको सपनामा धक्का

  एजेन्सी, साउन १५ (ई-रैवार युरोपको सर्वाधिक गोलकर्ता बन्ने क्रिस्टियानो रोनाल्डोको सपनामा ठूलो धक्का लागेको छ । रोनाल्डोले गोल गर्न नसक्दा हालै मात्र इटालियन लिग च्याम्पियन बनेको युभेन्टस काग्लियारीसँग २–० गोलअन्तरले पराजित बनेको हो । हालसम्म ३१ गोल गरेका रोनाल्डोले बुधबार राति भएको खेलमा भने कुनै पनि गोल गर्न सकेनन् । उता, लुका गान्जिलानो र […]

वेस्टह्याम युनाइटेडसँग पराजित भएपछि वाटफोर्ड संकटमा

काठमाडौं, श्रावण ३  (ई-रैवार)  इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा वेस्टह्याम युनाइटेडले सहज जीत दर्ता गरेको छ । महत्वपूर्ण ३ अंक बटुल्ने क्रममा उसले वाटफोर्डलाई ३(१ ले हरायो । वेस्टह्यामको जीतमा मिकेल एन्टोनियो, टोमास साउसेक र डेक्लान राइसले एकएकगोल गरे । वाटफोर्डका लागि ट्रोय डिनेले सान्त्वना गोल फर्काए । खेलको छैटौं मिनेटमै एन्टोनियोले गोल गर्दै […]

नेपाललाई थप ३ पदक, मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोट्र्स च्यालेन्जमा

काठमाडौं, असार ३० (ई-रैवार) प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोट्र्स च्यालेन्जमा नेपालले थप ३ पदक जितेको छ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले थप २ रजत र १ कांस्य जितेका हुन । प्रतियोगिताको अन्तिम दिन आइतबार पुम्सेतर्फ १८ देखि ३९ वर्षको पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत जिते । महिला १५ देखि १७ […]

नेपाली क्रिकेट टीमका खेलाडीको तलब मासिक १० हजार बढाउन क्यानको प्रस्ताव

काठमाण्डौँ जेठ २५(ई-रैवार) नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टीमका  खेलाडीहरूको तलबमा मासिक दशहजार बढाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसिसी)लाई प्रस्ताब गरेको छ । क्यानको शनिबार बसेको बैठकले अहिले खेलाडीले पाउन बाँकी रहेको तलबमा हरेक ग्रेडमा १० हजार रुपैयाँ बढाउन आईसीसीमक्ष प्रस्ताव गरेको क्यान स्रोतले जनाएको छ । अहिले नेपाली खेलाडीहरुलाई तीन ग्रेडबाट बाँडेर आईसीसीले नै तलब […]

रोहित शर्मा:गरिबीदेखी ‘हिटम्यान’सम्म

भारतीय क्रिकेट टिमका ब्याट्सम्यान रोहित शर्मा आजबाट ३३ वर्ष पूरा भए। करिअरको सुरुवातमा संघर्षका पहाड उक्लेका रोहित अहिले उत्कृष्ट लयमा छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा दर्जनौ रेकर्ड बनाएका रोहितले भारतीय टिममा स्थान बनाउन निकै संघर्ष गरेका थिए। राष्ट्रिय टिममा डेब्यू गरेपछि उनले आफूलाई प्रमाणित ६ वर्षसम्म कुर्नु परेको थियो। सन् २००७ को टी–२० विश्वकपमा भारतीय क्रिकेट टिम […]