काठमाडौं, भदौं १७ (ई-रैवार) इङ्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको छ । मंगलबार राति भएको अन्तिम खेलमा पाकिस्तानले इङ्ल्यान्डलाई ५ रनले पराजित गर्दै सिरिज १(१ को बराबरीमा सकिएको हो । पाकिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ८५ रन […]
खेलकुद
सन्दीपको टिम जमैका १९ रनले पराजित
काठमाडौं, भदौं १७ (ई-रैवार) ट्रिनिडाड एन्ड टोबागोमा जारी क्यारेबियन प्रियिमर लिगमा नेपाली युवा लेगस्पिन र सन्दीप लामिछानेको टिम जमैका तलावास पराजित भएको छ । मंगलबार राति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको हो। प्रतियोगितामा चौथो हारको सामाना गरेको जमैका ६ अंकका साथ चौथो स्थानमा झरेको छ । सेन्ट लुसिया जुक्ससँग […]
जमैकाको जितमा सन्दीपको २ विकेट
काठमाडौं, भदौ १४ (ई-रैवार) जमैका तलाबाजको जितमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३७ रनले पराजित गर्दा सन्दीपले दुई विकेट लिएका हुन् । सन्दीप सम्मिलित जमैकाले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको प्याट्रियट्सले १९।४ ओभरमा सबै विकेट […]
इङ्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी–ट्वान्टी खेल आज
काठमाडौँ, १२ भदौ (ई-रैवार) इङ्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी–ट्वान्टी खेल आज (शुक्रबार) हुँदै छ । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०स्४५ बजे सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत दुई टोलीले पहिलो खेल खेल्न लागेका हुन् । आजको खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । कोरोना भाइरसको महामारीबीच […]
टी–ट्वान्टी क्रिकेटको वरीयतामा नेपाल १५औं स्थानमा
काठमाडौं, भदौ ११ (ई-रैवार) अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहन सफल भएको हो । नयाँ वरियतामा नेपाल १५औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५औं स्थानमै रहेको थियो । एसोसियट राष्ट्रमा नेपाल भन्दाअघि स्कटल्याण्ड र युएई रहेका छन । […]
सन्दिपले उत्कृष्ट प्रदर्शन गदैँ लिए १ विकेट, जमैका ५ विकेटले विजयी
काठमाडौँ, भदौ १० (ई-रैवार) सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाज आफ्नो क्यारेबियन प्रिमियर लिग (सिपिएल) को चौथो खेलमा गुयाना अमेजन वारियर्सलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको गुयाना अमेजन वारियर्सले २० ओभरमा ९ विकेट गुमाउदैँ १ सय ८ रन बनाएको थियो । गुयाना अमेजन वारियर्सका लागि रस टेलरले सर्वाधिक […]
बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि
काठमाडौं, भदौ ८ (ई-रैवार) जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० लाई १(० गोलले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । पोर्चुगलको लिस्बनमा भएको फाइनलमा खेलमा बायर्नलाई उपाधि दिलाउन किङ्सले कोमानले खेलको एक मात्र निर्णायक गोल गरे । पहिलो […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको तलब १० हजार बढ्ने
काठमाण्डौं भदौ ७(ई-रैवार) नेपाली राष्ट्रिय क्रिकेटरको तलब १० हजार बढेर आउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सन् २०१९ को पाउन बाँकी तलबमा १० हजार बढाएर दिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सहमत भएको हो। यसअघि क्यानले २०१९ को तलब प्रदान गर्नका लागि २२ क्रिकेटर र भिडियो विश्लेषक रमन सिवाकोटीको नाम आइसिसीलाई पठाएको थियो। क्यानले […]
भारतीय ५ क्रिकेट खेलाडीलाई राजीव गान्धी खेल रत्न अवार्ड
काठमाडौं, भदौ ६ (ई-रैवार) भारतीय क्रिकेट टिमका ब्याट्सम्यान रोहित शर्माले भारतको सबैभन्दा ठूलो खेल विधाको सम्मान राजीव गान्धी खेल रत्न अवार्ड पाउने भएका छन् । भारतको युवा तथा खेलकुद मन्त्रालयले शुक्रवार क्रिकेटर रोहितसहित ५ खेलाडीलाई उक्त अवार्डबाट सम्मान गर्ने निर्णय गरेको हो । रोहित यस अवार्ड पाउने चौथो क्रिकेटर हुनेछन् । यसअघि क्रिकेटका सचिन […]
सन्दीप अवद्ध टिम जमैकाको विजयी सुरुआत
काठमाडौं, भदौ ४ (ई-रैवार) क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्दी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्व जमैका तलावाजले विजयी सुरुआत गरेको छ । जमैका तलावाजले सेन्ट लुसियालाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा राम्रो सुरुआत गरेको हो । सेन्ट लुसियाले दिएको १५९ रनको लक्ष्य जमैकाले १८ ओभर ५ बलमा पाँच विकेट गुमाएर पूरा गर्यो । […]


