कोलम्बो – ब्याटिङ महारथी सचिन तेन्दुलकरले एकपल्ट खुबै भनेका थिए, ‘कसैले तिमीतर्फ ढुंगा प्रहार गर्छ भने त्यसको उत्तर उत्कृष्ट प्रदर्शनबाट गर ।’ यो भनाइ सबैभन्दा बढी कसैमा ठ्याक्कै मिल्छ भने त्यो श्रीलंकाली स्पिनर मुथैया मुरलीधरनमा मिल्छ, यी खेलाडीको जीवनमा मिल्छ । आधुनिक क्रिकेटमा उनी जतिको सुक्ष्म निगरानीमा कमै रहे । खासमा उनको बलिङ शैलीमै विवाद थियो । सबै मुरलीको […]
खेलकुद
अमेरिकाविरूद्ध नेपालको कीर्तिमान
काठमाडौं माघ २९ (ई-रैवार) नेपालले अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बराबर गरेको छ । आईसीसी विश्वकप क्रिकेट लीग–२ को त्रिकोणीय श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि कीर्तिमानी जित हात पारेको हो । कीर्तिपुरमा अमेरिकालाई सबैभन्दा कम स्कोर ९३५० मा समेटेको विश्वकीर्तिमान बराबरी गरेको नेपालले ६ औं ओभरमै जित हात पारेको हो। […]
सुदूरपश्चिम सरकारले सागमा पदक जित्नेलाई सम्मान गर्ने
धनगढी, मंसिर २६ (ई–रैवार) सुदूरपश्चिम प्रदेश सरकारले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई सम्मान स्वरुप १ लाखसम्म नगद पुरस्कार दिने भएको छ । सुदूरपश्चिम प्रदेशवाट राष्ट्रको प्रतिनिधित्व गर्दै सागमा पदक विजेताहरुलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान स्वरुप पुरुस्कृत गर्ने घोषणा गरेको उनका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले जानकारी दिए । उनका […]
साग खेलकुदमा भारत पहिलो, नेपाल दोस्रो
धनगढी मंसिर २४(ई-रैवार) १० दिनसम्म चलेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मंगलबार समापन भएको छ । १३औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ । यसअघिका सागमा नेपालले यतिको संख्यामा स्वर्ण जितेको थिएन । १३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएका थिए। आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको […]
साग खेलकुदः पुरुष फुटबलमा नेपाललाई स्वर्ण
काठमाडौं मंसिर २४(ई-रैवार) १३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक नेपालले जितेको छ। नेपालले भूटानलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो। घरेलु दर्शक सामू नेपाली खेलाडीहरुले दर्शनीय र निकै प्रतिस्पर्धात्मक खेल पस्किएकाा थिए। भूटान पनि खेलमा आक्रमक देखिएको थियो। पराजित भूटान रजत पदक मै सीमित भएको छ। […]
एमसीसी ३६४ मा अलआउट
काठमाडौँ कार्तिक २१(ई-रैवार) नेपालसँगको तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० तीन सय ६४ रनमा अलआउट भएको छ । अघिल्लो दिनको स्कोर ६ विकेट ३ सय ११ रनबाट खेल्न सुरु गरेको ईङ्गलीस टोली एमसीसीले ५३ रन जोडेर अलआउट भएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दोस्रो दिनको खेलमा पाकिस्तानका पूर्व टेस्ट खेलाडी यासिर अराफत […]
डोटी प्रिमियर लिग क्रिकेटः खप्तड टाईगर्स, कुमालीकोट र शिखर ‘बि’ विजयी
दिपायल कार्तिक ५(ई-रैवार) दिपायलमा शुरु भएको ‘डोटी प्रिमियर लिग क्रिकेट’ प्रतियोगिता अन्तर्गत मंगलबार तिनवटा खेल भएका छन् । सोमबार उद्घाटन भएको प्रतियोगिता अन्तर्गत मंंगलबारबाट खेलहरु शुरु भएका हुन् । जसअन्तर्गत पहिलो खेल खप्तड टाईगर्स पूर्वीचौकी र जोरायलबीच भएको थियो । जसमा खप्तड टाईगर्सले ६५ रनको फराकिलो जीत निकाल्यो । टस हारेर व्याटिङको निम्तो पाएको खप्तडले […]
विश्वकप छनोटः पहिलो खेलमा कतारसंग नेपाल पराजित
काठमाण्डौ, साउन ७ (ई–रैवार): सिंगापुरमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। आज भएको कतारविरुद्धको खेलमा ४ विकेटले नेपाल पराजित भएको हो। नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९।२ ओभरमा ६ विकेट गुमाएर पुरा ग(यो। कतारका लागि इनाम उल अकले सबैभन्दा बढी ४१ रन जोड्दै उत्कृष्ट सुरुवात […]
नेपालद्वारा कतारलाई १२३ रनको लक्ष्य
काठमाण्डौ, साउन ७(ई–रैवार): आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता नेपालले अहिले कतारको सामना गरिरहेको छ। नेपालले कतारविरुद्ध निकै फितलो प्रदर्शन गरेका छ । कतारलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एशोसिएट मैदानमा जारी खेलमा नेपालले पहिले टस जिते ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा […]
अम्पायर धर्मसेनाद्वारा गल्ती स्वीकार
कोलम्बो (एएफपी)– एकदिवसीय क्रिकेट विश्वकप फाइनल खेल खेलाएका अम्पायरले इङ्ल्यान्डलाई अतिरिक्त ५ रन दिनुपर्ने अवस्थामा ६ रन दिनु गल्ती भएको स्वीकार गरेका छन्। इङ्ल्यान्डलाई निर्धारित ५० ओभरको खेलमा जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक थियो। ट्रेन्ट बोल्टको पहिलो र दोस्रो बलमा म्यान अफ दी म्याच बेन स्टोक्सले कुनै रन जोड्न सकेनन्। तेस्रो बलमा स्टोक्सले […]


